समाज
-
२०७८ फाल्गुण ५, बिहिबार
प्राध्यापक ढुंगानाको शब्दकोश प्रकाशित
साझा प्रकाशनले नयाँ नेपाली शब्दकोश प्रकाशन गरेको छ । प्राध्यापक नीलमणि ढुङ्गानाले झन्डै १० वर्ष लगाएर यो शब्दकोश तयार पार्नु भएको हो । शब्दकोशमा नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरु सङ्ग्रहीत शब्दकोश प्रकाशन गरेको हो ।...
-
२०७८ फाल्गुण ४, बुधबार
पूर्वमन्त्री बानियाँविरुद्ध करणी गरेको आरोपमा पक्राउ पूर्जी जारी
नेकपा एमालेका सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले पूर्वमन्त्री समेत रहेका बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको जाहेरीका आधारमा जिल्ला अदालत बाँकेले पक्राउ पूर्जी जारी गरेको हो ।...
-
२०७८ फाल्गुण ४, बुधबार
प्राङ्क गरेको भन्दै युट्युबर आकाश पक्राउ
प्राङ्क गरेको आरोपमा काठमाडौंबाट एक जना युट्युबरलाई पक्राउ गरिएको छ । प्रहरीले झापा विर्तामोड नगरपालिका–४ आदर्शटोलका हाल भक्तपुर कौशलटार बस्दै आएका २७ वर्षीय आकाश सेडाईलाई पक्राउ गरेको हो । आकाशले प्राङ्क भिडियोहरु बनाएर नेपाली प्राङ्कस्टर्स नामक...
-
२०७८ फाल्गुण ३, मंगलबार
साहित्यकार डा. तारानाथ शर्माको निधन
नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लोकप्रिय साहित्यकार डा तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल...
-
२०७८ फाल्गुण २, सोमबार
प्रज्ञा-प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, १५ देखि ४० प्रतिशतसम्म छुट
प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु भएको छ । पुस्तक प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको प्रज्ञा–प्रतिष्ठानले जनाएको छ । “नेपाल प्रज्ञा–प्रतिष्ठानले अबदेखि वर्षभरि नै...
-
२०७८ फाल्गुण २, सोमबार
आज प्रणय दिवस
आज प्रणय दिवस अर्थात् प्रेम दिवस । यो दिवसलाई विश्वभर भ्यालेन्टाइन्स डेका रुपमा मनाइरहेको छ । युवायुवतीमाझ अति लोकप्रिय यस दिनलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षदेखि भ्यालेन्टाइन्स डेमा विशेष तामझाम देखिने गरेको छ...
-
२०७८ फाल्गुण १, आइतबार
जयनगरदेखि जनकपुरसम्म नेपाली रेल चल्यो
नेपालको एक मात्र नव निर्मित रेल सेवा आजबाट सुरु भएको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ‘ड्राइ रन’ रेल सेवा सुरु भएको छ । नियमित रेल सञ्चालन पूर्व ड्राइ रन सञ्चालन गरिएको छ । नियमित रेल सञ्चालनमा अवरोध नहोस् भन्ने उद्देश्यले आइतबारदेखि प्रत्येक...
-
२०७८ फाल्गुण १, आइतबार
१८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज
सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । दोस्रो डोज खोप लगाएको ६ महिना पूरा भएका सबैले आजदेखि बुस्टर डोज लिन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा...
-
२०७८ माघ २९, शनिबार
रक्तदान कार्यक्रम सम्पन्न
नेकपा एमाले रामेछाप नगर – काठमाडौं सम्पर्क मंचले काठमाडौंमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कोभिड १९ महामारीका कारण रगतको अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै मंचले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । ब्लड डोनर्सएशोसिएसन नेपाल (...
-
२०७८ माघ २९, शनिबार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बाघको सर्वेक्षण सुरु
राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ । निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनका लागि सर्वेक्षण कार्य सुरु गरिएको हो । बाघ सर्वेक्षण निकुञ्जको शुक्लाफाँटा क्षेत्र...
-
२०७८ माघ २९, शनिबार
चाउचाउ कारखानामा लागेको आगो १० घण्टापछि नियन्त्रणमा
झापाको मेचीनगर नगरपालिका वडा नं १४ दुहागडीस्थित मनषा थाइफुड्स प्रालिमा लागेको आगो १० घण्टापछि नियन्त्रणमा आएको छ । आज विहान ५ बजेबाट शुरु भएको आगलागी अपरान्ह ३ बजे मात्रै नियन्त्रणमा आएको हो । विद्युत सर्ट भएर शुरु भएको आगलागी नियन्त्रणका लागि...
-
२०७८ माघ २९, शनिबार
चाउचाउ काराखानामा भीषण आगलागी
आज विहान ५ बजे झापाको मेचीनगर नगरपालिका वडा नं १४ दुहागडीस्थित मगमग चाउचाउ कारखानामा भीषण आगलागी भएको छ । आगो आज विहानसम्म पनि नियणत्रणमा आई नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा सहित पूर्वका बिभिन्न जिल्लाका १४ वटा दमकलहरु...
-
२०७८ माघ २८, शुक्रबार
जुत्ता गोदाममा आगलागी हुँदा पाँचको मृत्यु
दाङमा एउटा जुत्ता गोदाममा गएराती आगलागी हुँदा निस्सासिएर पाँच जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका ५ ‘ङ’ लाईनमा रहेको ईरम फुटवेयरको गोदाममा आगलागी हुँदा सोही घरमा सुतेका पाँच जनाको निसास्सिएर मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर ५...
-
२०७८ माघ २८, शुक्रबार
कपिलवस्तुमा करेन्ट लागेर मृत्यु
कपिलवस्तुमा आज विहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घटनामा कपिलवस्तुवाणगंगा नगरपालिका–७ बस्ने ४३ वर्षीय राम प्रसाद थारुको मृत्यु भएको हो । सोही ठाउँस्थित कोईली खोलाको कजवेमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको...
-
२०७८ माघ २८, शुक्रबार
ट्याङकर दुर्घटनामा १ जनाको मृत्यु
डोटीमा आज विहान पानी बोक्ने ट्याङ्कर सडकबाट तल खसेर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ बुडरस्थित सडकबाट ट्याङ्कर अन्दाजी २० मिटर तल खसेर सोही ठाउँ बस्ने ४२ वर्षीय सुनिल ऐरको मृत्यु भएको हो । ट्याङ्करमा सवार ऐरको...
-
२०७८ माघ २८, शुक्रबार
प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६६ औं वार्षिकोत्सव सम्पन्न
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६६ औं बार्षिकोत्सव सम्पन्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६६ औं बार्षिकोत्सव सम्पन्न भएकाे छ । कार्यक्रममा संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रतिष्ठानले आधुनिक प्रशिक्षण...
