arin enterprises

समाज

  • २०७८ भाद्र २४, बिहिबार

    छत्रपाटी अस्पतालको ‘माउ बद्रि भवन’ को शिलान्यास

    छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको नयाँ भवनको शिलान्यास भएको छ । आज अस्पताल परिसरमा काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालको नयाँ भवन ‘माउ बद्रि भवन’ को शिलान्यास गर्नुभयो । भवन शिलान्यासको क्रममा महानगर प्रमुख शाक्यसहित उपप्रमुख...

  • २०७८ भाद्र १८, शुक्रबार

    संस्कृति अध्येता केदारराज सुवेदी राजोपाध्यायको निधन

    काठमाडौं उपत्यकाको संस्कृति अध्येता अनुसन्धाता केदारराज सुवेदीको निधन भएको छ । विगत ६ हप्तादेखि आन्द्रामा रक्तश्राव सम्वन्धि समस्याबाट पिडित रहेका सुवेदीको बिहिबार राति ११ः४० बजे मृत्यु भएको हो । ७८ वर्षीय सुवेदीको ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी...

  • २०७८ भाद्र १७, बिहिबार

    सफाईकर्मीको परिवारलाई खाद्यान्न तथा स्वच्छता सामग्री वितरण

    टोल, शहरको सरसफाईमा सक्रिय रहँदै आएका सफाईकर्मीहरुको परिवारलाई खाद्यान्न साथमा स्वच्छता सामग्री वितरण गरिएको छ । गुथि, क्यालिगरि नेप्लिज कम्युनिटी एसोसियसन क्यानडा (CNCA) र्‍यापिड याक्सन टास्क फोर्स (C-19 RAT) को संयुक्त आयोजनामा २ सय सरसफाईकर्मीको...

  • २०७८ भाद्र ७, सोमबार

    भक्तपुरमा नेपालभाषा शिरोमणि शर्माको शालिक राखिने

    भक्तपुरमा नेपालभाषा शिरोमणि स्वर्गीय रमापति राज शर्माको शालिक स्थापना गरिने भएको छ । स्वर्गीय शर्माको शालिक निर्माण पछि आज गाईजात्राको दिनमा भक्तपुर खौमास्थित उनकै घर अगाडी माल्यार्पण गरिएको छ । आज गाईजात्राको अवसरमा शर्माको शालिकलाई उनकै घर अगाडी...

  • २०७८ भाद्र ४, शुक्रबार

    विद्यार्थी र ४० वर्ष माथिकालाई खोप दिईँदै

    काठमाडौं महानगरभित्र आज परिक्षा दिन लागेका विद्यार्थी र ४० वर्ष माथिको उमेर समूहलाई कोरोनाविरुद्धको खोप दिईँदैछ । १८ वर्ष पुरा भएका +२ का विद्यार्थीको साथमा विश्वविद्यालय तहको परिक्षा दिन लागेका विद्यार्थीको र ४० वर्ष माथिकालाई चाइनिज खोप भेरोसेल...

  • २०७८ भाद्र ३, बिहिबार

    उपत्यकामा कुल संक्रमित संख्या ३ लाख नाघ्यो

    काठमाडौं उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ३ लाख नाघेको छ । पछिल्लो पटक थप हुने संक्रमित संख्यासँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ३ लाख २८८ पुगेको छ । आज भने उपत्यकामा ८६७ जना नयाँ संक्रमित फेला परेका छन् ।...

  • २०७८ भाद्र ३, बिहिबार

    विश्व फोटाग्राफी दिवस मनाईँदै

    आज अगस्ट महिनाको १९ तारीख, विभिन्न कार्यक्रम गरी विभिन्न तरीकाले एक सय ८२ औं विश्व फोटोग्राफी दिवस मनाईँदैछ । फोटोग्राफीको इतिहास बुझाउन, फोटोग्राफी क्षेत्रमा आवद्ध अथाव यस क्षेत्रमा रुचि राख्ने व्यक्तिहरुको प्रोत्साहन र सम्मानका लागि यो दिवस मनाइने...

  • २०७८ श्रावण ३२, सोमबार

    कोरोनाको डर कसलाई छ र साउने सोमबारमा

    कोरोना संक्रमणको जोखिम बढिरहेको समयमा पनि आज देशका शिवालयहरुमा ठुलै भीड लागेको छ । पशुपति लगायत अन्य शिवालयहरुमा व्रत पूजा गर्ने महिलाहरुको साथमा दर्शन गर्न आउने अन्यको भीड ठुलै देखिन्छ । प्रशासनले भने संक्रमणको जोखिमका बीच मन्दिरको नित्य पूजाबाहेक...

  • २०७८ श्रावण ३०, शनिबार

    उपत्यकामा ७९५ संक्रमित थप, ९ जनाको मृत्यु

    पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड १९ का ७९५ जना नयाँ संक्रमित फेला परेका छन् । काठमाडौंमा ५३५, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना संक्रमित भेटिएका छन । योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ९५ हजार ६९५ पुगेको छ । तीमध्ये ९४...

  • २०७८ श्रावण २९, शुक्रबार

    उपत्यकामा एक हजार ८९ संक्रमित थप

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ८९ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका छन्  । पछिल्लो परिक्षणमा काठमाडौंमा ७९९, ललितपुरमा १२८ र भक्तपुरमा १६२ जना संक्रमित भेटिएका हुन् । हालसम्म उपत्यकामा २ लाख ९४ हजार ९ सय जना कोभिड १९ बाट संक्रमित...

  • २०७८ श्रावण २८, बिहिबार

    आज विश्वभरी युवा दिवस मनाईँदै

    आज अगष्ट महिनाको १२ तारीख, अन्य वर्षहरुमा झैं यस वर्ष पनि नेपालसहित विश्वभरी ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदैछ । विश्वभरी कोरोना महामारीको अवस्थामा आज पर्न आएको अन्तर्राष्ट्रिय युवा दिवसमा मानव जगत र पृथ्वीको स्वास्थ्यलाई महत्व दिइएको छ । यस...

  • २०७८ श्रावण २७, बुधबार

    परिक्षार्थीहरुले परिक्षा प्रवेशपत्रकाे आधारमा खोप पाउने

    अहिले विश्वविद्यालयस्तरीय विभिन्न तहका परिक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका स्वास्थ्य सेवा निर्देशनालय र ७७ जिल्लाकै जिल्ला स्वास्थ्य कार्यालयलाई विद्यार्थीहरुलाई...

  • २०७८ श्रावण २७, बुधबार

    उपत्यकामा ९६४ संक्रमित थपिँदा ८१४ संक्रमण मुक्त

    काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९६४ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो पटक गरिएको परिक्षणमा काठमाडौंमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जना कोभिड संक्रमित भेटिएका हुन् । योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल...

  • २०७८ श्रावण २६, मंगलबार

    उपत्यकामा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार

    पछिल्लो समयमा काठमाडौं उपत्यकामा भेटिएका कोभिड १९ का नयाँ संक्रमितको संख्या एक हजार २ सयको नजिक रहेको छ । देशैभरीबाट भेटिएका नयाँ संक्रमितमध्ये एक हजार १८६ जना उपत्यकाबाट रहेका छ्न । काठमाडौंमा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५२ जना संक्रमित भेटिएका...

  • २०७८ श्रावण २५, सोमबार

    उपत्यकामा कोभिडका कारण मृत्यु हुने ३ हजारको नजिक

    काठमाडौं उपत्यकामा ९५९ जना कोभिड १९ का नयाँ संक्रमितहरु भेटिएका छन् । पछिल्लो परिक्षणमा काठमाडौंमा ६२४, ललितपुरमा १६५ र भक्तपुरमा १७० जना नयाँ संक्रमित भेटिएका हुन् । योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ९० हजार ५२८ पुगेको...

  • २०७८ श्रावण २५, सोमबार

    विश्व आदिवासी दिवस मनाईँदै

    आज अगष्ट महिनाको ९ तारीख, विश्वभरी विभिन्न कार्यक्रमहरु गरी २७ औं विश्व आदिवासी दिवस मनाईँदैछ । आजको दिन समावेशी, समानता, राज्यमा सबैको समतामूलक प्रतिनिधित्वको आवाज उठाउँदै वर्षेनी यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि आजको दिनमा वर्षेनी विभिन्न...

Pages