समाज
-
२०७८ आषाढ २४, बिहिबार
उपत्यकामा संक्रमण निको हुनेको दर ९६ प्रतिशत
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भेटिने कोभिड १९ का नयाँ संक्रमितको संख्या ५ सय भन्दा कम रहेको छ । उपत्यकामा ४२७ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा २८७, ललितपुरमा ८२ र भक्तपुरमा ५८ जना संक्रमित फेला परेका हुन् । उपत्यकामा जम्मा २ लाख ६८...
-
२०७८ आषाढ २३, बुधबार
उपत्यकामा ५४३ नयाँ संक्रमित थपिए
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ५४३ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ३९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जना संक्रमित भेटिएका हुन् । योसँगै उपत्यकामा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ६३६ पुगेको छ । पछिल्लो पटक...
-
२०७८ आषाढ २३, बुधबार
छायाँ कम्प्लेक्स र कमलपोखरीसम्वन्धि नेपाल सरकारको भनाईप्रति अभियानकर्मीहरुको आपत्ती
ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियानले छाँया सेन्टर निर्माणका कारण आदिवासी नेवाः समुदायको धार्मिक प्रथामा प्रभाव नपरेको भन्ने नेपाल सरकारको भनाईप्रति आपत्ती जनाएको छ । अभियानले प्रेस विज्ञप्ती जारी गर्दै छायाँ सेन्टर निर्माणका कारण...
-
२०७८ आषाढ १७, बिहिबार
पत्रकार मञ्चलाई बोधिसत्व बिहारद्वारा स्वास्थ्य सामाग्री प्रदान
बोधिसत्व बिहार बुढानिलकण्ठले नेपाल पत्रकार मञ्चलाई कोभिड संक्रमणबाट बच्नको लागि भन्दै स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । मञ्चको केन्द्रीय कार्यालयमा बिहारका अध्यक्ष हुई गुआङले मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई उक्त सामग्री हस्तान्तरण...
-
२०७८ आषाढ १४, सोमबार
उपत्यकामा संक्रमण निको हुनेको दर ९६ प्रतिशतको नजिक
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ५१४ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ३५५, ललितपुरमा ११२ र भक्तपुरमा ४७ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ६३ हजार ३१८ जना कोभिड १९ बाट संक्रमित भइसके । तीमध्ये २ लाख ५२ हजार...
-
२०७८ आषाढ ६, आइतबार
उपत्यकामा ५४८ नयाँ संक्रमित भेटिए
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ५४८ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ४५०, ललितपुरमा ७३ र भक्तपुरमा २५ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ६० हजार १७ जना कोभिड १९ बाट संक्रमित भइसकेका छन् । गएको २४ घण्टामा...
-
२०७८ आषाढ ५, शनिबार
उपत्यकामा नयाँ संक्रमित संख्यामा कमी
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ३३७ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा २०१, ललितपुरमा ९२ र भक्तपुरमा ४४ जना नयाँ संक्रमित भेटिएको हो । उपत्यकामा हालसम्म २ लाख ५९ हजार ४६९ जनालाई कोभिड संक्रमण भइसकेको छ । हाल उपत्यकामा उपचाररत...
-
२०७८ आषाढ ४, शुक्रबार
शताब्दी पुरूष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज
किस्ट अस्पतालमा उपचाररत वाङमय शताब्दी पुरूष संस्कृतिविद् डा.सत्यमोहन जोशी आज अस्पतालबाट डिस्चार्ज भई आफ्नो घर फर्कनुभएको छ । स्वास्थ्यमा सुधार भई सामान्य हिँडडुल गर्न थालेपछि उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह...
-
२०७८ आषाढ ४, शुक्रबार
उपत्यकामा संक्रमण निको हुने करीब ९५ प्रतिशत
पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ का ५०८ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ३९४, ललितपुरमा ६० र भक्तपुरमा ५४ जना नयाँ संक्रमित भेटिएका हुन् । हालसम्म उपत्यकामा २ लाख ५९ हजार १३२ जनालाई कोभिड १९ संक्रमण भइसकेको छ । तीमध्ये २ लाख ४४ हजार...
-
२०७८ आषाढ ३, बिहिबार
सिथि नखःमा आकाशेपानी संकलन सम्वन्धी अन्तरक्रिया
नेवाः समुदायको एउटा महत्वपूर्ण पर्व सिथिनखःको अवसरमा आकाशे पानी संकलन सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गैर सरकारी संस्था गुथिले पानी सम्वन्धि पर्व सिथिनखःको अवसरमा भर्च्युअल अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा पूर्व...
-
२०७८ आषाढ ३, बिहिबार
पत्रकार दबूको कोषको लागि मन्त्री श्रेष्ठबाट सहयोग
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पत्रकारलगायत सम्पूर्ण नेपाली जनतालाई महामारीबाट बचाउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । नेवाः पत्रकार राष्ट्रिय दबूको कोभिड रेस्पोन्स टिमसँगको भेटवार्ता गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको...
-
२०७८ आषाढ ३, बिहिबार
उपत्यकामा ५७० संक्रमित थप, ७६९ निको
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का ५७० जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो परिक्षणमा काठमाडौंमा ४१३, ललितपुरमा १२१ र भक्तपुरमा ३६ जना संक्रमित भेटिएका हुन् । हालसम्म उपत्यकामा २ लाख ५८ हजार ६२४ जनालाई कोभिड १९ संक्रमण भइसकेको छ । तीमध्ये...
-
२०७८ आषाढ २, बुधबार
उपत्यकाको सक्रिय संक्रमित संख्यामा कमी आउँदै
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का ४९९ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ३५४, ललितपुरमा ६६ र भक्तपुरमा ७९ जना संक्रमित थप भएका हुन् । हालसम्म उपत्यकामा २ लाख ५८ हजार ५४ जनालाई कोभिड संक्रमण भइसकेको छ । पछिल्लो पटक उपत्यकामा एक...
-
२०७८ आषाढ १, मंगलबार
उपत्यकामा नयाँ संक्रमित संख्यामा कमी
कम काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड १९ का ५४५ जना संक्रमित थप भएका छन् । काठमाडौंमा ४५५, ललितपुरमा ७४ र भक्तपुरमा १६ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ५७ हजार ५५५ जना कोभिड १९ बाट संक्रमित भइसके । पछिल्लो पटक...
-
२०७८ जेठ ३१, सोमबार
नेवाः पत्रकारको सहयोगमा पत्रकार दबू सक्रिय
कोभिड महामारीको अवस्थामा नेवाः पत्रकारहरुको सहयोगको लागि नेवाः पत्रकार राष्ट्रिय दबू सक्रिय भएको छ । नेवाः पत्रकार दबूले निषेधाज्ञा जारी रहेको अवस्थामा समस्यामा परेका नेवाः पत्रकारको सहयोगको लागि केन्द्रीय समिति अन्तर्गत कोभिड रेस्पोन्स टिम बनाएर...
-
२०७८ जेठ ३१, सोमबार
उपत्यकामा ६०७ नयाँ संक्रमित भेटिए
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का जम्मा ६०७ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ३९६, ललितपुरमा १४५ र भक्तपुरमा ६६ जना नयाँ संक्रमित भेटिएका हुन् । हालसम्म उपत्यकामा २ लाख ५७ हजार १० जनालाई कोभिड संक्रमण भइसकेको छ । उपत्यकामा उपचाररत...




