arin enterprises

समाज

  • २०७८ जेठ १६, आइतबार

    उपत्यकामा संक्रमण निको हुनेका दर ८८.०२ प्रतिशत

    पछिल्लो पटक काठमाडौं उपत्यकामा कोभिड १९ का एक हजार ९३ जना नयाँ संक्रमित भेटिएका छन् । भक्तपुरमा ११३, ललितपुरमा १७६ र काठमाडौंमा ८०४ जना नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख ४० हजार २०६ जनालाई कोभिड संक्रमण भइसकेको छ । हाल २६ हजार ४०३...

  • २०७८ जेठ १५, शनिबार

    नेपालभाषा शिरोमणिसँगै तन्त्रविद्लाई समाजको श्रद्धान्जली

    वैयाकरणविद्को रुपमा परिचित नेपालभाषा शिरोमणि रमापति राज शर्मा राजोपाध्यायको विद्वता र भाषाविज्ञानको क्षेत्रमा उनको वैज्ञानिक क्षमताको बारेमा आज चर्चा गरिएको छ । राजोपाध्याय समाजले आज आयोजना गरेको भर्च्युअल श्रद्धान्जली सभाका वक्ताहरुले नेपाभलाषा...

  • २०७८ जेठ १५, शनिबार

    उपत्यकामा एक हजार १७१ संक्रमित थपिए

    पछिल्लो पटक देशैभरीबाट थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार १७१ जना रहेका छन् । काठमाडौंमा ८६७, ललितपुरमा १९९ र भक्तपुरमा १०५ जना संक्रमित थप भएका हुन् । उपत्यकामा हालसम्म २ लाख ३९ हजार ११३ जना कोभिड १९ बाट संक्रमित...

  • २०७८ जेठ १४, शुक्रबार

    समस्यामा परेकालाई राहत वितरण गर्दै १५ वडाका युवाहरु

    काठमाडौं उपत्यकामा आज शुक्रबारबाट निषेधाज्ञा अझ कडाई गर्दै एक हप्ताका लागि थप गरिएको छ । गत बैसाख १६ गतेदेखि जारी निषेधाज्ञाका कारण पछिल्लो दिनमा आएर दिनहुँ श्रम गरेर हातमुख जोड्नुपर्ने श्रमिक एवम् निमुखा वर्गलाई भने समस्या हुन थालेको छ । यससँगै...

  • २०७८ जेठ १४, शुक्रबार

    उपत्यकामा २ हजार ३२४ संक्रमित थपिँदा ४ हजार ४९८ संक्रमणमुक्त

    काठमाडौंमा पछिल्लो पटक कोभिड १९ का २ हजार ३२४ जना संक्रमित थप भएका छन् । काठमाडौंमा एक हजार ७९६, ललितपुरमा ३१५ र भक्तपुरमा २१३ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा हालसम्म २ लाख ३७ हजार ९४२ जनालाई कोभिड १९ संक्रमण भइसकेको छ । तीमध्ये ८७ दशमलव ३२...

  • २०७८ जेठ १३, बिहिबार

    उपत्यकामा थप २ हजार ३६७ जनामा संक्रमण पुष्टि

    पछिल्लो पटक देशैभरीबाट थप हुने नयाँ संक्रमित मध्ये ३४ दशमलव ११ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् । उपत्यकामा पछिल्लो पटक २ हजार ३६७ जना संक्रमित पाइएका छन् । काठमाडौंमा एक हजार ७३८, ललितपुरमा ३६४ र भक्तपुरमा २६५ जना नयाँ संक्रमित भेटिएका हुन् ।...

  • २०७८ जेठ १३, बिहिबार

    निशुल्क प्याड उपलब्ध गराउने निर्णय कार्यान्वयन नभएको पूर्वमन्त्रीको गुनासो

    पूर्व वातावरण मन्त्री गणेश शाहले विद्यालयमा छात्राहरुको लागि निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने निर्णय भएको दुई वर्ष पुग्न लाग्दा सम्म पनि कार्यान्वयन नभएको गुनासो गर्नुभएको छ । विश्व महिनावारी स्वच्छता दिवस २०२१ को अवसरमा आयोजित अनलाईन परामर्श...

  • २०७८ जेठ १२, बुधबार

    उपत्यकामा नयाँ संक्रमितको संख्यामा कमी आउँदै

    पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा कोभिड १९ का नयाँ संक्रमितको संख्यामा निरन्तर कमी आइरहेको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा एक हजार ४९३ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा एक हजार १३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन्...

  • २०७८ जेठ १२, बुधबार

    छत्रपाटी विशेष कोभिड अस्पताल संचालनमा आयो

    काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा आएको छ । आज सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा अस्पतालको शुभारम्भ गर्नुभयो । कार्यक्रमलाई...

  • २०७८ जेठ ११, मंगलबार

    प्रजातन्त्र मात्रले मातृभाषा पत्रकारिताको विकास नहुनेमा मातृभाषी पत्रकारहरुको जोड

    मातृभाषा पत्रकारिता क्षेत्रका विकासको लागि प्रजातन्त्र मात्र आएर नपुग्ने सरोकारवालाहरुले बताएका छन् । छैठौं मातृभाषा पत्रकारिता दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले आज आयोजना गरेको भच्र्युअल अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले नेपालमा मातृभाषा...

  • २०७८ जेठ ११, मंगलबार

    उपत्यकामा कोरोना निको हुने २ लाख नाघ्यो

    पछिल्लो पटक देशभरीबाट थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये दुई हजार ६१३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा एक हजार ८६३, ललितपुरमा ४२७ र भक्तपुरमा ३२३ जना संक्रमित थप भएका छन् । हालसम्म उपत्यकामा २ लाख ३१ हजार ७५८ जना कोभिड १९ बाट...

  • २०७८ जेठ ११, मंगलबार

    धर्मादित्यको जन्मजयन्तीसँगै मातृभाषा पत्रकारिता दिवस मनाईँदै

    आज वैसाख शुक्ल चतुर्दशी, देशैभरका मातृभाषी पत्रकारको साथमा भाषानुरागीहरु विभिन्न किसिमले छैठौं मातृभाषा पत्रकारिता दिवस मनाइरहेका छन् । दिवसको अवसरमा विगतमा दिनमा नेवाः पत्रकार राष्ट्रिय दबू, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लगायतका मातृभाषा...

  • २०७८ जेठ १०, सोमबार

    ‘व्यवस्था परिवर्तनले मातृभाषा पत्रकारिताको विकास नहुने’

    राज्यले प्रदान गर्ने पुरस्कार मातृभाषाको पत्रकारहरुलाई दिनुपर्ने माग सरोकारवालाहरु गरेका छन् । छैठौं मातृभाषा पत्रकारिता दिवसको पुर्व सन्ध्यामा नेवाः पत्रकार राष्ट्रिय दबूले विज्ञप्ती जारी गर्दै यस्तो भनेको हो । पत्रकार दबूका अध्यक्ष सुरजबीर...

  • २०७८ जेठ १०, सोमबार

    उपत्यकामा संक्रमण निको हुने २ लाखकाे नजिक

    उपत्यकामा कोभिड १९ संक्रमण निको हुनेको कुल संख्या २ लाखको नजिक पुगेको छ । उपत्यकाका कुल संक्रमितमध्ये हालसम्म एक लाख ९८ हजार २१५ जना संक्रमणमुक्त भइसकेका छन् । उपत्यकामा संक्रमण निकाे हुनेकाे दर ८६ दशमलव ५० प्रतिशत रहेकाे छ ।  गएको २४ घण्टामा ३ हजार...

  • २०७८ जेठ १०, सोमबार

    डा. वानीरा गिरीको निधन

    नेपाली साहित्यका विश्व नारीरत्न डा.वानीरा गिरीको निधन भएको छ । आइतबार राति १० बजे  काठमाडौँ बानेश्वरको सिभिल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्‍याइएको आधा घन्टामा नै उनको निधन भएको थियो । कोभिड १९...

  • २०७८ जेठ ९, आइतबार

    छत्रपाटी चिकित्सालयलाई एनआरटीबाट ५ लाख सहयोग

    छत्रपाटी निःशुल्क चिकित्सालयलाई न्यूरोड टीम (एनआरटी) ले नगद रु ५ लाख सहयोग प्रदान गरेको छ । महामारीको अवस्थामा कोभिड अस्पताल संचालन गर्न एनआरटीले छत्रपाटी चिकित्सालयलाई सहयोग प्रदान गरेको हो । क्लबका पदाधिकारीहरु अस्पतालमै पुगेर अस्पतालका अध्यक्ष डा...

Pages