समाज
-
२०७८ बैशाख ६, सोमबार
विभिन्न सम्मानसँगै ताम्रकार समाजको स्वर्ण जयन्ती मनाइयाे
ताम्रकार समाजले आफेनो स्वर्ण जयन्तीको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । समाजको जेष्ठ नागरिक सम्मान उपसमिति र शिक्षा उपसमितिबाट ताम्रकार समाज भवन जावलाखेलमा स्वर्ण जयन्तीको अवसरमा सम्मान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेवाः देय्...
-
२०७७ चैत्र ३१, मंगलबार
विष्णुमति सफाई अभियानको शुरुवात हुने
नयाँ वर्ष २०७८ सँगै विष्णुमति सफाई अभियानको पनि शुरुवात हुने भएको छ । भोलि २०७८ बैसाख १ गतेको दिन विहान ७ बजे काठमाडौंको शोभा भगवतीबाट विष्णुमति सफाई अभियानको शुभारम्भ गर्न लागिएको हो । संघीय सांसद जीवनराम श्रेष्ठको पहलमा भोलिबाट विष्णुमति सफाई...
-
२०७७ चैत्र ३०, सोमबार
कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू
नेपालमा कोरोना संक्रमणको दर फेरी बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजबाट कोरोना भाईरस रोकथाम तथा सुरक्षाका लागि जनचेतनामूलक अभियान शुरु गरेको छ । महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा काठमाडौंको पुरानो बसपार्कबाट...
-
२०७७ चैत्र २४, मंगलबार
महानायक राजेश हमालबाट इलेक्ट्रिसियन प्लम्बर तालीम शुरु
आज फर्पिङवासी निकै उत्साहित देखिन्थे । सबैको मुहारको चमक नै बेग्लै थियो । आज दक्षिणकाली नगरपालिका फर्पिङमा नेपाली चलचित्रका महानायक राजेश हमाल आएका थिए । महानायकसँग फोटो खिच्नेहरुको तँछाडमछाड नै भएको थियो । महानायक फर्पिङ पुगेका थिए, फर्पिङवासीको...
-
२०७७ चैत्र २३, सोमबार
महासंघको निर्वाचनमा समावेशी सञ्चारमा प्रतिबद्धलाई निर्वाचित गराउन आहवान
नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा समावेशी सञ्चार र मातृभाषा पत्रकारिताको विकासको मुद्दाप्रति प्रतिबद्ध पत्रकारहरुलाई निर्वाचित गराउन आग्रह गरेको छ । पत्रकार राष्ट्रिय दबूले आईतबार जारी १० बुँदे घोषणापत्रमार्फत...
-
२०७७ चैत्र २३, सोमबार
उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने
काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टीजेन परीक्षण गर्ने...
-
२०७७ चैत्र २३, सोमबार
निःशुल्क आँखा जाँच शिविरमा आँखाको साथै चर्म दान
ललितपुरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । शिविरमा अनुभवी चिकित्सहरुबाट जम्मा २ सय ८७ जनाको आँखा जाँच गरिएको थियो । जाँच गरिएको विरामीमध्ये मोतियाविन्दुको समस्या देखिएका १० जनाको शल्यक्रिया त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा गरिने जनाइएको छ...
-
२०७७ चैत्र २०, शुक्रबार
पत्रकार दबूको साधारण सभामा पत्रकारहरु सम्मानित
मातृभाषा पत्रकारिताको विकासमा योगदान दिने नेवाः पत्रकार सम्मानित भएका छन् । आज मध्यपुर थिमिमा सम्पन्न नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारण सभामा ५ जना पत्रकार र एक संचार गृहलाई सम्मान गरिएको हो । कार्यक्रममा जनआस्था साप्ताहिकका प्रवन्ध...
-
२०७७ चैत्र १८, बुधबार
कोरिडर सडक व्यवस्थापनमा ट्राफिक सिएमटी टोली परिचालन
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडर सडक व्यवस्थापनको लागि छुट्टै ट्राफिक प्रहरी टोली खटाउने भएको छ । महाशाखाले आज एक कार्यक्रमका वीच कोरिडोर सडक व्यवस्थापन टोली ‘सिएमटी’ (Corridor Management Team) परिचालन गरेको हो । महाशाखाको निरन्तर...
-
२०७७ चैत्र १८, बुधबार
बालाजु बाईपासमा सूचना केन्द्रको शिलान्यास सम्पन्न
बालाजु बाईपासमा सूचना केन्द्रको आज शिलान्यास भएको छ । बालाजु बाइपासको कित्ता नम्बर ९९ र एक सय २५ मा आज सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । सुविधा सम्पन्न...
-
२०७७ चैत्र १७, मंगलबार
पत्रकार दबूको साधारण सभामा ४ पत्रकार सम्मानित हुँदै
नेवाः पत्रकार राष्ट्रिय दबूले आफ्नो साधारण सभाको अवसरमा विभिन्न विधामा पत्रकार र संचार गृहलाई समेत सम्मानित गर्ने भएको छ । पत्रकार दबूले आज सूचना जारी गर्दै संस्थाको आठौं वार्षिक साधारण सभाको अवसरमा ३ जना पत्रकार र एउटा संचार गृहलाई संस्थागत सम्मान...
-
२०७७ चैत्र १४, शनिबार
नेवाः दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरु सम्मानित
आज मार्च महिनाको अन्तिम शनिबार, विश्वभरी छरिएर रहेका नेवाः समुदाय विभिन्न कार्यक्रम गरी चौथो विश्व नेवाः दिवस मनाउँदैछन् । यसै सन्दर्भमा विश्व नेवाः संगठन, नेपाल च्याप्टरले काठमाडौंको वसन्तपुरमा सम्मान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा आ–...
-
२०७७ चैत्र १३, शुक्रबार
आखिर अस्ताइगए नवीन्द्रराज
नेपाली काँग्रेसका नेता साथै पुर्व उद्योगमन्त्री नविन्द्रराज जोशीको निधन भएको छ । मष्तिष्कघात भइ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत ५७ वर्षीय जोशीको उपचारकै क्रममा आज मृत्यु भएको हो । अस्पतालले विज्ञप्ती जारी गर्दै उपचारकै क्रममा आज राति ८ः२४ बजे...
-
२०७७ चैत्र १३, शुक्रबार
समाचारडेस्कका सम्पादकलाई सत्यमोहन जोशी शताब्दी पदक
समाचारडेस्क डट कमका सम्पादक बिराजकाजी राजोपाध्याय ‘सत्यमोहन जोशी शताब्दी पदक’ बाट सम्मानित हुने भएका छन् । त्रिमूर्ति निकेतनले वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको उचाइ अभिवृद्धिका लागि मन, वचन र कर्मले समर्पित व्यक्तिहरुलाई सम्मानित गर्ने क्रममा...
-
२०७७ चैत्र १२, बिहिबार
आफ्नै ट्याक्टर ब्याक भई ट्याक्टर साहुको मृत्यु
कैलालीको धनगढीमा भएको सडक दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ । धनगढी–१२ खुटिया नदी किनारमा भएको आज दिउँसो भएको दुर्घटनामा धनगढी–१० बस्ने २२ वर्षीय छोट्टु रानाको मृत्यु भएको हो । से.१ त २४९२ नम्बरको ट्याक्टरमा बालुवा लोड गर्ने क्रममा ट्याक्टर...
-
२०७७ चैत्र ११, बुधबार
दाङमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु
दाङमा आज बिहान भएको दुईवटा छुट्टाछुट्टै सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एकजना घाइते भएको छ । दाङ घोराही उपमहानगरपालिका–१७ मा ट्रकको ठक्करबाट बाटोमा साईकलमा आउँदै गरेका एक जनाको मृत्यु भएको छ । सडकमा ना.५ ख २०६२ नम्बरको ठक्करबाट साईकलयात्री...




