समाज
-
२०७७ माघ १४, बुधबार
उपत्यकामा १४५ संक्रमित थप, १२६ निको
पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ६१ महिला र ८४ जना पुरुष गरी एक सय ४५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये एक सय २२ जना काठमाडौंबाट, ललितपुरबाट १४ र भक्तपुरबाट ९ जना रहेका छन् । हालसम्म काठमाडौं उपत्यकामा एक लाख २६ हजार ३ सय...
-
२०७७ माघ १३, मंगलबार
आजका नयाँ संक्रमितमध्ये ५७ प्रतिशत उपत्यकामा
पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये करीब ५७ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् । गएको २४ घन्टामा काठमाडौं उपत्यकामा एक सय ७२ जना संक्रमित थपिएका छन् । तीमध्ये ७४ जना महिला र ९८ जना पुरुष रहेका छन् । काठमाडौंमा एक सय ३४, ललितपुरमा...
-
२०७७ माघ १२, सोमबार
४२ औं पर्यटक प्रहरी दिवस सम्पन्न
‘४२औं पर्यटक प्रहरी दिवस, २०७७’ आज काठमाडौंमा आयोजित समारोहबीच सम्पन्न भएको छ । समारोहमा पर्यटक प्रहरीलाई व्यवसायिक रुपमा सहयोग गनर्ने विभिन्न संघसंस्था, पर्यटन व्यवसायी तथा उत्कृष्ट प्रहरी अधिकृतहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रहरी...
-
२०७७ माघ १२, सोमबार
ग्यास लिक भई दुइ टहरामा आगलागी
कागेश्वरी मनोहरा नगरपालिका–८ बालुवाखानी शिवचोकमा आज बिहान दुईवटा टहराहरुमा आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ । ३८ वर्षीय अनिल भोलान र ३४ वर्षीय फुलमाया लिम्बुको टहरामा आगलागी भएको थियो । फुलमायाको टहरमा खाना पकाउने ग्याँस लिक भई दुवै टहरामा...
-
२०७७ माघ १२, सोमबार
ट्याक्टर पल्टिएर चालककाे मृत्यु
धनुषामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा ट्याक्टर चालकको मृत्यु भएको छ । विदेह नगरपालिका–३ ठाडीस्थित सडकमा ना.१ त ७५८० नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टर चालक सोही ठाउँको ३० वर्षीय विनोद महराको मृत्यु...
-
२०७७ माघ १२, सोमबार
दुर्घटनामा २ जनाकाे मृत्यु
महोत्तरीमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । औरही नगरपालिका–४ कठुधार चोकमा ना.८ ख ९८० नम्बरको टिपरले ज.६ प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिइ दुर्घटना भएको थियो । आज बिहान भएको उक्त दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको...
-
२०७७ माघ १२, सोमबार
उपत्यकामा जम्मा एक हजार ९७८ सक्रिय संक्रमित
पछिल्लो पटक थप हुने कोरोना भाईरसका नयाँ संक्रमितमध्ये एक सय ५४ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये ५९ जना महिला छन् भने ९५ जना पुरुष छन् । हालसम्म काठमाडौं उपत्यकामा एक लाख २६ हजार २२ जना कोरोना संक्रमित भइसके । काठमाडौंका कुल संक्रमित...
-
२०७७ माघ ११, आइतबार
आगलागीबाट ५० लाख बढिको धनमाल नष्ट
झापामा एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा ५० लाख बढिको धनमाल जलेर नष्ट भएको छ । बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडस्थित बिकास अग्रवालको ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आज बिहान आगलागी भएको थियो । आगलागीमा पसल भित्र रहेको वाल घडी, पंखा र ईलेक्ट्रिक बल...
-
२०७७ माघ ११, आइतबार
आफ्नै स्कूल बसको ठक्करबाट बालकको मृत्यु
सिरहामा आफ्नै स्कूल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पीभीएम ईङ्गलिस बोर्डिङ स्कुलको बा.२ ख २३९० नम्बरको बसको ठक्करबाट सोही स्कूल पढ्ने १० वर्षीय साजन परियारको आज मृत्यु भएको हो । कर्जन्हा नगरपालिका–२ डाडाटोलस्थित सडकमा बसबाट झरेर हिँड्दै...
-
२०७७ माघ ११, आइतबार
उपत्यकामा १३३ संक्रमित थप, ९८ प्रतिशत निको
पछिल्लो पटक थप हुने नयाँ संक्रमितमध्ये एक सय ३३ जना काठमाडौं उपत्यकामा रहेका छन् । तीमध्ये ६१ महिला र ७२ जना पुरुष रहेका छन् । काठमाडौंमा ८०, ललितपुरमा २० र भक्तपुरमा ९ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा हालसम्म एक लाख २५ हजार ८ सय ७६...
-
२०७७ माघ ९, शुक्रबार
काठमाडौं उपत्यकामा ११२ नयाँ संक्रमित थपिए
पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ३७ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौं उपत्यकामा ५३ महिला र ५९ पुरुष गरी एक सय १२ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ९०, ललितपुरमा १३ र भक्तपुरमा ९ जना संक्रमित थप भएका हुन् ।...
-
२०७७ माघ ९, शुक्रबार
जसपा काठमाडौं जिल्ला अध्यक्ष प्रजापतिलाई मातृशोक
जनता समाजवादी पार्टी (जसपा) का काठमाडौं जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिकी आमा लक्ष्मी प्रजापतिको निधन भएको छ । प्रजापतिकी आमा लक्ष्मी प्रजापतिको आज विहान ३ बजे ६० वर्षको उमेरमा निधन भएको हो । उनको हृदयघातका कारण मृत्यु भएको हो । विहान ३ बजे एकाएक...
-
२०७७ माघ ८, बिहिबार
नयाँ संक्रमितमा करीब ५९ प्रतिशत उपत्यकाबाट
नेपालमा पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये एक सय ९८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये ७३ जना महिला र एक सय २५ जना पुरुष रहेका छन् । गएको २४ घन्टामा काठमाडौंमा एक सय ४६, ललितपुरमा ३६ र भक्तपुरमा १६ जना संक्रमित थप भएका छन्...
-
२०७७ माघ ७, बुधबार
एकिकृत आन्दोलनको घोषणा गर्दै खोकनामा नेवाः एकता दिवस मनाइने
यस वर्ष ११ औं नेवाः एकता दिवसलाई नेवाः आन्दोलन दिवसको रुपमा खोकनाको खुदोलमा मनाइने भएको छ । नेवाः देय् दबूबाट आज काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दबूका अध्यक्ष नरेश ताम्रकारले सबै नेवाः शक्तिले एकत्रित गर्दै नेवाः आन्दोलनलाई थप सशक्त...
-
२०७७ माघ ७, बुधबार
उपत्यकामा १४५ संक्रमित थप, २३२
निको पछिल्लो पटक थप भएका नयाँ संक्रमितमध्ये एक सय ४५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये ५८ जना महिला र ८७ जना पुरुष रहेका छन् । पछिल्लो २४ घन्टामा काठमाडौंमा एक सय १६, ललितपुरमा २६ र भक्तपुरमा ३ जना नयाँ संक्रमित थप भएका छन् । हालसम्म...
-
२०७७ माघ ७, बुधबार
मोटरसाइकल आउटराईडर्स तालिम सुरु
प्रहरी अधिकृतहरुका लागि मोटरसाइकल आउटराईडर्स तालिम प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा मंगलबारबाट सुरु भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा २०औं समूहको मोटरसाइकल आउटराइडर्स तालिम शुरु भएको हो । महाशाखाका प्रहरी...




