arin enterprises

समाज

  • २०७७ माघ १२, सोमबार

    दुर्घटनामा २ जनाकाे मृत्यु

    महोत्तरीमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । औरही नगरपालिका–४ कठुधार चोकमा ना.८ ख ९८० नम्बरको टिपरले ज.६ प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिइ दुर्घटना भएको थियो । आज बिहान भएको उक्त दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको...

  • २०७७ माघ १२, सोमबार

    उपत्यकामा जम्मा एक हजार ९७८ सक्रिय संक्रमित

    पछिल्लो पटक थप हुने कोरोना भाईरसका नयाँ संक्रमितमध्ये एक सय ५४ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये ५९ जना महिला छन् भने ९५ जना पुरुष छन् । हालसम्म काठमाडौं उपत्यकामा एक लाख २६ हजार २२ जना कोरोना संक्रमित भइसके । काठमाडौंका कुल संक्रमित...

  • २०७७ माघ ११, आइतबार

    आगलागीबाट ५० लाख बढिको धनमाल नष्ट

    झापामा एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा ५० लाख बढिको धनमाल जलेर नष्ट भएको छ । बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडस्थित बिकास अग्रवालको ईलेक्ट्रोनिक्स पसलको स्टोरमा आज बिहान आगलागी भएको थियो । आगलागीमा पसल भित्र रहेको वाल घडी, पंखा र ईलेक्ट्रिक बल...

  • २०७७ माघ ११, आइतबार

    आफ्नै स्कूल बसको ठक्करबाट बालकको मृत्यु

    सिरहामा आफ्नै स्कूल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पीभीएम ईङ्गलिस बोर्डिङ स्कुलको बा.२ ख २३९० नम्बरको बसको ठक्करबाट सोही स्कूल पढ्ने १० वर्षीय साजन परियारको आज मृत्यु भएको हो । कर्जन्हा नगरपालिका–२ डाडाटोलस्थित सडकमा बसबाट झरेर हिँड्दै...

  • २०७७ माघ ११, आइतबार

    उपत्यकामा १३३ संक्रमित थप, ९८ प्रतिशत निको

    पछिल्लो पटक थप हुने नयाँ संक्रमितमध्ये एक सय ३३ जना काठमाडौं उपत्यकामा रहेका छन् । तीमध्ये ६१ महिला र ७२ जना पुरुष रहेका छन् । काठमाडौंमा ८०, ललितपुरमा २० र भक्तपुरमा ९ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा हालसम्म एक लाख २५ हजार ८ सय ७६...

  • २०७७ माघ ९, शुक्रबार

    काठमाडौं उपत्यकामा ११२ नयाँ संक्रमित थपिए

    पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ३७ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौं उपत्यकामा ५३ महिला र ५९ पुरुष गरी एक सय १२ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा ९०, ललितपुरमा १३ र भक्तपुरमा ९ जना संक्रमित थप भएका हुन् ।...

  • २०७७ माघ ९, शुक्रबार

    जसपा काठमाडौं जिल्ला अध्यक्ष प्रजापतिलाई मातृशोक

    जनता समाजवादी पार्टी (जसपा) का काठमाडौं जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिकी आमा लक्ष्मी प्रजापतिको निधन भएको छ । प्रजापतिकी आमा लक्ष्मी प्रजापतिको आज विहान ३ बजे ६० वर्षको उमेरमा निधन भएको हो । उनको हृदयघातका कारण मृत्यु भएको हो । विहान ३ बजे एकाएक...

  • २०७७ माघ ८, बिहिबार

    नयाँ संक्रमितमा करीब ५९ प्रतिशत उपत्यकाबाट

    नेपालमा पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये एक सय ९८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये ७३ जना महिला र एक सय २५ जना पुरुष रहेका छन् । गएको २४ घन्टामा काठमाडौंमा एक सय ४६, ललितपुरमा ३६ र भक्तपुरमा १६ जना संक्रमित थप भएका छन्...

  • २०७७ माघ ७, बुधबार

    एकिकृत आन्दोलनको घोषणा गर्दै खोकनामा नेवाः एकता दिवस मनाइने

    यस वर्ष ११ औं नेवाः एकता दिवसलाई नेवाः आन्दोलन दिवसको रुपमा खोकनाको खुदोलमा मनाइने भएको छ । नेवाः देय् दबूबाट आज काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दबूका अध्यक्ष नरेश ताम्रकारले सबै नेवाः शक्तिले एकत्रित गर्दै नेवाः आन्दोलनलाई थप सशक्त...

  • २०७७ माघ ७, बुधबार

    उपत्यकामा १४५ संक्रमित थप, २३२

    निको पछिल्लो पटक थप भएका नयाँ संक्रमितमध्ये एक सय ४५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये ५८ जना महिला र ८७ जना पुरुष रहेका छन् । पछिल्लो २४ घन्टामा काठमाडौंमा एक सय १६, ललितपुरमा २६ र भक्तपुरमा ३ जना नयाँ संक्रमित थप भएका छन् । हालसम्म...

  • २०७७ माघ ७, बुधबार

    मोटरसाइकल आउटराईडर्स तालिम सुरु

    प्रहरी अधिकृतहरुका लागि मोटरसाइकल आउटराईडर्स तालिम प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा मंगलबारबाट सुरु भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा २०औं समूहको मोटरसाइकल आउटराइडर्स तालिम शुरु भएको हो । महाशाखाका प्रहरी...

  • २०७७ माघ ६, मंगलबार

    उपत्यकामा २१८ नयाँ संक्रमित थपिए

    उपत्यकामा २१८ नयाँ संक्रमित थपिए नेपालमा पछिल्लो पटक थप हुने नयाँ कोरोना संक्रमितमध्ये ६२ दशमलव ६ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो २४ घन्टामा काठमाडौंमा जम्मा २ सय १८ जना कोरोनाका नयाँ संक्रमित थप भएका छन् । तीमध्ये ८८ जना महिला र एक...

  • २०७७ माघ ५, सोमबार

    ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

    हेटौंडामा ट्रकको ठक्करले एक जना युवकको मृत्यु भएको छ । सोमबार विहान ना.६ ख ४५९५ नम्बरको ट्रकले ठक्कर दिँदा पर्सा छिप्परमाई गाउँपालिका–५ भिष्वा बस्ने २० वर्षीय महद कैईस मियाको मृत्यु भएको हो । ना.५ ख२०३४ नम्बरको बस साईडमा रोकी पछाडीको डिक्कीबाट...

  • २०७७ माघ ५, सोमबार

    ‘कोरोनाको नयाँ प्रजाति थप कडा छैन’

    जनस्वास्थ्यविद् डा. समिर मणि दिक्षितले नयाँ प्रजातिको कोरोना भाईरस बढि संक्रामक भएपनि थप कडा भने नभएको बताएका छन् । ट्वीटरमा ट्वीट गर्दै डा. दिक्षितले भाईरसको नयाँ प्रजातिले परिक्षण र भ्याक्सिनमा कुनै असर नगरेको बताएका छन् । विभिन्न सञ्चारमाध्यम र...

  • २०७७ माघ ५, सोमबार

    नेपालमा पनि भित्रियो नयाँ प्रजातिको कोरोना

    नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाईरस भित्रिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेश विज्ञप्ती जारी गर्दै बेलायतबाट फर्किने ३ जनामा नयाँ प्रजातिको कोरोना भाईरस पुष्टि भएको जनाएको छ । बेलायतबाट फर्किनेहरुमध्ये ३ जनामा नयाँ प्रजातिको भाईरस...

  • २०७७ माघ ४, आइतबार

    भाषा, कला, संस्कृतिको संरक्षणमा एकजुट हुन मन्त्री श्रेष्ठको आव्हान

    आफ्नो भाषा, कला, संस्कृतिको संरक्षणका लागि सबै एकजुट हुनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले आव्हान गर्नुभएको छ । ललितपुरको ज्यापू प्रज्ञा भवनमा आज सम्पन्न नेपालमण्डल टेलिभिजनका नवनिर्वाचित संचालक समितिको परिचयसहित स्वागत...

Pages