समाज
-
२०७८ बैशाख २९, बुधबार
विश्वभरी विश्व नर्स दिवस मनाईँदै
आज मे १२ तारिख हरेक वर्ष यो दिनको विशेष महत्व रहेको हुन्छ । अझ यस वर्ष कोरोना महामारीको अवस्थामा यो दिवसको महत्व झनै बढेको छ । आज विश्व नर्स दिवस, आम सर्वसाधारणको सुस्वास्थ्यको लागि, रोगीको स्वास्थ्यलाभको लागि अहोरात्र खटिने नर्सहरुको सम्मान हरेक...
-
२०७८ बैशाख २६, आइतबार
कानून दिवस मनाईंदै
आज बैसाख २६ गते, देशमा ६९ औं राष्ट्रीय कानून दिवस मनाईंदै छ । कोरोना महामारीको अवस्थामा आज दिवसको कार्यक्रम भने भर्च्युअल रुपमा मात्र आयोजना हुने भएको छ । विसं २००९ वैशाख २६ गते नेपाल प्रधान न्यायालयको ऐन, २००८ जारी भई लागू भएर नेपालमा आधुनिक न्याय...
-
२०७८ बैशाख २५, शनिबार
बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवन शिलान्यास
बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवनको शनिबार एक कार्यक्रम बिच शिलान्यास भएको छ । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका सचिव मदन भुजेलले भवनको शिलान्यास गर्नुभयो । बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको...
-
२०७८ बैशाख २५, शनिबार
महानगरबाट त्रि.वि. शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर प्रदान
काठमाडौँ महानगरले त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जलाई १० थान भन्टिलेटर प्रदान गरेको छ । कोभिड संक्रमणबाट विरामीको संख्या बढ्दै गएपछि मानवीय जीवन रक्षाका लागि भेन्टिलेटर उपलब्ध गराइएको हो । आज अस्पताल पुगेर महानगरका प्रमुख विद्यासुन्दर शाक्यले...
-
२०७८ बैशाख २५, शनिबार
स्वयम्भुको भगवानपाउमा हेल्पडेस्क स्थापना
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका १५ वडा कमिटिले आज स्वयम्भूस्थित भगवान पाउमा हेल्प डेस्क स्थापना गरेको छ । हाल महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्टको कोभिड –१ ९ बिरुद्ध नियमित जनचेतनामुलक कार्यक्रम गर्दै आएको संघले हेल्पडेस्कको...
-
२०७८ बैशाख २४, शुक्रबार
आनन्दकुटीमा तयार भयो आइशोलेशन
संघीय सांसद जीवनराम श्रेष्ठको स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेटबाट काठमाडौंको स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठमा ५० बेडको कोभिड आइसोलेसन केन्द्र सञ्चालन गरिने भएको छ । आइसोलेसन केन्द्र सञ्चालनबारे जानकारी दिन आज एक पत्रकार सम्मेलनको आयोजना...
-
२०७८ बैशाख २३, बिहिबार
सांसद जीवनरामबाट ५० बेड क्षमताको आइसोलेशन तयार
संघीय सांसद जीवनराम श्रेष्ठले आफुले ५० बेड क्षमताको आइसोलेसन तयार गरीसकेको बताएका छन् । नेपाल सरकारले डाक्टर र नर्सको व्यवस्था गरिदिएको खण्डमा ५० शैय्याको आइसालेसन तयारी अवस्थामा रहेको श्रेष्ठले बताए । श्रेष्ठले काठमाडौं स्वयम्भूस्थित आनन्दकुटी...
-
२०७८ बैशाख २३, बिहिबार
आयुर्वेदिक अस्पतालमा ५० बेडको आइसोलेसन संचालन हुने
नरदेवीस्थित आयुर्वेदिक अस्पतालमा जेठ १ गतेदेखि ५० वेडको आइसोलेसन सञ्चालन हुने भएको छ । आज काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहितको टोली र अस्पताल व्यवस्थापन पक्षबीच भएको छलफलमा यस्तो निर्णय भएको हो ।...
-
२०७८ बैशाख २३, बिहिबार
संयुक्त राष्ट्र संघ विज्ञान, प्रविधि र नविनता पुरस्कारबाट एरोसान सम्मानित
एरोसान हव संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २०२० अन्तरगत विज्ञान, प्रविधि र नविनता (United Nations Science; Technology & Innovation (UN STI) call for Innovations) पुरस्कारबाट सम्मानित भएको छ । स्मार्ट नमुना सार्वजनिक शौचालयका लागि...
-
२०७८ बैशाख २३, बिहिबार
समालोचक इन्द्र माली रहेनन्
समालोचक साथै भाषिक आन्दोलनका अगुवा ईन्द्र मालीको निधन भएको छ । मुटु रोगले ग्रसित मालीको आज विहान करीब ७ बजेतिर निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि केहि दिनबाट उहाँ काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत थिए...
-
२०७८ बैशाख २२, बुधबार
सांसद जीवनरामबाट कोरोनाविरुद्ध सचेतना कार्यक्रम संचालन
काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गर्दा संघीय सांसद जीवनराम श्रेष्ठ सचेतना कार्यक्रममा व्यस्त भएका छन् । प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित सांसद श्रेष्ठले अचेल आफ्नो निर्वाचन क्षेत्रमा कोभिड...
-
२०७८ बैशाख २१, मंगलबार
प्रहरी अस्पतालमा डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालनमा
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा प्रतिसिलिण्डर ४६ लिटरका १ सय ४० वटा सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालनमा आएको छ । कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिडर...
-
२०७८ बैशाख १९, आइतबार
गंगालाल हृदय केन्द्रमा अक्सिजन उत्पादनको मेयर शाक्यबाट उद्घाटन
काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्टको शुभारम्भ गर्नुभएको छ । महानगरले उपलब्ध गराएको करीव २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टको महानगर प्रमुख शाक्यले शुभारम्भ...
-
२०७८ बैशाख १८, शनिबार
विश्वभरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईँदै
आज मे १ तारीख, विश्वभरी विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईँदैछ । विश्वभरीका मजदुरहरु यस दिवसलाई आफ्नो हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउने गर्छन् । विश्वभरी कोभिड...
-
२०७८ बैशाख १७, शुक्रबार
अस्ताए नेपालभाषा शिरोमणि शर्मा
नेपालभाषा शिरोमणि, भाषाविद् रमापति राज शर्माकाे निधन भएकाे छ । वर्षीय शर्माकाे ग्ए राती करीब ८ बजेतिर भक्तपुर खौमास्थित आफ्नै निवासमा निधन भएकाे हाे । कुनै राेग नभएकाे भएपनि उनी लामाे समयदेखि अस्वस्थ भने थिए । उनकाे आजै पशुपति आर्यघाटमा अन्त्येष्टि...
-
२०७८ बैशाख १६, बिहिबार
कलंकीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौंको कलंकीमा भएको सडक दुर्घटना कीर्तिपुरका एक जना पुरुषको मृत्यु भएको छ । बुधबार राती भएको दुर्घटनामा कीर्तिपुर नगरपालिका–१० बाघभैरव बस्ने ५० वर्षीय राजमान महर्जनको मृत्यु भएको हो । सडकमा गुडिरहेको बा.६१ प १५३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई...




