arin enterprises

समाज

  • २०७८ जेठ ५, बुधबार

    कालिमाटीमा गरिएको एन्टिजेन परिक्षणमा १२ जना पोजेटिभ

    आज विहान कालीमाटी तरकारी बजारमा ४०२ जनाको एन्टिजेन्ट परीक्षण गरिएकोमा १२ जनामा पोजेटिभ देखिएको छ । परीक्षणबाट पोजेटिभ देखिएकाहरुमध्ये अस्पताल भर्ना हुनुपर्ने विरामी कोही नभएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद...

  • २०७८ जेठ ५, बुधबार

    आजै फेरी दुइपल्ट भूकम्प गयो

    तिथिको हिसाबले आज बैसाख शुक्ल सप्तमी । आजभन्दा ६ वर्ष अघि २०७२ सालमा आजकै तिथिमा गोरखा केन्द्रविन्दु भई महाभुकम्प गएको थियो । आजै त्यहि तिथिको दिन विहान विहानै ३ पल्टसम्म भूकम्प गइसकेको छ । आज विहानै ५ बजेर ४२ मिनेटमा पहलिो भूकम्प गएको थियो भने पछि...

  • २०७८ जेठ ५, बुधबार

    प्रहरीबाट थप २३१ वटा अक्सिजन सिलिन्डर सङ्कलन

    नेपाल प्रहरीले देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा २३१ अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ । प्रहरीले १६८ भरिएका र ६३ खाली सिलिन्डरहरु संकलन गरेको हो । प्रहरीले यसअघि स्टक रहेका १४१ वा सिलिण्डरसमेत गरी जम्मा ३७२ वटा सिलिन्डरमध्ये मंगलबार ३४१...

  • २०७८ जेठ ५, बुधबार

    विहानै भूकम्पको धक्का महसूस

    काठमाडौं आज विहान विहानै भूकम्पको धक्का महसूस गरिएको छ । आज विहानको ५ बजेर ४२ मिनेटमा भूकम्पको ठुलै धक्का महसूस गरिएको थियो । लमजुङ केन्द्रविन्दु भई ५.८ म्याग्निच्यूडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको...

  • २०७८ जेठ ४, मंगलबार

    उपत्यकामा ८० प्रतिशत बढि संक्रमित संक्रमणमुक्त

    पछिल्लो पटक देशैभरीबाट थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये काठमाडौं उपत्यकामा २ हजार ६३५ जना रहेका छन् । काठमाडौंमा २ हजार ४९, ललितपुरमा ३६५ र भक्तपुरमा २२१ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका हुन् । उपत्यकामा हालसम्म २ लाख १३ हजार ५६ जनालाई...

  • २०७८ जेठ ३, सोमबार

    नेपाली प्रहरीबाट १६१ अक्सिजन सिलिण्डर संकलन

    पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानबाट एक सय ६१ अक्सिजन सिलिन्डर सङ्कलन गरिएको नेपाल प्रहरीले बताएको छ । संकलित सिलिण्डरमध्ये ९२ वटा भरिएका र ६९ खाली सिलिन्डर रहेको प्रहरीले जनाएको छ । यसअघिको स्टक रहेका ८६ वटासमेत गरी जम्मा २ सय ४७ वटा...

  • २०७८ जेठ ३, सोमबार

    उपत्यकामा ३ हजार ९८ संक्रमित थपिँदा ३ हजार ४०६ निको

    नेपालभरीबाट पछिल्लो पटक थप हुने कोभिड १९ का नयाँ संक्रमितमध्ये ३ हजार ९८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा २ हजार ३४६, ललितपुरमा ४५४ र भक्तपुरमा २९८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा हालसम्म २ लाख १० हजार ४२१ जनामा...

  • २०७८ जेठ ३, सोमबार

    प्रेस पास र ज्याकेटको दुरुपयोग भएकोमा काउन्सिलको ध्यानाकर्षण

    प्रेस काउन्सिल नेपालले गैर पत्रकार व्यक्तिहरुले नक्कली प्रेस पास र नक्कली ज्याकेट प्रयोग गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले प्रेस विज्ञप्ती जारी गर्दै नक्कली प्रेस पास र ज्याकेटको दुरुपयोग भएकोमा ध्यानाकर्षण भएको जनाएको हो । नेपालमा...

  • २०७८ जेठ ३, सोमबार

    विश्व उच्च रक्तचाप दिवस मनाईँदै

    आज मे महिनाको ७ तारीख । विश्वभरी रक्तचाप सम्वन्धि सन्देश दिँदै विश्वर उच्च रक्तचाप नियन्त्रण दिवस मनाईँदैछ । आजको दिन विभिन्न औपचारिक कार्यक्रमहरुको आयोजना हुने गरिएतापनि यस वर्ष कोरोना महामारीको अवस्थामा नेपालमा भने भौतिक उपस्थितीका बीच कुनै...

  • २०७८ जेठ २, आइतबार

    राष्ट्रिय युवा संघ १५ वडाबाट राहत बाँडिने

    अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी रहेको अवस्था छ । नेपालमा नयाँ भेरिएन्टको कोरोना भाईरस संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा संक्रमण नियन्त्रणका लागि गत चैत्र १६ गतेबाट काठमाडौं उपत्यकामा जारी गरिएका निषेधाज्ञा...

  • २०७८ जेठ २, आइतबार

    उपत्यकामा संक्रमण निको हुनेको संख्या बढ्दै

    काठमाडौं पछिल्ला केही दिनमा नयाँ संक्रमितभन्दा संक्रमण निको हुनेको संख्या नं बढि रहेको छ । आज पनि नयाँ संक्रमितको संख्या ३ हजार भन्दा तल रहँदा निको हुनेको संख्या ३ हजारभन्दा माथि छ । पछिल्लो पटक देशैभरी थपिने कोरोना भाईरसका नयाँ संक्रमितमध्ये ३४...

  • २०७८ जेठ १, शनिबार

    उपत्यकामा २९३७ संक्रमित थप, ३०४८ निको

    काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का २ हजार ९३७ जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा २ हजार १४६, ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण देखिएको हो । पछिल्लो पटक देशैभरीमा थप हुने नयाँ संक्रमितमध्ये करीब ३७ प्रतिशत उपत्यकाबाट रहेका...

  • २०७८ जेठ १, शनिबार

    अन्वेषक डा. साफल्य अमात्यको निधन

    नेपालको संस्कृति, सभ्यताको विषयमा विभिन्न गहन अनुसन्धानमा योगदान दिने अन्वेषक संस्कृतविद् डा. साफल्य अमात्यको निधन भएको छ । कोभिड १९ को संक्रमणका कारण उनको गत बिहिबार निधन भएको हो । कोभिड संक्रमण भएपछि काठमाडौंको वीर अस्पतालमा उपचाररत उनको सोही...

  • २०७८ बैशाख ३१, शुक्रबार

    ललितपुरको पुल्चोक क्षेत्रमा ५ जनाभन्दा बढि भेला हुन नपाइने

    ललितपुरको पुल्चोक क्षेत्र आसपास भोलिबाट ५ दिनका लागि ५ जनाभन्दा बढि मानिसहरु भेला हुन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना जारी गर्दै भोलि बिहान ६ बजेबाट ५ गते बेलुकी १० बजेसम्मका लागि पुल्चोक क्षेत्र आसपास ५ जनाभन्दा बढि मानिस...

  • २०७८ बैशाख ३०, बिहिबार

    उपत्यकामा ८१ दशमलव ८७ प्रतिशत निको

    काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ ३ हजार ५६२ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा २ हजार ७३३, ललितपुरमा ४८१ र भक्तपुरमा ३४८ जनामा संक्रमण पुष्टि भएको हो । उपत्यकामा हालसम्म कोभिड १९ बाट कुल एक लाख ८८ हजार ४२८ जना संक्रमित भइसकेका छन् ।...

  • २०७८ बैशाख २९, बुधबार

    हात उठायो ग्राण्डी अस्पतालले

    धापासीस्थित ग्राण्डी अस्पतालले अक्सिजन अभाव भएको भन्दै बिरामी भर्ना गराउन नसक्ने घोषणा गरेको छ । सरकारले दैनिक एक सय सिलिन्डर अक्सिजन दिने गरेको जानकारी दिँदै अस्पतालले यसै कारण थप बिरामी भर्ना लिन असर्मथ भएको बताएको हो । एक सूचना जारी गर्दै...

Pages