arin enterprises

समाज

  • २०७७ मङ्सिर १०, बुधबार

    पद्मरत्नलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने अधिकारकर्मीहरुको भनाई

    १८औं शंखधर दिवसको अवसरमा न्हूदँ राष्ट्रिय समारोह समितिले मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको स्मृति सभाको आयोजना गरेको छ । कार्यक्रममा मानवअधिकारवादी नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठले पद्मरत्नलााई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने माग गरे । ‘...

  • २०७७ मङ्सिर ९, मंगलबार

    नेवाः जातीय महासंघ गठन हुने

    नेवार समाजभित्रको विभिन्न जातीय संगठनहरुको साझा संगठनको रुपमा महासंघ गठन हुने भएको छ । आज काठमाडौंमा सम्पन्न नेवाः जातीय संगठनहरुको भेलाले नेवाः जातीय महासंघ गठन गर्ने निर्णय गरेको हो । भेलाले जातीय संगठनहरुले लामो समयदेखि विभिन्न समस्या भोग्दै आएको...

  • २०७७ मङ्सिर ८, सोमबार

    कोरोना संक्रमण निको हुनेको दर ९१ प्रतिशतको नजिक

    नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २ लाख नाघेको छ । आज थप ३ हजार ४३ जना संक्रमित निको भएसँगै संक्रमण निको हुनेको कुल संख्या २ लाख २ हजार ६७ पुगेको हो । पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या बढ्दो दरमा छ । आजसम्मको...

  • २०७७ मङ्सिर ८, सोमबार

    प्रहरी वरिष्ष्ठ उपरिक्षक बज्राचार्यले जिम्मेवारी सम्हाले

    प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले सोमबार महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ । परिसरमा आयोजित एक कार्यक्रमबीच निवर्तमान प्रमुख टेकप्रसाद राईले बज्राचार्यलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए । सो अवसरमा परिसरका...

  • २०७७ मङ्सिर ५, शुक्रबार

    पछिल्लो २४ घन्टामा संक्रमण मुक्त हुनेको संख्या आजसम्मकै उच्च

    पछिल्लो २४ घन्टामा आजसम्मकै उच्च संख्यामा कोरोना संक्रमितहरु संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो पटक पाँच हजार ३ सय ६४ जना संक्रमण मुक्त भएका छन् । पछिल्ला दिनमा आएर संक्रमण मुक्त हुनेको दर ८८ प्रतिशत पुगेको छ । हालसम्म दुई लाख १६ हजार ९ सय ६५ जना...

  • २०७७ मङ्सिर ३, बुधबार

    नयाँ संक्रमितमध्ये करीब ७२ प्रतिशत उपत्यकाबाट

    पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ७१ दशमलव ९८ प्रतिशत काठमाडौंबाट रहेका छन् भने वागमती प्रदेशबाट मात्रै ८१ दशमलव २७ प्रतिशत छन् । पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार ३८ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ४ सय...

  • २०७७ कार्तिक ३०, आइतबार

    तीन जना पत्रकार सम्मानित

    बन्द रहेको पायाः (खड्ग) जात्रा र नवदुर्गा गथु प्याखं सञ्चालनका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने तीन जना पत्रकार आज ललितपुरमा सम्मानित भएका छन् । यल सांस्कृतिक पर्व संरक्षण समितिले आज एक समारोहको आयोजना गरी पत्रकारत्रय सुनील महर्जन, प्रशान्त माली...

  • २०७७ कार्तिक २९, शनिबार

    स्वर्गीय पत्रकार शाक्यको परिवारलाई एक लाख रुपैयाँ प्रदान

    नेवाः पत्रकार राष्ट्रिय दबूले स्वर्गीय अग्रज पत्रकार विक्रम शाक्यको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । पत्रकार राष्ट्रिय दबूले शनिबार पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा एक श्रद्धाञ्जली सभाको आयोजना गरी सहयोग स्वरुप सो रकम प्रदान गरेको...

  • २०७७ कार्तिक २३, आइतबार

    भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्य

    भक्तपुरको लाकुलाछेँमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । भक्तपुर लाकुलाछेँ बस्ने ३५ वर्षीय राज भेलेको करेन्ट लागेर शनिबार मृत्यु भएको हो । सूर्यबिनायकको गुण्डुस्थित कृष्णमन्दिर नजिक आफ्नै निर्माणाधिन घरमा सिमेन्ट घोल्ने मेसिन खस्दा समाउने...

  • २०७७ कार्तिक २३, आइतबार

    हात्तीको आक्रमणबाट मृत्यु

    चितवन रत्ननगर नगरपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । रत्ननगर ६ बस्ने रौतहट चन्द्रपुर गैडाटार घर भएका ३६ वर्षीय हंसराज कुँवरको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । सोही ठाउँस्थित एनसिएन संघको पालुवा हात्तीलाई राष्ट्रिय निकुञ्जभित्र...

  • २०७७ कार्तिक २२, शनिबार

    आनन्दकुटीमा आइसोलेसन संचालन गरिने

    स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठमा आइसोलेसन संचालन गरिने भएको छ । काठमाडौं महानगरपालिका १५ वडाबासीका लागि उक्त बिद्यापीठको एउटा प्रयोगविहिन भवनलाई आइसोलेसनको रुपमा संचालन गर्न लागिएको हो । संघीय सांसद जीवनराम श्रेष्ठको नेतृत्वमा कामपा १५ वडाले...

  • २०७७ कार्तिक १९, बुधबार

    पूर्वसभामुख महरा पत्नीको कोरोना संक्रमणका कारण मृत्यु

    पूर्वसभामुख तथा संघीय सांसद कृष्णबहादुर महराकी श्रीमती सीता महराको कोरोना संक्रमणका कारण निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत उनको आज बिहान ६ः२५ बजे उनको निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत कार्तिक १३ गते...

  • २०७७ कार्तिक १५, शनिबार

    अक्टोबर ३१, आज विश्व शहर दिवस मनाईँदै

    आज अक्टोबर ३१ तारीख, यो दिन विश्वभरी विश्व शहर दिवस मनाइन्छ । यो वर्ष यस दिवसको नारा ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने रहेको छ । आज नेपालमा पनि विश्व शहर दिवस मनाईँदैछ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना...

  • २०७७ कार्तिक १३, बिहिबार

    आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

    धादिङ धुनिबेशी नगरपालिका वडा नम्बर ६ थाक्रेस्थित एक होटलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । थाक्रे गाउँपालिका वडा नम्बर १० बस्ने राम कुमार श्रेष्ठको होटलमा विद्युत सर्ट भई आज बिहान आगलागी भएको थियो । आगलागीमा करिब ४ लाख रुपैयाँ बराबरको...

  • २०७७ कार्तिक १३, बिहिबार

    कोरोनाका कारण मृत्यु हुने ९ सय नाघ्यो

    नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ सय नाघेको छ । पछिल्लो २४ घन्टामा थप १७ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ९ सय ४ पुगेको छ । अहिलेसम्मको तथ्याङ्कको हिसाबले नेपालमा कोरोना संक्रमणबाट हुने मृत्यु...

  • २०७७ कार्तिक १३, बिहिबार

    विजुलीको पोलमा मोटरसाइकल ठोक्किएर चालकको मृत्यु

    बाराको बारागढिमा मोटरसाइकल दुर्घटना भई मोटरसाइकल चालकको मृत्यु भएको छ । बारागढी गाउँपालिका–५ सिंहासनी चोकस्थित सडकमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल चालक धर्वेन्द्र चौधरीको मृत्यु भएको हो । ना.४७ प १९ नम्बरको आफै अनियन्त्रित भई विजुलीको...

Pages