समाज
-
२०७७ कार्तिक २३, आइतबार
हात्तीको आक्रमणबाट मृत्यु
चितवन रत्ननगर नगरपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । रत्ननगर ६ बस्ने रौतहट चन्द्रपुर गैडाटार घर भएका ३६ वर्षीय हंसराज कुँवरको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । सोही ठाउँस्थित एनसिएन संघको पालुवा हात्तीलाई राष्ट्रिय निकुञ्जभित्र...
-
२०७७ कार्तिक २२, शनिबार
आनन्दकुटीमा आइसोलेसन संचालन गरिने
स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठमा आइसोलेसन संचालन गरिने भएको छ । काठमाडौं महानगरपालिका १५ वडाबासीका लागि उक्त बिद्यापीठको एउटा प्रयोगविहिन भवनलाई आइसोलेसनको रुपमा संचालन गर्न लागिएको हो । संघीय सांसद जीवनराम श्रेष्ठको नेतृत्वमा कामपा १५ वडाले...
-
२०७७ कार्तिक १९, बुधबार
पूर्वसभामुख महरा पत्नीको कोरोना संक्रमणका कारण मृत्यु
पूर्वसभामुख तथा संघीय सांसद कृष्णबहादुर महराकी श्रीमती सीता महराको कोरोना संक्रमणका कारण निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत उनको आज बिहान ६ः२५ बजे उनको निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत कार्तिक १३ गते...
-
२०७७ कार्तिक १५, शनिबार
अक्टोबर ३१, आज विश्व शहर दिवस मनाईँदै
आज अक्टोबर ३१ तारीख, यो दिन विश्वभरी विश्व शहर दिवस मनाइन्छ । यो वर्ष यस दिवसको नारा ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने रहेको छ । आज नेपालमा पनि विश्व शहर दिवस मनाईँदैछ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना...
-
२०७७ कार्तिक १३, बिहिबार
आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट
धादिङ धुनिबेशी नगरपालिका वडा नम्बर ६ थाक्रेस्थित एक होटलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । थाक्रे गाउँपालिका वडा नम्बर १० बस्ने राम कुमार श्रेष्ठको होटलमा विद्युत सर्ट भई आज बिहान आगलागी भएको थियो । आगलागीमा करिब ४ लाख रुपैयाँ बराबरको...
-
२०७७ कार्तिक १३, बिहिबार
कोरोनाका कारण मृत्यु हुने ९ सय नाघ्यो
नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ सय नाघेको छ । पछिल्लो २४ घन्टामा थप १७ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ९ सय ४ पुगेको छ । अहिलेसम्मको तथ्याङ्कको हिसाबले नेपालमा कोरोना संक्रमणबाट हुने मृत्यु...
-
२०७७ कार्तिक १३, बिहिबार
विजुलीको पोलमा मोटरसाइकल ठोक्किएर चालकको मृत्यु
बाराको बारागढिमा मोटरसाइकल दुर्घटना भई मोटरसाइकल चालकको मृत्यु भएको छ । बारागढी गाउँपालिका–५ सिंहासनी चोकस्थित सडकमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल चालक धर्वेन्द्र चौधरीको मृत्यु भएको हो । ना.४७ प १९ नम्बरको आफै अनियन्त्रित भई विजुलीको...
-
२०७७ कार्तिक १३, बिहिबार
कैलालीमा दुर्घटनामा परी एक जनाको मृत्यु
कैलालीको धनगढीमा भएको एक सडक दुर्घटनामा परी ६६ वर्षीय एक पुरुषको मृत्यु भएको छ । धनगढीको चटकपुरस्थित सडकमा बुधबार दिउँसो ना.३ ख ५५८५ नम्बरको ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको हो । दुर्घटनामा धनगढीकै सगंमटोल बस्ने ६६ वर्षीय बीर सिंह...
-
२०७७ कार्तिक १३, बिहिबार
मध्यपुर थिमिमा मोटरसाइकल जलेर नष्ट
मध्यपुर थिमिमा आज बिहान एउटा मोटरसाइकल जलेर नष्ट भएको छ । मध्यपुर थिमि नगरपालिका वडा नम्बर १ मनहरा लोकन्थलीस्थित केश क्याफे नजिकै पार्किङ गरी राखेको मोटरसाइकल जलेर नष्ट भएको हो । लोकन्थलीमै बस्दै आएका सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–३ घर भएका २४...
-
२०७७ कार्तिक १२, बुधबार
कारको ठक्करबाट एकजनाको मृत्यु
सप्तरीको कञ्चनरुपमा आज बिहान कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कन्चनरुप बरमझियास्थित सडकमा आज बिहान बिहान एउटा कारले ठक्कर दिँदा सोही स्थान बस्ने ७० वर्षीय तिलक सुरतको मृत्यु भएको हो । बा. १८ च ७७३४ नम्बरको कारको ठक्करबाट सुरतको घटनास्थलमै...
-
२०७७ कार्तिक १२, बुधबार
आगलागीबाट करिब १ करोड रुपैयाँ बराबरको मेशिन जलेर नष्ट
बाराको जितपुर सिमरामा कपडा फ्याक्ट्रीमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको मेसिन जलेर नष्ट भएको छ । सिमराको छाता पिपरास्थित कोहिनुर स्टाईल कपडा फ्याक्ट्रीमा मेसिन वेल्डिङ गर्ने क्रममा आगलागी भएको थियो । आगलागीमा परी सोही फ्याक्ट्रीमा काम...
-
२०७७ कार्तिक ११, मंगलबार
आगलागीबाट २० लाख बढिको धनमाल जलेर नष्ट
काठमाडौंको शंखमूलस्थित एक पेन्ट पसलमा आज बिहान आगलागी हुँदा २० लाख बढिको मालसामान जलेर नष्ट भएको छ । शंखमुल चोकस्थित पेन्ट्स पसल न्यूआरके ईन्टरप्राईजेजमा आगलागी हुँदा २० लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीमा पसलमा राखिएको...
-
२०७७ कार्तिक ११, मंगलबार
सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
काठमाडौंको महाराजगंजमा भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ । सडकमा पार्किङ गरिराखेको एक मोटरसाइकलमा स्कुटर ठोक्किन गई स्कुटर चालक बुढानीलकण्ठ चपली बस्ने ४५ वर्षीय सन्दिप गिरीको मृत्यु भएको हो । सडकमा पार्किङ गरिराखेको बा.८४ प ५६४०...
-
२०७७ कार्तिक ९, आइतबार
मोटरसाइकल दुर्घटनामा एलु घलेको मृत्यु
ललितपुरको नख्खुमा भएको सडक दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ । ललितपुरको नख्खुस्थित सडकमा बा.८ च १५८१ नम्बरको कारले को.२९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २८ वर्षीय एलु घलेको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका...
-
२०७७ कार्तिक ८, शनिबार
सवारी दुर्घटनामा परी मृत्यु
काठमाडौंको तिनकुने मुनिभैरव सडकमा शुक्रबार राति स्कुटर दुर्घटना भई एक पुरुषको मृत्यु भएको छ । प्रदेश ३–०२–०१२ प ७१०१ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा मुलपानी बस्ने ३० वर्षीय स्कुटर चालक मनोज बिष्टको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर...
-
२०७७ कार्तिक ७, शुक्रबार
रविभवनको हेलमेट शोरुममा आगलागी
काठमाडौंको रविभवनस्थित एक हेलमेट शोरुममा आगलागी भएको छ । रविभवनस्थित ४६ मोडिफिकेशन नेपाल नामक हेल्मेट पसलमा विजुली सर्ट भई बिहीबार राति आगलागी भएको हो । आगलागीमा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ । स्थानीय बासिन्दा र दमकलको...




