arin enterprises

समाज

  • २०७७ भाद्र १९, शुक्रबार

    सवारी दुर्घटनामा परी मृत्यु

    रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका ६ बस्ने ४० वर्षीय समुज राम केवटको मृत्यु भएको हो ।  रुपन्देहीको गैडहवा गाउँपालिका ५ तेलण्डियास्थित सडकमा लु.१४ प ७९४४ नम्बरको मोटरसाइकल आफै...

  • २०७७ भाद्र १९, शुक्रबार

    रगतको अभाव न्यूनीकरणका लागि धमाधम रक्तदान कार्यक्रम

    आज कीर्तिपुरमा दोश्रो दिनको आकस्मिक रक्तदान सम्पन्न भएको छ । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) कीर्तिपुर नगर समिति, नेरेसो कीर्तिपुर उपशाखा तथा नयाँबजार क्लबको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको हो । अहिलेको परिस्थितीलाई भिड...

  • २०७७ भाद्र १९, शुक्रबार

    निको हुनेको दर २ प्रतिशत बढ्यो

    पछिल्ला दिनहरुमा ठुलो संख्यामा नयाँ संक्रमित थपिने क्रमसँगै निको हुनेको संख्या पनि बढ्दो दरमा देखिएको छ । आज एक हजार ३ सय ५९ जना नयाँ संक्रमित भेटिँदा एक हजार ३ सय ५४ जना संक्रमित संक्रमणलाई जित्दै घर फर्केका छन् । हिजोसम्म कोरोना जित्नेको दर ५६...

  • २०७७ भाद्र १९, शुक्रबार

    कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाईरस (कोभिड १९) संक्रमणका कारण १४ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ९ वटा जिल्लाबाट ४ जना महिला र १० जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । काठमाडौंमा ३ जना...

  • २०७७ भाद्र १८, बिहिबार

    पाटनमा भोलि कर्फ्यू

    पाटनमा रातो मच्छिन्द्रनाथको जात्राको क्रममा आज स्थिती तनावग्रस्त बनेपछि स्थिती थप विग्रिन नदिन भनी जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यू आदेश जारी गरेको छ । आज पाटनको पुल्चोकमा मच्छिन्द्रनाथको रथ तान्न गएको समूह र प्रहरीबीच स्थिती तनावग्रस्त...

  • २०७७ भाद्र १८, बिहिबार

    नदीमा डुबेर बालकको मृत्यु

    बर्दियाको गुलरियामा नदीमा डुबेर एक १३ वर्षीया बालकको मृत्यु भएको छ । गुलरिया ९ स्थित पुरानो सर्जु नदीमा डुबेर सोही स्थान बस्ने बर्गदली हलुवाईको १३ वर्षीय छोरा मुराजली हलुवाईको मृत्यु भएको हो । बुधबार घरबाट खेल्न निस्केका उनी घर नफर्कीएपछि खोजी गर्ने...

  • २०७७ भाद्र १८, बिहिबार

    सवारी दुर्घटनामा परी मृत्यु

    पाल्पाको रामपुर नगरपालिका ४ सिताकुण्डस्थित सडकमा एक मिनी ट्रक दुर्घटना भई एक युवकको मृत्यु भएको छ । प्रदेश ३ ००१ अ यो ००७१ नम्बरको मिनीट्रक अनियन्त्रित भई सडकबाट करिब एक सय ५० मिटर तल खस्दा मिनीट्रकमा सवार सर्लाही बागमती नगरपालिका ६ बस्ने ३० वर्षीय...

  • २०७७ भाद्र १८, बिहिबार

    थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु

    पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ४ जना महिला र २ पुरुषको मृत्यु भएको जनाएको छ । पछिल्लो पटक रुपन्देहीकी ७७ वर्षीया महिला र ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरी...

  • २०७७ भाद्र १७, बुधबार

    कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

    पछिल्ला केही दिनहरुबाट नेपालमा कोरोना संक्रमणका कारण दिनहुँ १० भन्दा बढिको ज्यान गइरहेको छ ।  पछिल्लो २४ घन्टामा १२ जनाको कोरोना संक्रमणका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये महिला ६ जना र पुरुष...

  • २०७७ भाद्र १६, मंगलबार

    ४ वर्षीया बालिकासहित थप ११ संक्रमितको मृत्यु

    नेपालमा कोरोना संक्रमणका कारण एक बालिका सहित थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक एक बालिका र १० जना पुरुषको मृत्यु कोरोना संक्रमणका कारण भएको छ । महोत्तरीमा एक ४ वर्षीया बालिका र ३७ वर्षीय पुरुष एक जनाको...

  • २०७७ भाद्र १५, सोमबार

    आगलागीबाट विभिन्न धनमाल नष्ट

    पाल्पाको रम्भा गाउँपलिका १ संघास्थित श्री कृष्ण गण्डकी युवा क्लब, युवा सूचना केन्द्र र ठुलिटार सामुदायिक बन कार्यालयको सामुदायिक भवनमा आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ । करेन्ट सर्ट भई भएको आगलागीमा करीब ३५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट...

  • २०७७ भाद्र १५, सोमबार

    सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

    सुनसरी भोक्राहा नर्सिङ गाउँपालिका ४ लोक मार्गस्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा २१ च ५६९४ नम्बरको पिकअपले को ३८ प ३४६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जगदेव मेहेताको मृत्यु भएको हो ।  दुर्घटनामा गम्भीर घाइते...

  • २०७७ भाद्र १५, सोमबार

    एक बालिकासहित ७ जनाको मृत्यु

    नेपालमा पछिल्लो पटक एक बालिकासहित ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक बालिकासहित ३ महिला र ४ जना पुरुषको मृत्यु भएको हो । महोत्तरीकी ४ वर्षीया बालिकाको मृत्यु भएको छ भने गोरखाकी ६४ वर्षीया र...

  • २०७७ भाद्र १४, आइतबार

    एम्बुलेन्स दुर्घटना भई दुई जनाको मृत्यु

    स्याङजा वालिङ नगरपालिका ५ माझकोटस्थित सडकमा आज विहान एक एम्बुलेन्स दुर्घटना भई दुई जनाको मृत्यु भएको छ । बा.२ झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।  मृत्यु हुनेहरुमा चापाकोट नगरपालिका १०...

  • २०७७ भाद्र १४, आइतबार

    सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

    बाँके राप्तीसोनारी गाउँपालिका ८ स्थित सडकमा आज विहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सो सडकमा ना.४ ख २१३९ नम्बरको ट्रकमा भे.८ प २२३८ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका १ बस्ने ३२ वर्षीय केवन...

  • २०७७ भाद्र १४, आइतबार

    कोरोना संक्रमणबाट १४ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न १० वटा जिल्लाबाट ४ महिला र १० पुरुषको मृत्यु भएको बताएका छन् । पछिल्लो पटक सुनसरीमा ७४ वर्षीया महिला एक जना र ६०...

Pages