arin enterprises

समाज

  • २०७७ श्रावण ३१, शनिबार

    लखतीर्थको क्रसिङ ब्रीजको मध्य भाग जोडियो

    काठमाडौ महानगरपालिका वडा नं. १५ स्थित झोलुङ्गे पुलको करिडोरमा बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजको मध्य भाग जोड्ने कार्य सम्पन्न भएको छ । काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत निर्माण गरिएको पुलको मध्य भाग जोड्ने...

  • २०७७ श्रावण ३१, शनिबार

    डल्लुस्थित सामुदायिक स्वास्थ्य भवनको तल्ला थपिने

    डल्लु आवासस्थित सामुदायिक स्वास्थ सेवा परिषदको तल्ला थप गर्ने कार्यको संघीय सांसद जीवन राम श्रेष्ठले शुभारम्भ गर्नुभएको छ । परिपद्कै भवनमा सांसद श्रेष्ठले निर्माण सामग्री र औजार कामदारलाई हस्तान्तरण गर्दै तल्ला थप कार्यको शुभारम्भ गर्नुभएको हो ।...

  • २०७७ श्रावण ३१, शनिबार

    सितापाईला भिमढुङ्गा बाटो चाँडो बनाउन सांसद श्रेष्ठको जोड

    सितापाईला रामकोट भिमढुङ्गा बाटो निर्माणको बांकि काम तत्काल शुरु गराउन संघीय सांसद जीबन राम श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डलले भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङलाई भेटघाट गरेको छ ।  भेटघाटको क्रममा कुनै पनि विकास निर्माणका कामहरु समयमै पूरा...

  • २०७७ श्रावण ३०, शुक्रबार

    आज राति १२ बजेबाट उपत्यकामा निषेधाज्ञा जारी

    नेपालमा कोरोना संक्रमणको वर्तमान अवस्थालाई हेर्ने हो भने काठमाडौं उपत्यका हटस्पट बन्दै गइरहेको छ । पछिल्ला दिनहरुमा नयाँ संक्रमितको उच्च संख्या काठमाडौं जिल्लामै देखिरहेका छन् भने काठमाडौं उपत्यकाभित्र एक सय भन्दा माथि नयाँ संक्रमितहरु भेटिरहेका छन्...

  • २०७७ श्रावण २९, बिहिबार

    कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो

    नेपालमा कोरोना संक्रमितको मृत्यु हुने क्रम आज पनि निरन्तर नै रह्यो ।  थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले महोत्तरी, धनुषा, अछाम र मोरङमा एक/एक जनाको मृत्यु...

  • २०७७ श्रावण २८, बुधबार

    पत्रकार बानियाँको शव फेला पार्यो

    विगत केही दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ । गएको तीन दिनदेखि हराइरहेका उनको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो हाइड्रोपावर क्षेत्रमा फेला परेको हो । ३ दिनअघि उनले बल्खु खोलामा हाम फालेको बताइएको छ भने केहीले...

  • २०७७ श्रावण २८, बुधबार

    मृतक संख्या दिनहुँ बढ्दै, एकैपल्ट ८ जना संक्रमितको मृत्यु

    काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १२ टेकु निवासी ७८ वर्षीया एक महिलाको आज निधन भएको छ ।  मंगलबार राती १ः१५ बजे किस्ट मेडिकल अस्पतालको आईसीयूमा उपचारको क्रममा उनको निधन भएको हो भने आज विहानमात्र उनमा कोरोना संक्रमण पुष्टि भएको हो । ज्वरो, पखाला र...

  • २०७७ श्रावण २७, मंगलबार

    कामपाबाट अनुदानप्राप्त पीसीआरले परीक्षण थाल्दै प्रसूतिगृह

    परोपकांर प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परिक्षणको सेवा प्राप्त गर्ने भएका छन् । आज अस्पतालमा कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक पीसीआर ल्याबको उद्घाटन गरिएको छ ।  अस्पतालको ६१ औँ...

  • २०७७ श्रावण २७, मंगलबार

    थप चार जना संक्रमितको मृत्यु पुष्टि

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप चार जना कोरोना संक्रमितको मृत्यु पुष्टि गरेको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले धनुषा जिल्लाका दुई जना र सिन्धुपाल्चोकका एक जना पुरुष अनि काभ्रेकी एक महिलाको निधन भएको...

  • २०७७ श्रावण २६, सोमबार

    जनजाति दिवसमा खोकनामा साँस्कृतिक संघर्ष

    यस वर्षको अन्तर्राष्ट्रिय जनजाति दिवसको अवसरमा खोकनामा साँस्कृतिक संघर्ष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा लाखे नाच, धिमेय्, भुस्याःको तालसँगै विभिन्न गीतसंगीतहरुको माध्यमबाट स्थानीय युवाहरुले खोकनामाथि दमन र अत्याचार भएको संकेत प्रस्तुत...

  • २०७७ श्रावण २६, सोमबार

    काठमाडौंका २ सहित ४ जना संक्रमितको मृत्यु

    पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण दिनहुँ नै मृत्यु हुन थालेको छ । यहि क्रममा आज पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले ४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बाँके र पर्साका एक÷एक...

  • २०७७ श्रावण २५, आइतबार

    दुई जना संक्रमितको मृत्यु, मृतक संख्या ७५ पुग्यो

    स्वास्थ्य मन्त्रालयले आफ्नो नियमित प्रेस व्रिफिङमा कोरोना संक्रमणको अवस्थाको सवालमा दिनहुँ जसो नेपालमा अन्य देशको तुलनामा मृत्युदर कम रहेको भनिरहँदा यहाँ दिनहुँ नै मृत्यु पनि हुन थालेको छ । आज फेरी दुई जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि...

  • २०७७ श्रावण २४, शनिबार

    थप ३ संक्रमतिको निधन

    पछिल्लो समय दिनहुँ जसो कोरोना संक्रमणको निधन भइरहेको छ । यो क्रम आज पनि जारी नै रह्यो । आज थप ३ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक पर्सा र मोरङका एक÷एक जना पुरुष र टोखाकी एक महिलाको निधन भएको हो...

  • २०७७ श्रावण २३, शुक्रबार

    ५ जना संक्रमितको मृत्यु, मृतक संख्या ७० पुग्यो

    आज पनि फेरी कोरोना संक्रमणका कारण मृत्यु हुनेमा ५ जना मृतक थपिएका छन् ।  आज थप हुने ५ जना मृतकमध्ये ३ जना पर्सा जिल्लाकै रहेका छन् । पर्सा जिल्ला वीरगंज महानगरपालिका ९ का ४५ वर्षीय पुरुषको हिजो दिउँसो ३ः३० बजे पाटन अस्पतालमा निधन भएको छ । मृतक...

  • २०७७ श्रावण २२, बिहिबार

    एकैपल्ट ५ जना संक्रमितको मृत्यु

    कोरोना भाईरस कोभिड १९ का कारण मृत्य हुनेमा आज एकैपल्ट ५ जनाको मृत्यु पुष्टि भएको छ ।  मृत्यु हुने ५ जनामध्ये दुईजना मोरङका दुई जना, सर्लाही, धनुषा र सप्तरीमा एक÷एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मोरङ...

  • २०७७ श्रावण २१, बुधबार

    फेरी पर्सामै दुई जना संक्रमितको मृत्यु

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ ।  मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पर्साका एक पुरुषको साथै एक महिलाको मृत्यु भएको बताउनुभयो । १९ गते मृत्यु भएकी पर्सा जिल्लाकी १८...

Pages