arin enterprises

समाज

  • २०७७ भाद्र २२, सोमबार

    शिक्षण अस्पतालमा आगलागीबाट मेसिन र टहरा जलेर नष्ट

    काठमाडौं महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल गाईनो वार्ड नजिकको टिनको टहरा जलेर करोड बढिको धनमाल जलेर नष्ट भएको छ ।  फोहोर डिस्पोज गर्ने मेशिन राख्न बनाएको टिनको टहरा जलेको हो । टहरामा डिजेलबाट आगो सल्किएर आगलागी हुँदा मेसिन र टहरा समेत जलेर करिब १...

  • २०७७ भाद्र २२, सोमबार

    समाजवादी पार्टी गोकर्णेश्वर समितिका अध्यक्ष नगरकोटीको करेन्ट लागेर मृत्यु

    समाजवादी पार्टी गोकर्णेश्वर समितिका अध्यक्ष श्रीकृष्ण नगरकोटीको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका ३ बालुवा गाम्चा बस्ने २६ वर्षीय नगरकोटीको हिजो करेन्ट लागेर मृत्यु भएको हो ।  आफ्नै घरमा बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका...

  • २०७७ भाद्र २२, सोमबार

    कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो

    नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । थप ७ पुरुष र ४ जना महिलाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुने ४ जना महिलामध्ये ३ जना काठमाडौंका रहेका छन् । काठमाडौंका ३७ वर्षीया, ९०...

  • २०७७ भाद्र २१, आइतबार

    पुल्चोक घटनामा पक्राउ परेकाहरुलाई निशर्त रिहाइ गर्न माग

    गत विहिबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा पक्राउ परेकाहरुलाई रिहाईको माग गर्दै विभिन्न संघसंस्थाहरुबाट विज्ञप्तीहरु सार्वजनिक भइरहेका छन् ।  यसैक्रममा गुथि विधेयकको आन्दोलनको क्रममा सक्रिय रहेका विभिन्न ३५...

  • २०७७ भाद्र २१, आइतबार

    बीर अस्पताल अब कोभिड अस्पतालको रुपमा संचालन हुने

    नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएर आइसोलेसनहरु भरिँदै गएको अवस्थामा बीर अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालन गरिने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले इन्सिडेन्ट कमान्ड सिस्टम (आइअएस) को आज बसेको...

  • २०७७ भाद्र २१, आइतबार

    निको हुनेको संख्यामा उल्लेख्य वृद्धि

    नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमित निको हुनेको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ । पछिल्ला दिनहरुमा निको हुनेको संख्या बढ्दै जाने क्रममा आज नयाँ संक्रमित संख्याको करीब दोब्बर संख्यामा निको भएका छन् भने निको हुनेको दर पनि व्हात्तै बढेको छ...

  • २०७७ भाद्र २१, आइतबार

    थप ९ जना कोरोना संक्रमितको मृत्यु

    नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २ महिला र ७ जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो । काठमाडौंमा ७४ वर्षीय, ६८ वर्षीय र ८५ वर्षीय पुरुष एक...

  • २०७७ भाद्र २०, शनिबार

    स्वाब लिएर गइरहेको स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु

    सिरहा, धनगढीमाई नगरपालिका १० मा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला शिक्षा कार्यालयको बा.२ झ ९२९९ नम्बरको स्कारपियोको ठक्कर दिँदा साईकलयात्री लहान नगरपालिका १२ भोटिया टोल बस्ने ३० वर्षीय विनोद चौधरीको मृत्यु भएको हो ।  उक्त स्कारपियो...

  • २०७७ भाद्र २०, शनिबार

    सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

    सिरहा नरहा गाउँपालिका ५ स्थित सिरहा चौहर्वा सडकमा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सडकमा बिग्रिएर रोकी राखेको ज १ त ४३२९ नम्बरको ट्याक्टरमा ‘अन टेष्ट’ लेखिएको मोटरसाइकल ठोक्किएर शुक्रबार राति दुर्घटना भएको हो ।  दुर्घटनामा मोटरसाइकलमा...

  • २०७७ भाद्र २०, शनिबार

    पुल्चोकको झडपमा पक्राउ परेकालाई रिहा गर्न ललितपुरका जातीय संगठनहरुको माग

    ललितपुरका १९ वटा जातीय संगठन लगायतले ललितपुरको रथजात्रामा भएको झडपलाई लिएर पक्राउ परेका सबैलाई निशर्त रिहा गर्न माग गरेको छ । ललितपुरका १९ वटा जातीय संगठन र नेपालभाषा मंकाः खलः यलले संयुक्त विज्ञप्ती जारी गर्दै घरघरमा गएर धरपकड गर्ने कार्य तत्काल...

  • २०७७ भाद्र २०, शनिबार

    कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

    नेपालमा पछिल्लो पटक कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३ जना महिला र पुरुष ६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । पछिल्लो पटक कोरोना संक्रमणका कारण  मृत्यु हुनेमा मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२...

  • २०७७ भाद्र १९, शुक्रबार

    सवारी दुर्घटनामा परी मृत्यु

    रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका ६ बस्ने ४० वर्षीय समुज राम केवटको मृत्यु भएको हो ।  रुपन्देहीको गैडहवा गाउँपालिका ५ तेलण्डियास्थित सडकमा लु.१४ प ७९४४ नम्बरको मोटरसाइकल आफै...

  • २०७७ भाद्र १९, शुक्रबार

    रगतको अभाव न्यूनीकरणका लागि धमाधम रक्तदान कार्यक्रम

    आज कीर्तिपुरमा दोश्रो दिनको आकस्मिक रक्तदान सम्पन्न भएको छ । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) कीर्तिपुर नगर समिति, नेरेसो कीर्तिपुर उपशाखा तथा नयाँबजार क्लबको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको हो । अहिलेको परिस्थितीलाई भिड...

  • २०७७ भाद्र १९, शुक्रबार

    निको हुनेको दर २ प्रतिशत बढ्यो

    पछिल्ला दिनहरुमा ठुलो संख्यामा नयाँ संक्रमित थपिने क्रमसँगै निको हुनेको संख्या पनि बढ्दो दरमा देखिएको छ । आज एक हजार ३ सय ५९ जना नयाँ संक्रमित भेटिँदा एक हजार ३ सय ५४ जना संक्रमित संक्रमणलाई जित्दै घर फर्केका छन् । हिजोसम्म कोरोना जित्नेको दर ५६...

  • २०७७ भाद्र १९, शुक्रबार

    कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाईरस (कोभिड १९) संक्रमणका कारण १४ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ९ वटा जिल्लाबाट ४ जना महिला र १० जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । काठमाडौंमा ३ जना...

  • २०७७ भाद्र १८, बिहिबार

    पाटनमा भोलि कर्फ्यू

    पाटनमा रातो मच्छिन्द्रनाथको जात्राको क्रममा आज स्थिती तनावग्रस्त बनेपछि स्थिती थप विग्रिन नदिन भनी जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यू आदेश जारी गरेको छ । आज पाटनको पुल्चोकमा मच्छिन्द्रनाथको रथ तान्न गएको समूह र प्रहरीबीच स्थिती तनावग्रस्त...

Pages