समाज
-
२०७७ श्रावण २०, मंगलबार
मोरङमा कोरोना संक्रमित वृद्धको मृत्यु
मोरङका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । मोरङ जिल्ला विराटनगर महानगरपालिका ५ आदर्श टोल निवासी ७७ वर्षीय वृद्धको हिजो मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हिजो...
-
२०७७ श्रावण १८, आइतबार
फेरी पर्सामै कोरोना संक्रमितको मृत्यु
पर्साकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पर्सा जिल्ला वीरगंज महानगरपालिका १६ बस्ने ६१ वर्षीया महिलाको हिजो मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरको छ । उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि गत १४ गते नारायणी...
-
२०७७ श्रावण १७, शनिबार
ब्रम्हटोलको ऐतिहासिक श्वेत भैरब फल्चाको पुनर्निर्माण सम्पन्न
काठमाडौंको ऐतिहासिक ब्रम्हटोलमा मौलिक परम्परा र कलात्मक शैलीमा सम्पदा मैत्री श्वेत भैरब फल्चा (पाटी) पुनर्निर्माण सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत फल्चा पुनर्निर्माण गरिएको बागमती प्रदेशका...
-
२०७७ श्रावण १६, शुक्रबार
बीरगंजका ४ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि दिनहुँ बढ्दै गएको छ । पछिल्लो दिन दिनहुँ जसो मृत्यु हुने क्रम जारी रहेकोमा पछिल्लो पटक ४ जना कोरोना संक्रमितको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । हिजो र आज...
-
२०७७ श्रावण १५, बिहिबार
३ जना कोरोना संक्रमितको मृत्यु, मृत्यु संख्या ५२
कोरोना संक्रमितको मृत्यु हुने क्रम आज पनि जारी रह्यो । पछिल्लो समय दिनहुँ कोरोना संक्रमितको मृत्यु भइरहेको छ । यहि क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एकैपल्ट ३ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयको नियमित प्रेस...
-
२०७७ श्रावण १५, बिहिबार
ललितपुरमा लिच्छविकालिन मूछेँ आगमको पुनर्निर्माण सुरु
ललितपुरको मंगलबजारस्थित लिच्छविकालिन मूछेँ आगमको पुननिर्माण आजबाट सुरु भएको छ । आगममै गुठियारहरुबाट आज क्षमापूजा गर्दै पुनर्निर्माण कार्यको विधिवत शुरुवात गरिएको हो । क्षमा पूजामा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र प्रमुख प्रशासकीय अधिकृत...
-
२०७७ श्रावण १५, बिहिबार
आज साउन १५, सबै नेपालीहरु खीर खाँदै
आज साउन १५, नेपालीहरु आज यो दिन खीर खाने दिनको रुपमा मनाइरहेका छन् । बहुलजाती भएको नेपालमा पर्व विशेषको साथमा विभिन्न पूजापाठ, भोजतेरमा समेत विशेष परिकारका रूपमा खाइने खीरको साउन १५ गतेका दिन विशेष महत्व रहन्छ । यो दिन प्राय सबै नेपालीले घर घरमा खीर...
-
२०७७ श्रावण १४, बुधबार
आज जुलाई २९, विश्व बाघ दिवस मनाईँदै
आज जुलाई २९, बाघको संरक्षणको महत्वबारेमा चर्चा गर्दै विश्वभरीमा विश्व बाघ दिवस मनाईँदैछ । बाघको संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष आजको दिनलाई बाघ दिवसको रुपमा मनाउने गरिन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित...
-
२०७७ श्रावण १३, मंगलबार
‘सकड बटुवाको लागि हो, पसल थाप्न होइन’
असन, काठमाडौंको मुटु नै मानिन्छ । विगतमा यहाँ सवारी साधन गुड्नको त कुरै छोडौं, मान्छे हिँड्नसम्म पनि गार्हो हुने गथ्र्यो । अहिले असन खुल्ला छ । यहाँ हिँड्न त नाच्नको लागि पनि मनग्य ठाउँ छ । अहिले जागरुक युवा समूहको सक्रियतामा यहाँका फुटपथा पसलहरु...
-
२०७७ श्रावण १३, मंगलबार
बझाङमा मृत्यु हुने पुरुषमा कोरोना संक्रमण पुष्टि
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेमा आज फेरी थप एक जना थप भएको छ । गत साउन ९ गते बझाङमा मृत्यु हुने ६५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ । उनको गत साउन ९ गते घरमै निधन भएको थियो । बझाङ जिल्ला बुङगल गाउँपालिका ३ बस्ने...
-
२०७७ श्रावण १२, सोमबार
‘फुटपाथ पसललाई प्रोत्साहन गर्न सकिन्न’
काठमाडौंका असन इन्द्रचोक लगायतका भित्री वस्तीमा फुटपाथ पसल हटाउ अभियान संचालन गर्दै आएको जागरुक युवा समूहले अभियान अन्तर्गत पछिल्ला दिनहरुमा भएका घटनाक्रमले समूह स्तब्ध भएको जनाएको छ । अभियानको थालनी भएको ५० दिन पूरा भएको अवसरमा आज प्रेस विज्ञप्ती...
-
२०७७ श्रावण १२, सोमबार
कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैपल्ट तीनजना संक्रमितको मृत्यु पुष्टि गरेको छ । पर्सा जिल्ला वीरगंज महानगरपालिका १० बस्ने ६५ वर्षीय कोरोना संक्रमित भारतीय नागरीकको हिजो मृत्यु...
-
२०७७ श्रावण १२, सोमबार
प्रवक्ताज्यू, ३० जना संक्रमित कता हराए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशका २७ वटा कोभिड प्रयोगशालामा भएको ४ हजार ८ सय १८ नमूना परिक्षण भएकोमा एक सय ३९ जना संक्रमित भेटिएको जनाएको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले एक सय ३९ जना नयाँ संक्रमित...
-
२०७७ श्रावण १०, शनिबार
कोरोनाबाट १७ वर्षीया युवतीको मृत्यु
बाराकी एक कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । बारा जिल्ला परवानीपुर गाउँपालिका ८ की कोरोना संक्रमित १७ वर्षीया युवतीको हिजो मृत्यु भएको हो । हिजो बेलुकी गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा उनको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
-
२०७७ श्रावण ९, शुक्रबार
वीरगञ्जमा कोरोना संक्रमित वृद्धाको मृत्यु
वीरगञ्जमा ८५ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत वृद्धाको आज बिहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पर्सा जिल्ला बीरगंज महानगरपालिका ११ श्रीपुर रानीघाटकी वृद्धा केही दिनअघि निमोनियाको...
-
२०७७ श्रावण ७, बुधबार
बोडेको कुमारी मन्दिरको स्वरुप फेरीयो
मध्यपुर थिमि नगरपालिका बोडे ८ नम्बर वडामा अवस्थित कुमारी मन्दिर । बोडेको निकै ठुलो महत्व बोकेको पीठ हो यो । बिस्केट जात्राको अवसरमा बैसाख १ गते राती र २ गते जिब्रो छेड्ने जात्रा सम्पन्न भएपछि यहाँ कुमारीको जात्राले भव्यता दिन्छ । अरु बेला फेरी...
