समाज
-
२०७७ आषाढ १३, शनिबार
थप एक सय ३६ जना कोरोना संक्रमणबाट निको भए
पछिल्लो २४ घन्टामा थप एक सय ३६ जना कोरोना संक्रमितहरु संक्रमण निको भई घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक १८ जना महिला र एक सय १८ जना पुरुष संक्रमण मुक्त भई घर फर्केको जनाएको छ । आज सबैभन्दा बढि मोरङको गोठगाउँ आइसोलेसन...
-
२०७७ आषाढ १२, शुक्रबार
थप एक कोरोना संक्रमितको मृत्यु
दाङमा मृत अवस्थामा भेटिएकि महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै भेटिएकि मृत महिलाको परिक्षणमा कोरोना पोजेटिभ देखिएको जनाएको छ । हिजो दाङमा प्रतिष्ठान नजिकै...
-
२०७७ आषाढ १२, शुक्रबार
हाल कोरोना निको हुनेको दर २३ प्रतिशत नजिक
पछिल्लो २४ घन्टामा नेपालका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट थप ४८ जना संक्रमित निको भएर घर फर्केका छन् । तीमध्ये ८ जना महिला र ४० जना पुरुषहरु रहेका छन् । पछिल्लो निको हुनेको संख्यासँगै नेपालमा कोरोना संक्रमण निको हुनेको कुल संख्या २ हजार ६ सय...
-
२०७७ आषाढ ११, बिहिबार
काठमाडौं उपत्यकाभित्रै ललितपुरमा संक्रमितको मृत्यु
आज एकैपल्ट थप दुई जना संक्रमितहरुको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्याङ्जामा एक जना र ललितपुरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचाररत स्याङ्जाका ५५...
-
२०७७ आषाढ ११, बिहिबार
निको हुने २५ सय नाघ्यो
नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २५ सय नाघेको छ । आज जम्मा ३ सय १२ जना संक्रमितहरु संक्रमण निको भई विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएसँगै कुल निको हुनेको संख्या २ हजार ६ सय ५० पुगेको छ । पछिल्लो २४ घन्टामा १९ जना महिला र २ सय...
-
२०७७ आषाढ १०, बुधबार
निको हुनेको दर विस्तारै बढ्दै
नेपालमा कोरोना संक्रमण निको हुनेको दर विस्तारैै बढ्दै गएको छ । पछिल्लो सयम यहाँ कोरोना संक्रमण निको हुनेको दर २२ प्रतिशतको हाराहारीमा पुगेको छ । पछिल्लो २४ घन्टामा थप एक सय १४ जना संक्रमितहरु संक्रमणलाई जित्दै घर फर्केका छन् । उनीहरुमध्ये ८ महिला...
-
२०७७ आषाढ ९, मंगलबार
थप एक संक्रमितको मृत्यु, मृतक संख्या २४ पुग्यो
नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेत प्रादेशिक अस्पतालमा उपचाररत दैलेख जिल्ला दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको हिजो मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपचारको क्रममा हिजो राती ९ः३० बजे मृत्यु भएको...
-
२०७७ आषाढ ९, मंगलबार
थप ७६ जनाले कोरोनालाई जिते, निको हुनेको संख्या २२ सय नाघ्यो
पछिल्लो २४ घन्टामा थप ७६ जना कोरोना संक्रमितहरु संक्रमण मुक्त हुँदै देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरहरुबाट डिस्चार्ज भई घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो पटक ६८ जना पुरुष र ८ जना महिला...
-
२०७७ आषाढ ८, सोमबार
डिस्चार्ज हुनेको संख्या आजसम्मकै उच्च, एकैपल्ट ३७० जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घन्टामा आजसम्मकै उच्च संख्यामा संक्रमितहरु निको भई घर फर्केका छन् । आज एकैपल्ट देशका विभिन्न भागको अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत ३ सय ७० जना संक्रमितहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । तीमध्ये ३२ महिला छन् भने ३ सय ३८...
-
२०७७ आषाढ ७, आइतबार
गुल्मीका मृतकमा कोरोना संक्रमण पुष्टि
गुल्मी छत्रकोट गाउँपालिकामा गत शुक्रबार मृत्यु हुने पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । गुल्मी छत्रकोट गाउँपालिका–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको गत असार ५ गते होम क्वारेन्टाइनमा बसिरहँदा मृत्यु भएको थियो । पारालाइसिसको उपचार गराउन भारत...
-
२०७७ आषाढ ७, आइतबार
थप १९४ ले जिते कोरोना भाईरसलाई
पछिल्लो २४ घन्टामा थप एक सय ९४ जना कोरोना संक्रमितहरु निको भएका छन् । थप ८ महिला र एक सय ८६ पुरुष संक्रमणमुक्त भइ घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय संक्रमण निको भएर घर फर्किनेमा काठमाडौं मेडिकल कलेज, दुवाकोटबाट...
-
२०७७ आषाढ ६, शनिबार
निको हुने पनि धमाधम थपिँदै
पछिल्लो सयम संक्रमितको संख्यासँगै कोरोना संक्रमण निको हुनेको संख्या पनि क्रमशः बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट एक सय ७६ जना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएर घर फर्केका छन् । तीमध्ये १८ जना महिला छन्...
-
२०७७ आषाढ ५, शुक्रबार
संक्रमण निको हुनेको संख्या १४ सय नाघ्यो
नेपालमा कोरोना भाईरसलाई जितेर संक्रमण निको हुनेको संख्या १४ सय नाघेको छ । पछिल्लो २४ घन्टामा थप २ सय १६ जना संक्रमित निको भएर विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् । उनीहरुमध्ये ९ जना महिला छन् भने २ सय ७ जना पुरुष रहेका छन् ।...
-
२०७७ आषाढ ४, बिहिबार
कैलालीमै २ जनाको कोरोना संक्रमणका कारण मृत्यु
पछिल्लो २४ घन्टाभित्रमा कैलालीमै दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिकाका एक पुरुष र लम्कीचुहा नगरापलिकाकी एक महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । कैलाली...
-
२०७७ आषाढ ४, बिहिबार
थप १९ जना संक्रमणमुक्त, निको हुनेको संख्या ११८६
पछिल्लो २४ घन्टामा थप १९ जना कोरोना संक्रमितहरु संक्रमण मुक्त भई घर फर्केका छन् । देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा उपचाररत १७ पुरुष र दुई जना महिला संक्रमण मुक्त भई डिस्चार्ज भएका हुन् । उनीहरुको पछिल्लो दुई वटा पिसिआर परिक्षणको रिपोर्ट...
-
२०७७ आषाढ ३, बुधबार
बाँकेमा सोमबार मृत्यु हुने महिलामा कोरोना पुष्टि
गत असार १ गते कोहलपुरस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु हुने महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । असार १ गते उपचारको क्रममा मृत्यु हुने बाँके जिल्ला वैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको...




