arin enterprises

समाज

  • २०७७ जेठ १७, शनिबार

    थप १३ जनाले कोरोनाभाइरसलाई हराएर घर फर्के

    नेपालमा थप १३ जना कोरोनाभाइरस (कोभिड १९)को संक्रमण निको भई घर फर्केका छन् । १० जना पुरुष र ३ जना महिलालाई संक्रमण निको भएपछि आज उनीहरुको उपचार भइरहेको अस्पतालबाट डिस्चार्ज गरिएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौंबाट २ जना...

  • २०७७ जेठ १६, शुक्रबार

    कोरोना संक्रमणबाट छैठौं मृत्यु

    नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट छैठौं व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । भूमिकास्थान नगरपालिका अर्घाखाँचीका ३५ वर्षीय पुरुषको गत ज्येष्ठ १० गते मृत्यु भएको थियो । भारतमा कार्यरत यूवक नेपाल आउने क्रममा...

  • २०७७ जेठ १६, शुक्रबार

    थप १९ जना कोरोना संक्रमणबाट निको भए

    नेपालमा दिनहुँ नयाँ संक्रमितको संख्या थपिँदै जाँदा पुराना संक्रमितहरु निको हुने क्रम पनि निरन्तर छ । यसैक्रममा पछिल्लो समय देशका विभिन्न अस्पतालमा उपचाररत १९ जना संक्रमितहरु कोरोनालाई जितेर घर फर्केका छन् । तीमध्ये टेकु अस्पतालमा उपचाररत २ जना...

  • २०७७ जेठ १५, बिहिबार

    कोरोना संक्रमणबाट नेपालमा पाँचौँ मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट पाँचौँ व्यक्तिको मृत्यु भएको छ ।  हिजो ललितपुर इमाडोलस्थित किस्ट हस्पिटलमा कोरोना संक्रमित ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई कलेजो सम्वन्धी समस्याका कारण गत ज्येष्ठ ११ गते अस्पताल भर्ना गरिएको थियो ।  अलकोहलिक लिभर...

  • २०७७ जेठ १५, बिहिबार

    थप ४ जना निको भइ घर फर्के

    नेपालमा थप ४ जनाले कोरोना संक्रमणलाई जितेर निको भएका छन् ।  नारायणी अस्पतालमा उपचाररत ४ जना निको भई डिस्चार्ज भएर घर फर्केका हुन् । निको हुने चारै जना पर्साका हुन् । डिस्चार्ज हुनेमा दुई जना महिला र दुई जना पुरष रहेका छन् भने उनीहरु २७ देखि ३२ वर्ष...

  • २०७७ जेठ १५, बिहिबार

    विपद्सँगै बाँच्न सिक्नुपर्नेमा विज्ञहरको जोड

    कल्प एकेडेमी सुशासन र दीगो विकास केन्द्रले कान्तिपुर सिटी कलेजसँगको सहकार्यमा सुशासनमार्फत् इ–शिक्षा प्रवद्र्धन गर्ने उद्देश्यले वेभिनार शृङ्खला सुरु गरेको छ ।  विद्यमान कोभिड–१९ महामारीलाई सम्बोधन गर्ने उक्त शृङ्खलाको पहिलो कार्यक्रम विपद् जोखिम...

  • २०७७ जेठ १४, बुधबार

    थप ७ जना संक्रमित निको भए, निको हुनेको संख्या १८३

    आज थप ७ जनाले कोरोना संक्रमणलाई परास्त गर्दै निको भएर घर फर्केका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक कोशी अस्पतालबाट ४ जना र सुशील कोईराला क्यान्सर प्रखर अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् । आज कोशी अस्पतालबाट डिस्चार्ज...

  • २०७७ जेठ १४, बुधबार

    पर्सामा थप २१ जना कोरोनाबाट निको भए

    पर्सामा थप २१ जना कोभिड–१९ संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।  गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनीहरुलाई मंगलबार राति नै डिस्चार्ज गरिएको छ । अस्पतालबाट डिस्चार्ज हुनेहरु सबैलाई विदाइ गर्न...

  • २०७७ जेठ १२, सोमबार

    सामूहिक बलात्कारमा संलग्न एकजना थिमिबाट पक्राउ

    भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका ६ पुरानो थिमिमा लकडाउनको समयमा २० बर्षीय युवतीलाई ५ जना पुरुषहरुले सामुहिक बलात्कार गरेका छन् ।  शुक्रवार युवतीलाई पुरानो थिमि डेरा गरि बस्ने २२ बर्षीय रोहित गिरीले आर्थिक लोभ देखाई ललाईफकाई आफ्नो डेरामा लगि...

  • २०७७ जेठ १२, सोमबार

    भक्तपुरमा १२ जनाको स्वाब परिक्षणको नतिजा नेगेटिभ

    भक्तपुरमा गत विहिवार ७ गते भक्तपुर नगरपालिका वडा नं. ५ का कोरोना संक्रमण पुष्टि भएका व्यक्तीको संम्पर्कमा रहेका १२ जनाको स्वाब परिक्षणको रिर्पोट नेगेटिभ आएको छ ।  ४२ बर्षीय संक्रमित पुरुषका परिवारका ११ सहित १२ जनाको कन्ट्याक्ट ट्रेसिङको आधारमा...

  • २०७७ जेठ १२, सोमबार

    दुई पत्रकारसहित ४३ जनाले जिते कोरोनालाई

    आजै थप ४३ जनाले कोरोना भाइरसलाई जितेर घर फर्केका छन् । नारायणी अस्पतालमा उपचाररत ४३ जना कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । संक्रमितहरुको पछिल्लो दुईवटा रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । संक्रमण...

  • २०७७ जेठ १२, सोमबार

    नेपालमा कोरोनालाई जित्नेको संख्या ११२ पुग्यो

    थप ७ जनाले कोरोनाभाइरसलाई जित्दै निको भएर घर फर्केका छन् । आज पाटन अस्पतालबाट पाँच जना, टेकु अस्पताल र तौलिहवामा एक एक जना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । पाटन अस्पतालबाट धनुषा, काठमाडौं, वर्दिया, दाङ र धादिङका एक÷एक जना निको भएर...

  • २०७७ जेठ १२, सोमबार

    पर्सामा एकै परिवारका १८ जना कोरोना संक्रमणबाट निको भए

    वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत एकै परिवारका १८ जना संक्रमण निको भएर घर फर्केका छन् । पछिल्लो दुई पटकसम्म गरिएको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि आइतबार राती अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको हो ।  डिस्चार्ज हुनेमा वीरगञ्ज...

  • २०७७ जेठ ११, आइतबार

    ‘आयुर्वेदिक औषधीले रोग प्रतिरोधी क्षमता बढाउँछ’

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको उपचारको सम्वन्ध आयुर्वेदिक औषधीहरुसँग प्रत्यक्ष रुपमा नगाँस्न अनुरोध गरेका छन् । विश्वका धेरै वैज्ञानिकहरुले यसको भ्याक्सिन र रोगको उपचारको बारेमा अध्ययन र अनुसन्धान भइरहेको...

  • २०७७ जेठ ११, आइतबार

    प्रहरी सहायक निरीक्षकले गरे आत्महत्या

    महानगरीय प्रहरी वृत्त, हलचोक, स्वयम्भूमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्कीले आफ्नै टाउकोमा गोली हानी आत्महत्या गरेका छन् । आफ्नो कन्चटमा आफैंले गोली हानी कार्कीले आत्महत्या गरेका हुन् । बिहान अबेरसम्म पनि उनी सुतेको कोठा नखुल्दा शंका...

  • २०७७ जेठ १०, शनिबार

    कपिलवस्तुमा १० जना कोरोना निको भएर घर फर्किए

    बुटबलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत १० जना कोभिड १९ संक्रमित निको भएर घर फर्किएका छन् । निको भएर अस्पतालबाट डिस्चार्ज हुनेहरु सबै कपिलवस्तुका हुन् ।  पछिल्लो २४ घण्टामा दुई पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट लगातार...

Pages