arin enterprises

समाज

  • २०७७ बैशाख २२, सोमबार

    खुसिबुँमा रक्तदान सम्पन्न

    ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) को आह्वानमा काठमाडौं महानगरपालिका १७ वडा महिला स्वास्थ्य स्वयम्सेवक परिचालिकाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो ।  आज खुसिबुँमा सम्पन्न रक्तदानमा ६१ जनाले रक्तदान गरेका थिए । लकडाउनको समयमा रक्तदाताहरु...

  • २०७७ बैशाख २२, सोमबार

    पत्रकार दबूबाट पत्रकारहरुलाई राहत वितरण

    नेवार पत्रकारहरुको छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले ८० जना पत्रकारहरुलाई सोमबार राहत वितरण गरेको छ । लायन्स क्लब अफ काठमाडौं विशालबजार र राउण्ड टेबल नेपालसँगको सहकार्यमा राहत वितरण गरिएको हो । सो अवसरमा लायन्स क्लब अफ काठमाडौं विशाल बजारका...

  • २०७७ बैशाख ७, आइतबार

    एक घर एक रक्तदाता अभियानले काठमाडौं बाहिर गति लिँदै

    लकडाउनको अवस्थामा कुनै पनि विरामीलाई रगतको अभाव हुन नदिन शुरु गरिएको ‘एक घर एक रक्तदाता’ अभियान अन्तर्गत थानकोटमा रक्तदान गरिएको छ ।  नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाको संयोजनमा चन्द्रागीरी निवासी रीतुकुमार श्रेष्ठको अगुवाईमा भक्तपुर रक्त संचार...

  • २०७७ बैशाख १, सोमबार

    गोंगबुँमा आकस्मिक रक्तदान सम्पन्न

    लकडाउनमा सबै सर्वसाधारण घर घरमा रहेको बेला रगतको  अभाव हुनसक्ने सम्भावनालाई मध्यनगर गर्दै काठमाडौंको गोंगबुँमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान)या आह्वानमा गोंगबुँको सामुदायिक सेवा केन्द्रबाट आकस्मिक...

  • २०७६ चैत्र ३०, आइतबार

    लायन्स क्लबबाट भीमेश्वर नगरपालिकालाई स्यानिटाइजर र पिपिइ हस्तान्तरण

    विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ भिमेश्वर नगरपालिका दोलखामा फैलिन नदिन भन्दै लायन्स क्ल्ब अफ दोलखाले भिमेश्वर नगरपालिकालाई स्यानिटाइजर र व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) हस्तान्तरण गरेको छ ।  आज एक कार्यक्रमका बिच क्लबले १००...

  • २०७६ चैत्र २९, शनिबार

    १५ वडामा क्वारेन्टाइन निर्माण गरियो

    काठमाडौं महानगरपालिका १५ वडामा १० शैय्याको क्वारेन्टाइन निर्माण गरिएको छ ।  १५ वडा कार्यालय, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त पहलमा स्वयम्भूस्थित भुइखेल चौरमा क्वारेन्टाइन निर्माण गरिएको हो । विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न यो व्यवस्था...

  • २०७६ चैत्र २९, शनिबार

    एक घर एक रक्तदाता अभियानले रगत मौज्दातमा सुधार

    कोरोना भाईरस (कोभिड १९)का कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखा र काठमाडौं जिल्ला शाखाले संयुक्त रूपमा ‘एक घर एक रक्तदाता’ अभियान शुरू गरेको दोस्रो हप्तामा प्रवेश गरेको छ ।  यसै क्रममा नेपाल रेडक्रस सोसाईटी...

  • २०७६ चैत्र २७, बिहिबार

    कामपा १७ वडामा राहत वितरण सम्पन्न

    काठमाडौं महानगरपालिका १७ वडामा राहत वितरण सम्पन्न भएको छ । करीब २१ सय जनालाई राहत वितरण गरेपछि १७ वडामा राहत वितरण सम्पन्न भएको हो । कोही पनि भोकै बस्न नपरोस् भन्ने अवधारणासहित डेरावाला मात्रै नभई घरपेटि वा सडकमै सुत्न वाध्यहरुलाई पनि राहत सामग्री...

  • २०७६ चैत्र २६, बुधबार

    चाइनिज संस्थाको सहयोगमा १७ वडामा ह्यान्ड वास स्टेशन संचालन

    दुइ चाइनिज संस्थाको सहयोगमा काठमाडौं महानगरपालिका १७ वडा कार्यालयले वडाका विभिन्न स्थानमा ह्यान्ड वास स्टेशन स्थापना गर्न लागेको छ । चाइनाको सामाजिक संस्था चाइना फाउन्डेसन फर पभर्टि एल्लेभिएसन (सिएफपिए) र गुडविल फाउन्डेसनको सहयोगमा वडाले ह्यान्ड वास...

  • २०७६ चैत्र २३, आइतबार

    ललितपुर महानगरपालिकाका सरसफाईकर्मीलाई पिपिइ वितरण

    कोभिड १९ को त्रास र जोखिमका बीच ललितपुर महानगरको सरसफाईमा जुटेका ललितपुर महानगरपालिकाका सरसफाईकर्मीहरुलाई पनि व्यक्तिगत सुरक्षा उपकरण पिपिई वितरण गरिएको छ । खानेपानी तथा सरसफाईमा कार्यरत गैर सरकारी संस्था गुथिले यस्तो भयावह स्थितीमा सरसफाई...

  • २०७६ चैत्र २२, शनिबार

    एक घर एक रक्तदाता अभियान अन्तर्गत १५ वडामा रक्तदान

    कोरोना भाईरस (कोभिड १९)का कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखा र काठमाण्डू जिल्ला शाखाले संयुक्त रूपमा ‘एक घर एक रक्तदाता’ अभियान शुरू गरेको छ ।  यसै अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाको...

  • २०७६ चैत्र १९, बुधबार

    लकडाउनमा घरदैलो रगत संकलन अभियान

    मध्यपुरस्थित निगुपुखू क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  ब्लड डोनर्स एसोसियसन नेपाल, ब्लोडानले घरदैलो रगत संकलन अभियान अन्तर्गत १३औं चरणमा कार्यक्रम गरि मध्यपुरबाट रगत संकलन गरेको हो ।  भक्तपुर चेम्बर अफ कमर्श र लायन्स क्लब अफ भक्तपुर...

  • २०७६ चैत्र १७, सोमबार

    स्थानीयको स्वास्थ्य सेवामा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको सक्रियता

    करिव पुरा विश्व नै कोरोना भाइरस कोभिड १९ को चपेटामा परेको बेला नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । वर्तमान परिवेशमा सामाजिक दुरी कायम गर्दै सावधानी अपनाउँदै संक्रमणबाट बच्नको लागि अस्पताललाई पनि नियमित सेवा सुचारु गर्न समस्या भइरहेको अवस्था छ ।...

  • २०७६ चैत्र १७, सोमबार

    संक्रमण न्यूनीकरणका लागि १५ वडामा समूह गठन

    कोरोना भाईरस (कोभिड १९) ले महामारीका रुपमा हाल विश्वलाई नै आतङ्कित तुल्याइरहेको छ । यो भाईरसले २०३ देशमा प्रभाव पारिसक्दा नेपालीको जनजीवनमा पनि असर पारेको छ ।  यस्तो अवस्थामा कामपा १५ वडावासीलाई संकट घडीमा सामाजिक जनचेताना दिनका लागि छलफल...

  • २०७६ चैत्र १६, आइतबार

    विहानै लकडाउन उल्लंघन गर्ने ६ सय जना नियन्त्रणमा

    कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छैठौं दिन पुग्दा प्रहरीले भित्रि वस्तीमा कडाई गर्न थालेको छ । बाहिर मूल सडकमा लकडाउन प्रभावकारी देखिएपनि भित्री वस्तीमा यसको पालना नहुँदा प्रहरीले भित्रि वस्तीमा कडाइ गर्न...

  • २०७६ चैत्र ५, बुधबार

    नेपालमा पहिलो पटक रिसाइकलिङ दिवस मनाईयो

    मार्च १८, विश्वभरी विभिन्न कार्यक्रम गर्दै विश्व रिसाइकलिङ दिवश मनाइएको छ । यसै सन्दर्भमा नेपालमा पनि पहिलो पटक विश्व रिक्साइलिङ दिवस मनाइयो ।  यस वर्ष दिवसको सन्देश ‘रिक्साइकलिङ हिरो’ राखिएको छ । दिवसको सन्देशलाई नै आत्मसात गर्दै काठमाडौंमा आयोजित...

Pages