arin enterprises

समाज

  • २०७६ बैशाख २८, शनिबार

    खड्गी सेवा समितिको स्थापना दिवस सम्पन्न

    सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले समाजबाट लैङ्गिक र जातिय विभेदको अन्त्य हुँदै गएको दावी गर्नुभएको छ । अहिले हरेक क्षेत्रमा जातीय साथै लैङ्खिक सहभागीतामा समानता देखिन थालेको अध्यक्ष दाहालको भनाई थियो । काठमाडौंको...

  • २०७६ बैशाख २३, सोमबार

    साहित्यकार बज्राचार्यको निधन

    नेपालभाषा क्षेत्रका साहित्यकार कृष्णदेवी बज्राचार्यको निधन भएको छ । साहित्यकार बज्राचार्यको उपचारको क्रममा काठमाडौं मोडल अस्पतालमा सोमबार दिउँसो २ बजे निधन भएको हो । ८८ वर्षीया बज्राचार्यलाई गएको १९ गते सोडियमको मात्रा कम भएर उपचारको लागि अस्पताल...

  • २०७६ बैशाख १६, सोमबार

    सुबहालमा उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न

    ललितपुर महानगरपालिका, वडा नं. ८ का विभिन्न महिला समूहहरुका लागि आयोजित १० दिने उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न भएको छ ।  ललितपुर महानगरपालिका वडा नं. ८ को सहयोगमा आयोजित उक्त तालिम २०७५ चैत्र २४ आइतबारबाट शुरु भएको थियो ।  प्रशिक्षणमा आयोजक...

  • २०७६ बैशाख १४, शनिबार

    ‘उपमेयरको चुनाव जितेर मेयर बनिन्न’

    सभासद् जीवनराम श्रेष्ठले उपमेयर पदमा निर्वाचन जितेर मेयर बन्न नसकिने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभासद् श्रेष्ठले काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले आफु उपमेयर हो भन्ने बिर्सेर मेयर नै भन्ठान्ने हो कि भन्ने...

  • २०७६ बैशाख १३, शुक्रबार

    नेवाः देय् दबूमा आर्थिक विवाद

    नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूको आर्थिक विवाद देखिएको छ । दबूकी कोषाध्यक्ष अंजिता खड्गीलाई पद हेरफेर भन्दै कोषाध्यक्ष पदबाट हटाएर केन्द्रीय सदस्यमा बनाएसँगै दबूको आर्थिक विवाद सतहमा आएको हो । गत फागुन २५ गते धनगढीमा सम्पन्न दबूको चौथो...

  • २०७६ बैशाख ८, आइतबार

    ‘संसद्को इतिहासमै एउटा प्रेरणादायी व्यक्तित्व भिक्षु अश्वघोष ’

    स्वर्गीय संघनायक भिक्षु अश्वघोष महास्थविरले राष्ट्रिय सभामा निर्वाह गर्नुभएको भूमिका अहिलेसम्मकै संसद्को इतिहासमै एउटा प्रेरणादायी र उल्लेखनीय कार्यको रुपमा सदवै स्मरण रहिरहने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । २०४७ सालदेखि २०४९ सालसम्म...

  • २०७६ बैशाख ७, शनिबार

    श्रेष्ठको निर्वाण कामना गर्दै मरणानुस्मृति पाठ

    वरिष्ठ पत्रकारको रुपमा परिचित मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रका सल्लाहकार एवं आजिवन सदस्य स्वर्गीय पुष्करलाल श्रेष्ठको निर्वाण कामना गर्दै बौद्ध परम्परा अनुसार शनिबार गुणानुस्मरण र श्रद्धाञ्जली अर्पण गरिएको छ । ललितपुर –१३ नख्खुस्थित...

  • २०७६ बैशाख १, आइतबार

    कर्ण सकारात्मक कोषको वेबसाइट र मोबाइल एप्स सार्वजनिक

    विकासकोलागि सकारात्मक सोचको महत्वपूर्ण भूमिका हुन्छ भन्ने सोच सहित दुई वर्ष अगाडि स्थापना भएको कर्ण सकारात्मक कोषको वेबसाइट र मोबाइल एप्स सार्वजनिक भएको छ । आइतबार राजधानिमा आयोजित एक कार्यक्रममा उक्त वेबसाइट र मोबाइल एप्स सार्वजनिक गरिएको हो । ...

  • २०७५ चैत्र २३, शनिबार

    नेपाः यूथ साँस्कृतिक पुचः गठन

    भाषा, संस्कृति र सम्पदाको संरक्षणमा योगदान पुर्याउनका लागि भन्दै नेपाः युथ अर्गनाइजेसनको भातृ संगठनको रुपमा नेपाः युथ साँस्कृतिक पुचः गठन गरिएको छ । अर्गनाइजेसनले राजधानीमा एक कार्यक्रमको आयोजना गरी पुचःको घोषणा गरेको हो । घोषणा कार्यक्रममा संघीय...

  • २०७५ चैत्र २३, शनिबार

    स्थानीय संस्कृति अतिक्रमणप्रति अभियन्ताहरुको चिन्ता

    नेवार समाजमा भिन्न राजनैतिक सिद्धान्त भएतापनि समुदाय एकता, पहिचान, मौलिकता, स्वाभिमानका विषयमा एकढिक्का भएर अगाडी बढ्नुको विकल्प नरहेको अभियन्ताहरुले बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले नेवार समुदाय आफ्नो परम्परा, संस्कृति,...

  • २०७५ चैत्र १४, बिहिबार

    संगीतकर्मी राजेश हाडालाई पुत्री शोक

    संगीतकर्मी साथमा संचारकर्मी राजेश हाडालाई पुत्री शोक परेको छ । हाडाकी सुपुत्री दिक्षा हाडाको २२ वर्षको अल्पायुमै क्यान्सर रोगका कारण निधन भएको हो । विगत ४ वर्षदेखि क्यान्सर रोगबाट पिडित दिक्षाको उपचारको क्रममा मंगलबार राति नेपाल क्यान्सर अस्पताल,...

  • २०७५ चैत्र १२, मंगलबार

    ललितपुरमा भव्यताका साथ 'कला र संस्कृति महोत्सव' मनाइने

    ललितपुर महानगरपालिका १६ वडाबाट आयोजना हुन लागेको कला र संस्कृति महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । लमपा १६ वडाले आज पत्रकार सम्मेलनको आयोजना गरी अन्तिम चरणको तयारी भइरहेको जनाएको हो । पत्रकार सम्मेलनमा महोत्सवको जानकारी दिँदै लमपा १६ वडाध्यक्ष...

  • २०७५ चैत्र १०, आइतबार

    नेवाः अधिकार सिरपाःबाट तिनजना अगुवाहरु सम्मानित

    यस वर्षको नेवाः अधिकार सिरपाःबाट वरिष्ठ समालोचक प्रा. माणिकलाल श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ र मानव अधिकारवादी नेता मल्ल के सुन्दर सम्मानित भएका छन् । नेवाः अधिकार सिरपाः गुठीबाट शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उहाँहरुलाई सम्मान...

  • २०७५ चैत्र ९, शनिबार

    सम्पदा अभियन्ता यादवलालको घरमा फेरी प्रहरी

    सम्पदा अभियन्ता यादवलाल कायस्थको घरमा आज फेरी प्रहरीले सर्च गरेको छ । यादवलाई खोज्न आएको भन्दै पुगेका २० जना जतिको प्रहरीको टोलीले आज विहान घरमा सर्च गरेको थियो । प्रहरी घरमा पुग्दा कायस्थ भने आज पनि घरमा थिएनन् । प्रहरीले कायस्थ घरमै लुकेर बसेको...

  • २०७५ चैत्र ५, मंगलबार

    सम्पदा अभियन्ता कायस्थको घरमा प्रहरीको सर्च

    सम्पदा संरक्षणको साथमा जातीय समानताको पक्षमा आवाज उठाउँदै आएका अभियन्ता यादवलाल कायस्थको घरमा प्रहरीले सर्च गरेको छ । अवैध सामग्री घरमा राखेको भन्दै प्रहरीले सोमबार राती आई कायस्थको घरमा सर्च गरेका थिए । सर्चका लागी दुइवटा भ्यानमा प्रहरी आएका थिए ।...

  • २०७५ चैत्र ३, आइतबार

    अंकमालको रेकर्डमा समिटको दावी

    अंकमालमा विश्व रेकर्डका लागि नेपालका समिट तिमिल्सिनाले दावी गरेका छन् । एकमिनेटमा एक सयभन्दा बढी व्यक्तिसँग अंकमाल गर्दै समिटले विश्व रेकर्ड दावी गरेका हुन् । आइतबार नेपालटारस्थित गुरुकुल पब्लिक स्कुलको कक्षा ८ मा अध्यननरत १४ वर्षिय विद्यार्थी समिट...

Pages