arin enterprises

समाज

  • २०७५ आश्विन ६, शनिबार

    पद्मरत्नको सम्मानमा संखरापुरमा साहित्यिक कार्यक्रम

    मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको भीमरथारोहणको अवसरमा ऐतिहासिक नगरी संखरापुर (साँखु)मा साहित्यिक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । नेपालको राजनैतीक परिवर्तन, मानवअधिकारको साथै नेपालभाषा क्षेत्रमा निरन्तरको योगदानको कदर स्वरुप पद्मरत्न...

  • २०७५ भाद्र १६, शनिबार

    सगरमाथा आरोही रोजिता सम्मानित

    सगरमाथा आरोही महिला पत्रकार रोजिता बुद्धाचार्य जब बोल्दै थिइन्, उनले आफ्नो आँखाबाट छचल्किन खोजेको आँसु पनि लुकाउन खोज्दै थिइन् । छिनछिनमा उनी बोल्दै आँखामा विस्तारै निस्किन खोजेको आँसु अरुबाट लुकाउँदै पुछ्दै पनि थिइन् । प्रसङ्ग हो नेवाः पत्रकार...

  • २०७५ भाद्र ११, सोमबार

    ‘संस्कृति, सम्पदाको संरक्षणमा महानगरले कन्जुस्याईँ नगर्ने’

    ताम्रकार समाजको आयोजनामा दुई महिने धाः बाजा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समाजले शनिबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी प्रशिक्षणको औपचारिक समापन गरेको हो । कार्यक्रममा आठ वर्षीया कल्या, सक्षम, सौम्य लोपोन्मुख परम्परागत धाःबाजा बोकी...

  • २०७५ भाद्र ४, सोमबार

    येँगालको लोपोन्मुख ढुङ्गेधाराको संरक्षण थालियो

    लोप हुने अवस्थामा रहेको काठमाडौँ महानगरपालिका वडा नम्बर २१ अवस्थित येँगाःहिति ढुङ्गेधाराको सरसफाई गर्दै यसको संरक्षण थालिएको छ । आज काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ समेतको उपस्थितीमा लिच्छवीकालीन १४ सय बर्ष पुरानो ढुङ्गेधाराको...

  • २०७५ भाद्र २, शनिबार

    मातृभाषा शिक्षाको सवालमा मन्त्री पोखरेल सकारात्मक

    शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरीराजमणि पोखरेलले मातृभाषा माध्यमबाट शिक्षा प्रदान गर्न आफु सकारात्मक रहेको बताउनुभएको छ । नेपालभाषा एकेडेमीको प्रतिनिधीमण्डलसँगको भेटवार्तामा मन्त्री पोखरेलले समय सापेक्ष शिक्षा प्रणालीलाई सुधार गर्दै मातृभाषा...

  • २०७५ श्रावण २६, शनिबार

    ताम्रकार समाजको रक्तदान कार्यक्रम सम्पन्न

    ताम्रकार समाजले यस वर्ष पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको छ ।   समाजको स्वास्थ्य उपसमितिको आयोजनामा यस वर्ष पनि वृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो ।  उग्रचण्डी सामुदायिक स्वास्थ्य केन्द्र, चक्रवर्ती टोल सुधार समिति, तिच्छुँगल्ली टोल सुधार...

  • २०७५ श्रावण २६, शनिबार

    प्रचलित नेपाल लिपि अब युनिकोडमा

    प्रचलित नेपाल लिपि अब युनिकोडमा आउने भएको छ । नेपाल लिपि गुथिका उपाध्यक्ष अनिल स्थापितले नेपाल लिपिलाई विश्वव्यापीकरण गर्न यसलाई युनिकोडमा लग्ने काम सम्पन्न भएको बताउनुभएको छ । नेपाल लिपि गुथिको ३८औं स्थापना दिवस र वार्षिकोत्सवको अवसरमा उपाध्यक्ष...

  • २०७५ श्रावण ७, सोमबार

    पत्रकारिता शिक्षाका प्रणेता अर्यालको आज तेह्रौं दिनको तिथि

    नेपालमा पत्रकारिताको शिक्षाको अग्रणी दिपक अर्याल स्वर्गीय हुनुभएको आज तेर्ह दिन भएको छ । स्व अर्यालको परिवारले आज उनको तेर्हौं दिनको पुण्य तिथि विधि अनुसार गरेका छन् ।  सेवामा सक्रिय भई चर्चातिर ध्यान नदिने, नेपालमा पत्रकारिता शिक्षाका अगुवा...

  • २०७५ आषाढ ३१, आइतबार

    पर्यटन विकासका लागी सम्पदा दौड

    नेपालमा पर्यटन विकासका लागि भन्दै काठमाडौंमा सम्पदा दौड आयोजना गरिएको छ । बिश्व सम्पदा क्षेत्रमा सुचीकृत स्वयम्भुको भुईखेलबाट शुरू भएको दौड भिमसेनस्थान, काष्ठमण्डप, हनुमानढोका, ईन्द्रचोक, मच्छिन्द्र बहाल, असन, डल्लु, धिमेल्वँह हुँदै स्वयम्भु...

  • २०७५ आषाढ ३१, आइतबार

    १६ वडालाई सांस्कृतिक वडाको रुपमा विकास गरिने

    ललितपुर महानगरपालिका वडा नं १६ लाई सांस्कृतिक र पर्यटकीय क्ष्ँेत्रको रुपमा विकास गरिने भएको छ । वडाका विभिन्न टोल सुधार समिति, महिला समूह, विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागितामा आयोजना भएको वडा भेलामा वडाध्यक्ष निर्मलरत्न शाक्यले वडालाई...

  • २०७५ आषाढ १६, शनिबार

    ग्रान्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना

    काठमाडौं धापासीस्थित ग्रान्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना भएको छ ।सिम्रिक एअरको हेलिकोप्टर अस्पतालको छतमा रहेको हेलिप्याडमा दुर्घटना भएको हो । हेलिकोप्टरका पायलट घाइते भएको अस्पताल श्रोतले जनाएको छ ।अस्पताल श्रोतका अनुसार पायलटले समयमै...

  • २०७५ आषाढ १५, शुक्रबार

    १६ वडा युवामैत्री बजेटको तयारीमा

    ललितपुर महानगरपालिका १६ वडाले वडाको विकासका लागी युवाको परिचालन गर्न भन्दै युवामैत्री बजेट ल्याउने तयारी गरेको छ । शुक्रबार ललितपुरमा आयोजित ‘युवा तथा स्वयम्सेवक भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा ललितपुर महानगरपालिका १६ वडाका वडाध्यक्ष...

  • २०७५ आषाढ १४, बिहिबार

    फेरी भूकम्पको धक्का महसूस

    काठमाडौंमा फेरी भूकम्पको धक्का महसूस गरीएको छ ।बिहिबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ५ म्याग्निच्यूडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पको धक्का काठमाडौं उपत्यकामा साथै धादिङ आसपासका जिल्लाहरुमा पनि...

  • २०७५ आषाढ ८, शुक्रबार

    किर्तिपुरमा पर्यटक प्रवर्ध्दन गर्न योजनाबद्ध प्रयासको खाँचो

    किर्तिपुर नगरमा पर्यटकिय सम्भावना प्रबल रहेकामा सो को प्रर्वद्धनको लागी चरणबद्ध कार्यक्रमको खाँचो औल्याइएको छ । किर्तिपुरमा सम्पन्न ‘किर्तिपुरको संस्कृति, सम्पदा र पर्यटन प्रवर्ध्दनमा सञ्चारमाध्यमको भूमिका’ विषयक एक अन्तर्क्रियामा सरोकारवालाहरु सो...

Pages