समाज
- 
            
            २०७६ श्रावण १८, शनिबारज्यापु महागुथि पश्चिम भेगमा धनबीरज्यापु महागुथि पश्चिम भेगले फेरी एक पटक धनबीर महर्जनकै नेतृत्व पाएको छ । शनिबार गुर्जुधारामा सम्पन्न महागुथि पश्चिम भेगको तेश्रो अधिवेशनले साविक अध्यक्ष धनवीर महर्जनलाई नै अध्यक्ष चयन गरेको हो । सर्वसम्मतिबाट चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा... 
- 
            
            २०७६ आषाढ ७, शनिबारगुठी विधेयक खारेजीको मागमा ब्ल्याक आउटसरकारले संसदमा पेश गरेर फिर्ता लिएको गुठी विधेयक खारेज गर्नुपर्ने मागसहित आज काठमाडौंमा ब्ल्याक आउट गरिँदैछ । राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिले आज बेलुकि ७ः३० बजेदेखि ८ः०० बजेसम्म ब्ल्याक आउट गर्न आव्हान गरेको हो । गत असार ४ गते माईतीघर... 
- 
            
            २०७६ आषाढ ५, बिहिबारगुठी विधेयकको विरोधसँगसँगै माईतीघर सरसफाई पनिगुठी विधेयक खारेजीको माग सहित बुधबार माईतीघर मण्डलामा लाखभन्दा बढिको संख्यामा जन समुदायको उपस्थिती थियो । त्यतै पनि मिनरल वाटर वितरण हुँदै थियो भने चर्को घाममा तिर्खाएकाहरुले पसलतिर पनि पानी किन्न गइरहेका थिए । चिप्स, बिस्कुट, चाउचाउ खाइरहेकाहरु पनि... 
- 
            
            २०७६ आषाढ १, आइतबारगुथि विधेयकको विरोध झनै चर्किँदैसरकारले संसदमा पेश गरेको गुथि विधेयकको विरोध झन चर्किँदै गइरहेको छ । गुथि विधेयकको विरोधमा विशेष गरी काठमाडौं उपत्यका तातिएको छ भने दिनहुँ जसो प्रदर्शन, मसाल जुलुस, सभाहरु भइरहेका छन् । यसै क्रममा भोलि नेवाः संघको आयोजनामा काठमाडौंको बाङ्गेमुढा... 
- 
            
            २०७६ जेठ ३२, शनिबार‘विधेयक खारेज गर्ने माग अत्ति भयो’पूर्व प्रधानमन्त्री साथै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले गुथि विधेयक विरोधी आन्दोलनमा विधेयक खारेजीकै माग अत्ति भएको बताउनुभएको छ । विधेयकमा भएका गलत बुँदाहरुलाई संशोधन गर्न सकिनेमा विधेयक खारेज नै गर्नुपर्छ भन्नु नहुने पूर्व प्रधानमन्त्री खनालले... 
- 
            
            २०७६ जेठ ३२, शनिबारपानीको समस्या समाधान गर्न मेलम्ची कुर्नै पर्दैनकाठमाडौंमा पानीको समस्या समाधान गर्न मेलम्ची कुर्नै नपर्ने विज्ञहरुले बताएका छन् । काठमाडौंमा खानेपानी सम्बन्धि आयोजित एक कार्यक्रमका वक्ताहरुले भएको पानीको व्यवस्थापन मात्र गरेतापनि यहाँको पानीको समस्या धेरै हदसम्म कम गर्न सकिने दावी गरे । ऐतिहासिक... 
- 
            
            २०७६ जेठ १३, सोमबारसम्पदा अभियन्ता यादवलाई पितृशोकसम्पदा अभियन्ता यादवलाल कायस्थका पिता शिवलाल कायस्थको निधन भएको छ । कायस्थको सोमबार राती ८ः११ बजे उपचारको क्रममा सुमेरु अस्पताल धापाखेलमा निधन भएको हो । कायस्थलाई छाती दुख्ने समस्या देखिएपछि गत ज्येष्ठ ३ गते शुक्रबार सुमेरु अस्पताल, पूल्चोकमा भर्ना... 
- 
            
            २०७६ बैशाख ३१, मंगलबारकोथुननि संरक्षणको माग सहित सांसदहरु मन्त्रालय पुगेअसनस्थित ५ सय वर्ष पुरानो अशोक वृक्ष विहार (कोथुननि) को संरक्षणको लागि राज्यले आवश्यक कदम चाल्नको लागि अभियन्ताहरुले माग गरेका छन् । कोथुननि संरक्षणको माग लिएर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पुगेका अभियन्ताहरुले विकासको नाममा... 
- 
            
            २०७६ बैशाख २८, शनिबारखड्गी सेवा समितिको स्थापना दिवस सम्पन्नसत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले समाजबाट लैङ्गिक र जातिय विभेदको अन्त्य हुँदै गएको दावी गर्नुभएको छ । अहिले हरेक क्षेत्रमा जातीय साथै लैङ्खिक सहभागीतामा समानता देखिन थालेको अध्यक्ष दाहालको भनाई थियो । काठमाडौंको... 
- 
            
            २०७६ बैशाख २३, सोमबारसाहित्यकार बज्राचार्यको निधननेपालभाषा क्षेत्रका साहित्यकार कृष्णदेवी बज्राचार्यको निधन भएको छ । साहित्यकार बज्राचार्यको उपचारको क्रममा काठमाडौं मोडल अस्पतालमा सोमबार दिउँसो २ बजे निधन भएको हो । ८८ वर्षीया बज्राचार्यलाई गएको १९ गते सोडियमको मात्रा कम भएर उपचारको लागि अस्पताल... 
- 
            
            २०७६ बैशाख १६, सोमबारसुबहालमा उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्नललितपुर महानगरपालिका, वडा नं. ८ का विभिन्न महिला समूहहरुका लागि आयोजित १० दिने उद्घोषण तथा वक्तृत्व विकास तालिम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं. ८ को सहयोगमा आयोजित उक्त तालिम २०७५ चैत्र २४ आइतबारबाट शुरु भएको थियो । प्रशिक्षणमा आयोजक... 
- 
            
            २०७६ बैशाख १४, शनिबार‘उपमेयरको चुनाव जितेर मेयर बनिन्न’सभासद् जीवनराम श्रेष्ठले उपमेयर पदमा निर्वाचन जितेर मेयर बन्न नसकिने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभासद् श्रेष्ठले काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले आफु उपमेयर हो भन्ने बिर्सेर मेयर नै भन्ठान्ने हो कि भन्ने... 
- 
            
            २०७६ बैशाख १३, शुक्रबारनेवाः देय् दबूमा आर्थिक विवादनेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूको आर्थिक विवाद देखिएको छ । दबूकी कोषाध्यक्ष अंजिता खड्गीलाई पद हेरफेर भन्दै कोषाध्यक्ष पदबाट हटाएर केन्द्रीय सदस्यमा बनाएसँगै दबूको आर्थिक विवाद सतहमा आएको हो । गत फागुन २५ गते धनगढीमा सम्पन्न दबूको चौथो... 
- 
            
            २०७६ बैशाख ८, आइतबार‘संसद्को इतिहासमै एउटा प्रेरणादायी व्यक्तित्व भिक्षु अश्वघोष ’स्वर्गीय संघनायक भिक्षु अश्वघोष महास्थविरले राष्ट्रिय सभामा निर्वाह गर्नुभएको भूमिका अहिलेसम्मकै संसद्को इतिहासमै एउटा प्रेरणादायी र उल्लेखनीय कार्यको रुपमा सदवै स्मरण रहिरहने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । २०४७ सालदेखि २०४९ सालसम्म... 
- 
            
            २०७६ बैशाख ७, शनिबारश्रेष्ठको निर्वाण कामना गर्दै मरणानुस्मृति पाठवरिष्ठ पत्रकारको रुपमा परिचित मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रका सल्लाहकार एवं आजिवन सदस्य स्वर्गीय पुष्करलाल श्रेष्ठको निर्वाण कामना गर्दै बौद्ध परम्परा अनुसार शनिबार गुणानुस्मरण र श्रद्धाञ्जली अर्पण गरिएको छ । ललितपुर –१३ नख्खुस्थित... 
- 
            
            २०७६ बैशाख १, आइतबारकर्ण सकारात्मक कोषको वेबसाइट र मोबाइल एप्स सार्वजनिकविकासकोलागि सकारात्मक सोचको महत्वपूर्ण भूमिका हुन्छ भन्ने सोच सहित दुई वर्ष अगाडि स्थापना भएको कर्ण सकारात्मक कोषको वेबसाइट र मोबाइल एप्स सार्वजनिक भएको छ । आइतबार राजधानिमा आयोजित एक कार्यक्रममा उक्त वेबसाइट र मोबाइल एप्स सार्वजनिक गरिएको हो । ... 
 
    


 
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
             
            

 
     
    