समाज
-
२०७७ जेठ १८, आइतबार
आजै दुई कोरोना संक्रमितको मृत्यु पुष्टि
नेपालमा कोरोना संक्रमित व्यक्तिको मृत्यु संख्या ८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले थप दुई जना संक्रमितको मृत्यु पुष्टि गरेको हो । हिजो विहान मृत्यु हुने दैलेखका युवकको स्वाव परिक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा....
-
२०७७ जेठ १७, शनिबार
थप १३ जनाले कोरोनाभाइरसलाई हराएर घर फर्के
नेपालमा थप १३ जना कोरोनाभाइरस (कोभिड १९)को संक्रमण निको भई घर फर्केका छन् । १० जना पुरुष र ३ जना महिलालाई संक्रमण निको भएपछि आज उनीहरुको उपचार भइरहेको अस्पतालबाट डिस्चार्ज गरिएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौंबाट २ जना...
-
२०७७ जेठ १६, शुक्रबार
कोरोना संक्रमणबाट छैठौं मृत्यु
नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट छैठौं व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । भूमिकास्थान नगरपालिका अर्घाखाँचीका ३५ वर्षीय पुरुषको गत ज्येष्ठ १० गते मृत्यु भएको थियो । भारतमा कार्यरत यूवक नेपाल आउने क्रममा...
-
२०७७ जेठ १६, शुक्रबार
थप १९ जना कोरोना संक्रमणबाट निको भए
नेपालमा दिनहुँ नयाँ संक्रमितको संख्या थपिँदै जाँदा पुराना संक्रमितहरु निको हुने क्रम पनि निरन्तर छ । यसैक्रममा पछिल्लो समय देशका विभिन्न अस्पतालमा उपचाररत १९ जना संक्रमितहरु कोरोनालाई जितेर घर फर्केका छन् । तीमध्ये टेकु अस्पतालमा उपचाररत २ जना...
-
२०७७ जेठ १५, बिहिबार
कोरोना संक्रमणबाट नेपालमा पाँचौँ मृत्यु
नेपालमा कोरोना संक्रमणबाट पाँचौँ व्यक्तिको मृत्यु भएको छ । हिजो ललितपुर इमाडोलस्थित किस्ट हस्पिटलमा कोरोना संक्रमित ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई कलेजो सम्वन्धी समस्याका कारण गत ज्येष्ठ ११ गते अस्पताल भर्ना गरिएको थियो । अलकोहलिक लिभर...
-
२०७७ जेठ १५, बिहिबार
थप ४ जना निको भइ घर फर्के
नेपालमा थप ४ जनाले कोरोना संक्रमणलाई जितेर निको भएका छन् । नारायणी अस्पतालमा उपचाररत ४ जना निको भई डिस्चार्ज भएर घर फर्केका हुन् । निको हुने चारै जना पर्साका हुन् । डिस्चार्ज हुनेमा दुई जना महिला र दुई जना पुरष रहेका छन् भने उनीहरु २७ देखि ३२ वर्ष...
-
२०७७ जेठ १५, बिहिबार
विपद्सँगै बाँच्न सिक्नुपर्नेमा विज्ञहरको जोड
कल्प एकेडेमी सुशासन र दीगो विकास केन्द्रले कान्तिपुर सिटी कलेजसँगको सहकार्यमा सुशासनमार्फत् इ–शिक्षा प्रवद्र्धन गर्ने उद्देश्यले वेभिनार शृङ्खला सुरु गरेको छ । विद्यमान कोभिड–१९ महामारीलाई सम्बोधन गर्ने उक्त शृङ्खलाको पहिलो कार्यक्रम विपद् जोखिम...
-
२०७७ जेठ १४, बुधबार
थप ७ जना संक्रमित निको भए, निको हुनेको संख्या १८३
आज थप ७ जनाले कोरोना संक्रमणलाई परास्त गर्दै निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक कोशी अस्पतालबाट ४ जना र सुशील कोईराला क्यान्सर प्रखर अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् । आज कोशी अस्पतालबाट डिस्चार्ज...
-
२०७७ जेठ १४, बुधबार
पर्सामा थप २१ जना कोरोनाबाट निको भए
पर्सामा थप २१ जना कोभिड–१९ संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनीहरुलाई मंगलबार राति नै डिस्चार्ज गरिएको छ । अस्पतालबाट डिस्चार्ज हुनेहरु सबैलाई विदाइ गर्न...
-
२०७७ जेठ १२, सोमबार
सामूहिक बलात्कारमा संलग्न एकजना थिमिबाट पक्राउ
भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका ६ पुरानो थिमिमा लकडाउनको समयमा २० बर्षीय युवतीलाई ५ जना पुरुषहरुले सामुहिक बलात्कार गरेका छन् । शुक्रवार युवतीलाई पुरानो थिमि डेरा गरि बस्ने २२ बर्षीय रोहित गिरीले आर्थिक लोभ देखाई ललाईफकाई आफ्नो डेरामा लगि...
-
२०७७ जेठ १२, सोमबार
भक्तपुरमा १२ जनाको स्वाब परिक्षणको नतिजा नेगेटिभ
भक्तपुरमा गत विहिवार ७ गते भक्तपुर नगरपालिका वडा नं. ५ का कोरोना संक्रमण पुष्टि भएका व्यक्तीको संम्पर्कमा रहेका १२ जनाको स्वाब परिक्षणको रिर्पोट नेगेटिभ आएको छ । ४२ बर्षीय संक्रमित पुरुषका परिवारका ११ सहित १२ जनाको कन्ट्याक्ट ट्रेसिङको आधारमा...
-
२०७७ जेठ १२, सोमबार
दुई पत्रकारसहित ४३ जनाले जिते कोरोनालाई
आजै थप ४३ जनाले कोरोना भाइरसलाई जितेर घर फर्केका छन् । नारायणी अस्पतालमा उपचाररत ४३ जना कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । संक्रमितहरुको पछिल्लो दुईवटा रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । संक्रमण...
-
२०७७ जेठ १२, सोमबार
नेपालमा कोरोनालाई जित्नेको संख्या ११२ पुग्यो
थप ७ जनाले कोरोनाभाइरसलाई जित्दै निको भएर घर फर्केका छन् । आज पाटन अस्पतालबाट पाँच जना, टेकु अस्पताल र तौलिहवामा एक एक जना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । पाटन अस्पतालबाट धनुषा, काठमाडौं, वर्दिया, दाङ र धादिङका एक÷एक जना निको भएर...
-
२०७७ जेठ १२, सोमबार
पर्सामा एकै परिवारका १८ जना कोरोना संक्रमणबाट निको भए
वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत एकै परिवारका १८ जना संक्रमण निको भएर घर फर्केका छन् । पछिल्लो दुई पटकसम्म गरिएको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि आइतबार राती अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको हो । डिस्चार्ज हुनेमा वीरगञ्ज...
-
२०७७ जेठ ११, आइतबार
‘आयुर्वेदिक औषधीले रोग प्रतिरोधी क्षमता बढाउँछ’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको उपचारको सम्वन्ध आयुर्वेदिक औषधीहरुसँग प्रत्यक्ष रुपमा नगाँस्न अनुरोध गरेका छन् । विश्वका धेरै वैज्ञानिकहरुले यसको भ्याक्सिन र रोगको उपचारको बारेमा अध्ययन र अनुसन्धान भइरहेको...
-
२०७७ जेठ ११, आइतबार
प्रहरी सहायक निरीक्षकले गरे आत्महत्या
महानगरीय प्रहरी वृत्त, हलचोक, स्वयम्भूमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्कीले आफ्नै टाउकोमा गोली हानी आत्महत्या गरेका छन् । आफ्नो कन्चटमा आफैंले गोली हानी कार्कीले आत्महत्या गरेका हुन् । बिहान अबेरसम्म पनि उनी सुतेको कोठा नखुल्दा शंका...




