arin enterprises

समाज

  • २०७७ आषाढ २२, सोमबार

    कोरोना निको हुनेको दर बढ्दै

    नेपालमा पछिल्ला दिनहरुमा संक्रमणको दर कम हुँदै गइरहेको देखिएको छ भने निको हुनेको दर बढ्दो छ । आज अद्यावधिक तथ्याङ्क अनुसार ३.८ प्रतिशतले नयाँ संक्रमित थप भएका छन् भने निको हुनेको दर ४२.७ प्रतिशत पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालका विभिन्न अस्पताल...

  • २०७७ आषाढ २०, शनिबार

    आजै दुई जना कोरोना संक्रमितको मृत्यु पुष्टि

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस व्रिफिङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयको आजको प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले...

  • २०७७ आषाढ १९, शुक्रबार

    कोरोना संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु

    गत १७ गते मृत्यु हुने काठमाडौंका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १७ गते मृत्यु हुने ८५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मृतक पुरुषमा उच्च रक्तचाप र पार्किन्सनको समेत समस्या रहेको...

  • २०७७ आषाढ १९, शुक्रबार

    निको हुनेको संख्या धमाधम बढ्दै

    पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्यासँगै निको हुनेको संख्या पनि उल्लेख्य रुपमा बढ्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ सय ४० नयाँ संक्रमित थप हुँदा ८ सय २३ जना संक्रमित निको भई घर फर्केको जनाएको छ । पछिल्लो दुई दिनमा...

  • २०७७ आषाढ १९, शुक्रबार

    काठमाडौंका भित्री वस्तीमा फुटपाथ पसल–समस्या र चुनौती

    चन्द्र कुमार महर्जन, काठमाडौंको प्राचीन वस्ती किलागलका स्थायी वासिन्दा उनी स्थानीय स्टार क्लबका अध्यक्ष समेत रहेका छन् । स्थानीय समस्या समाधानका लागि, समाजका विभिन्न कार्यक्रम गतिविधिहरुमा उनी जहिल्यै अग्रसर रहन्छन् । किलागल टोलमै जन्मे, हुर्केका...

  • २०७७ आषाढ १८, बिहिबार

    ४९ दिने कोरोना संक्रमित शिशुको मृत्यु

    नेपालमा ४९ दिने कोरोना संक्रमित शिशुको मृत्यु भएको छ । म्याग्दीका ४९ दिने शिशुको उपचारको क्रममा हिजो साँझ ४ बजे त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । म्याग्दी जिल्ला धौलागिरी नगरपालिका ४ का उक्त शिशुको...

  • २०७७ आषाढ १७, बुधबार

    कोरोना संक्रमित मृतक संख्या ३० पुग्यो

    नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेमा एक जना आज थप भएका छन् । गत असार १४ गते अछामको बयलपाटा अस्पतालमा मृत्यु हुने पुरुषको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ । गत असार १३ गते अछाम जिल्ला रामरोशन गाउँपालिका ५ वडाका ४५ वर्षीय पुरुषमा एक्कासी...

  • २०७७ आषाढ १७, बुधबार

    कोरोना संक्रमण निको हुनेको ४६ सय नाघ्यो

    नेपालमा कोरोना भाईरस (कोभिड १९) संक्रमण निको हुनेको संख्या आज एकैपल्ट व्हात्तै बढेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा एकैपल्ट एक हजार ४ सय बढि संक्रमण निको भएका छन् । आजको नियमित प्रेस...

  • २०७७ आषाढ १६, मंगलबार

    आज ६० जना डिस्चार्ज

    पछिल्लो समयमा एक सयको हाराहारीमा संक्रमितहरु निको भएको खबर आइरहेको समयमा गएको २४ घन्टाभित्र भने ६० जना संक्रमितहरु मात्र निको भएका छन् । देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरहरुमा उपचाररत ६० जना संक्रमित उपचार पछि निको भई घर फर्केका हुन् । तीमध्ये...

  • २०७७ आषाढ १५, सोमबार

    सलह र कोरोना महामारीबीच मनाइएको आजको धान दिवस

    आज असार १५ गते, राष्ट्रिय धान दिवस । विशेष गरेर कृषि पेशासँग प्रत्यक्ष जोडिएका किसान समुदायले आज यो दिवस हर्षोल्लासका साथ मनाएका छन् । आजको यो दिवस खेतमा धान रोपेर मनाइने भएकोले यो दिनलाई रोपाईँ दिवस पनि भनिन्छ । आजको दिनको विशेष परिकार भनेको दहि...

  • २०७७ आषाढ १५, सोमबार

    रौतहटका संक्रमित पुरुषको ललितपुरमा मृत्यु

    गत १३ गते ललितपुर सानेपाको स्टार हस्पिटलमा मृत्यु हुने पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हिजो साँझमा आएको रिपोर्टमा मृतकमा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी गराए । रौतहट...

  • २०७७ आषाढ १५, सोमबार

    निको हुनेको दर २४ प्रतिशत नजिक

    नेपालमा कोरोना भाईरस (कोभिड १९) संक्रमण निको हुनेको दर २४ प्रतिशतको नजिक पुगेको छ । संक्रमितको संख्या दैनिक व्हात्तै बढ्दै गइरहेको अवस्थामा निको हुनेको दर भने विस्तारै उकालो चढ्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा...

  • २०७७ आषाढ १५, सोमबार

    दोलखामा हजार दिने आमाले पाए पोषण सामाग्री

    दोलखा भीमेश्वर नगरपालिकामा हजार दिने आमाहरुलाई पोषण सामग्री वितरण गरिएको छ । एक कार्यक्रमका बीच दोलखा स्वास्थ्य चौकिको ब्यबस्थापनमा हजार दिने आमाहरुलाई पोषण सामाग्री बितरण गरिएको हो ।  ६ महिना भित्रका गर्भवती र सुत्केरी आमाहरुलाई धुलिखेल अस्पतालबाट...

  • २०७७ आषाढ १४, आइतबार

    ‘लकडाउन खुकुलो भएसँगै संक्रमित बढि देखिन थाल्यो’–डा. सेन्चुरी

    बीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले लकडाउन खुकुलो भएसँगै अस्पतालमा कोरोना पोजेटिभ केसहरु बढ्न थालेको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा बोल्दै निर्देशक डा. सेच्नुरीले विगतमा पोजिटिभ केसहरु कमै आउने गरेकोमा...

  • २०७७ आषाढ १४, आइतबार

    निको हुनेको संख्या ३ हजार नाघ्यो

    नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या आज ३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप एक सय ७९ जना संक्रमितहरु संक्रमणमुक्त भएसँगै कोरोना संक्रमण निको हुनेको संख्या ३ हजार १३ पुगेको छ । पछिल्लो पटक नेपालका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट थप १३...

  • २०७७ आषाढ १३, शनिबार

    कैलालीका कोरोना संक्रमितको मृत्यु

    कैलालीका एक कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ । कैलाली जिल्ला गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको उपचारको क्रममा भरतपुर अस्पतालमा आज मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । फोक्सोको क्यान्सर रोगबाट पिडिट उनी भारतमा...

Pages