समाज
-
२०७७ श्रावण २५, आइतबार
दुई जना संक्रमितको मृत्यु, मृतक संख्या ७५ पुग्यो
स्वास्थ्य मन्त्रालयले आफ्नो नियमित प्रेस व्रिफिङमा कोरोना संक्रमणको अवस्थाको सवालमा दिनहुँ जसो नेपालमा अन्य देशको तुलनामा मृत्युदर कम रहेको भनिरहँदा यहाँ दिनहुँ नै मृत्यु पनि हुन थालेको छ । आज फेरी दुई जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि...
-
२०७७ श्रावण २४, शनिबार
थप ३ संक्रमतिको निधन
पछिल्लो समय दिनहुँ जसो कोरोना संक्रमणको निधन भइरहेको छ । यो क्रम आज पनि जारी नै रह्यो । आज थप ३ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक पर्सा र मोरङका एक÷एक जना पुरुष र टोखाकी एक महिलाको निधन भएको हो...
-
२०७७ श्रावण २३, शुक्रबार
५ जना संक्रमितको मृत्यु, मृतक संख्या ७० पुग्यो
आज पनि फेरी कोरोना संक्रमणका कारण मृत्यु हुनेमा ५ जना मृतक थपिएका छन् । आज थप हुने ५ जना मृतकमध्ये ३ जना पर्सा जिल्लाकै रहेका छन् । पर्सा जिल्ला वीरगंज महानगरपालिका ९ का ४५ वर्षीय पुरुषको हिजो दिउँसो ३ः३० बजे पाटन अस्पतालमा निधन भएको छ । मृतक...
-
२०७७ श्रावण २२, बिहिबार
एकैपल्ट ५ जना संक्रमितको मृत्यु
कोरोना भाईरस कोभिड १९ का कारण मृत्य हुनेमा आज एकैपल्ट ५ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुने ५ जनामध्ये दुईजना मोरङका दुई जना, सर्लाही, धनुषा र सप्तरीमा एक÷एक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मोरङ...
-
२०७७ श्रावण २१, बुधबार
फेरी पर्सामै दुई जना संक्रमितको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पर्साका एक पुरुषको साथै एक महिलाको मृत्यु भएको बताउनुभयो । १९ गते मृत्यु भएकी पर्सा जिल्लाकी १८...
-
२०७७ श्रावण २०, मंगलबार
मोरङमा कोरोना संक्रमित वृद्धको मृत्यु
मोरङका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । मोरङ जिल्ला विराटनगर महानगरपालिका ५ आदर्श टोल निवासी ७७ वर्षीय वृद्धको हिजो मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हिजो...
-
२०७७ श्रावण १८, आइतबार
फेरी पर्सामै कोरोना संक्रमितको मृत्यु
पर्साकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पर्सा जिल्ला वीरगंज महानगरपालिका १६ बस्ने ६१ वर्षीया महिलाको हिजो मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरको छ । उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि गत १४ गते नारायणी...
-
२०७७ श्रावण १७, शनिबार
ब्रम्हटोलको ऐतिहासिक श्वेत भैरब फल्चाको पुनर्निर्माण सम्पन्न
काठमाडौंको ऐतिहासिक ब्रम्हटोलमा मौलिक परम्परा र कलात्मक शैलीमा सम्पदा मैत्री श्वेत भैरब फल्चा (पाटी) पुनर्निर्माण सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत फल्चा पुनर्निर्माण गरिएको बागमती प्रदेशका...
-
२०७७ श्रावण १६, शुक्रबार
बीरगंजका ४ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि दिनहुँ बढ्दै गएको छ । पछिल्लो दिन दिनहुँ जसो मृत्यु हुने क्रम जारी रहेकोमा पछिल्लो पटक ४ जना कोरोना संक्रमितको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । हिजो र आज...
-
२०७७ श्रावण १५, बिहिबार
३ जना कोरोना संक्रमितको मृत्यु, मृत्यु संख्या ५२
कोरोना संक्रमितको मृत्यु हुने क्रम आज पनि जारी रह्यो । पछिल्लो समय दिनहुँ कोरोना संक्रमितको मृत्यु भइरहेको छ । यहि क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एकैपल्ट ३ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयको नियमित प्रेस...
-
२०७७ श्रावण १५, बिहिबार
ललितपुरमा लिच्छविकालिन मूछेँ आगमको पुनर्निर्माण सुरु
ललितपुरको मंगलबजारस्थित लिच्छविकालिन मूछेँ आगमको पुननिर्माण आजबाट सुरु भएको छ । आगममै गुठियारहरुबाट आज क्षमापूजा गर्दै पुनर्निर्माण कार्यको विधिवत शुरुवात गरिएको हो । क्षमा पूजामा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन र प्रमुख प्रशासकीय अधिकृत...
-
२०७७ श्रावण १५, बिहिबार
आज साउन १५, सबै नेपालीहरु खीर खाँदै
आज साउन १५, नेपालीहरु आज यो दिन खीर खाने दिनको रुपमा मनाइरहेका छन् । बहुलजाती भएको नेपालमा पर्व विशेषको साथमा विभिन्न पूजापाठ, भोजतेरमा समेत विशेष परिकारका रूपमा खाइने खीरको साउन १५ गतेका दिन विशेष महत्व रहन्छ । यो दिन प्राय सबै नेपालीले घर घरमा खीर...
-
२०७७ श्रावण १४, बुधबार
आज जुलाई २९, विश्व बाघ दिवस मनाईँदै
आज जुलाई २९, बाघको संरक्षणको महत्वबारेमा चर्चा गर्दै विश्वभरीमा विश्व बाघ दिवस मनाईँदैछ । बाघको संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष आजको दिनलाई बाघ दिवसको रुपमा मनाउने गरिन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित...
-
२०७७ श्रावण १३, मंगलबार
‘सकड बटुवाको लागि हो, पसल थाप्न होइन’
असन, काठमाडौंको मुटु नै मानिन्छ । विगतमा यहाँ सवारी साधन गुड्नको त कुरै छोडौं, मान्छे हिँड्नसम्म पनि गार्हो हुने गथ्र्यो । अहिले असन खुल्ला छ । यहाँ हिँड्न त नाच्नको लागि पनि मनग्य ठाउँ छ । अहिले जागरुक युवा समूहको सक्रियतामा यहाँका फुटपथा पसलहरु...
-
२०७७ श्रावण १३, मंगलबार
बझाङमा मृत्यु हुने पुरुषमा कोरोना संक्रमण पुष्टि
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेमा आज फेरी थप एक जना थप भएको छ । गत साउन ९ गते बझाङमा मृत्यु हुने ६५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ । उनको गत साउन ९ गते घरमै निधन भएको थियो । बझाङ जिल्ला बुङगल गाउँपालिका ३ बस्ने...
-
२०७७ श्रावण १२, सोमबार
‘फुटपाथ पसललाई प्रोत्साहन गर्न सकिन्न’
काठमाडौंका असन इन्द्रचोक लगायतका भित्री वस्तीमा फुटपाथ पसल हटाउ अभियान संचालन गर्दै आएको जागरुक युवा समूहले अभियान अन्तर्गत पछिल्ला दिनहरुमा भएका घटनाक्रमले समूह स्तब्ध भएको जनाएको छ । अभियानको थालनी भएको ५० दिन पूरा भएको अवसरमा आज प्रेस विज्ञप्ती...




