समाज
-
२०७७ भाद्र १८, बिहिबार
नदीमा डुबेर बालकको मृत्यु
बर्दियाको गुलरियामा नदीमा डुबेर एक १३ वर्षीया बालकको मृत्यु भएको छ । गुलरिया ९ स्थित पुरानो सर्जु नदीमा डुबेर सोही स्थान बस्ने बर्गदली हलुवाईको १३ वर्षीय छोरा मुराजली हलुवाईको मृत्यु भएको हो । बुधबार घरबाट खेल्न निस्केका उनी घर नफर्कीएपछि खोजी गर्ने...
-
२०७७ भाद्र १८, बिहिबार
सवारी दुर्घटनामा परी मृत्यु
पाल्पाको रामपुर नगरपालिका ४ सिताकुण्डस्थित सडकमा एक मिनी ट्रक दुर्घटना भई एक युवकको मृत्यु भएको छ । प्रदेश ३ ००१ अ यो ००७१ नम्बरको मिनीट्रक अनियन्त्रित भई सडकबाट करिब एक सय ५० मिटर तल खस्दा मिनीट्रकमा सवार सर्लाही बागमती नगरपालिका ६ बस्ने ३० वर्षीय...
-
२०७७ भाद्र १८, बिहिबार
थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ४ जना महिला र २ पुरुषको मृत्यु भएको जनाएको छ । पछिल्लो पटक रुपन्देहीकी ७७ वर्षीया महिला र ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरी...
-
२०७७ भाद्र १७, बुधबार
कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
पछिल्ला केही दिनहरुबाट नेपालमा कोरोना संक्रमणका कारण दिनहुँ १० भन्दा बढिको ज्यान गइरहेको छ । पछिल्लो २४ घन्टामा १२ जनाको कोरोना संक्रमणका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये महिला ६ जना र पुरुष...
-
२०७७ भाद्र १६, मंगलबार
४ वर्षीया बालिकासहित थप ११ संक्रमितको मृत्यु
नेपालमा कोरोना संक्रमणका कारण एक बालिका सहित थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक एक बालिका र १० जना पुरुषको मृत्यु कोरोना संक्रमणका कारण भएको छ । महोत्तरीमा एक ४ वर्षीया बालिका र ३७ वर्षीय पुरुष एक जनाको...
-
२०७७ भाद्र १५, सोमबार
आगलागीबाट विभिन्न धनमाल नष्ट
पाल्पाको रम्भा गाउँपलिका १ संघास्थित श्री कृष्ण गण्डकी युवा क्लब, युवा सूचना केन्द्र र ठुलिटार सामुदायिक बन कार्यालयको सामुदायिक भवनमा आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ । करेन्ट सर्ट भई भएको आगलागीमा करीब ३५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट...
-
२०७७ भाद्र १५, सोमबार
सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
सुनसरी भोक्राहा नर्सिङ गाउँपालिका ४ लोक मार्गस्थित सडकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा २१ च ५६९४ नम्बरको पिकअपले को ३८ प ३४६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जगदेव मेहेताको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते...
-
२०७७ भाद्र १५, सोमबार
एक बालिकासहित ७ जनाको मृत्यु
नेपालमा पछिल्लो पटक एक बालिकासहित ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक बालिकासहित ३ महिला र ४ जना पुरुषको मृत्यु भएको हो । महोत्तरीकी ४ वर्षीया बालिकाको मृत्यु भएको छ भने गोरखाकी ६४ वर्षीया र...
-
२०७७ भाद्र १४, आइतबार
एम्बुलेन्स दुर्घटना भई दुई जनाको मृत्यु
स्याङजा वालिङ नगरपालिका ५ माझकोटस्थित सडकमा आज विहान एक एम्बुलेन्स दुर्घटना भई दुई जनाको मृत्यु भएको छ । बा.२ झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा चापाकोट नगरपालिका १०...
-
२०७७ भाद्र १४, आइतबार
सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु
बाँके राप्तीसोनारी गाउँपालिका ८ स्थित सडकमा आज विहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सो सडकमा ना.४ ख २१३९ नम्बरको ट्रकमा भे.८ प २२३८ नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका १ बस्ने ३२ वर्षीय केवन...
-
२०७७ भाद्र १४, आइतबार
कोरोना संक्रमणबाट १४ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न १० वटा जिल्लाबाट ४ महिला र १० पुरुषको मृत्यु भएको बताएका छन् । पछिल्लो पटक सुनसरीमा ७४ वर्षीया महिला एक जना र ६०...
-
२०७७ भाद्र १३, शनिबार
अनलाईन माध्यमबाट योगा प्रशिक्षण हुने
हाल निषेधाज्ञा जारी रहेको समयमा सबै घरघरमै बस्नुपरेको समयलाइ सदुपयोग गर्दै अनलाइन योगा प्रशिक्षण शुरु हुने भएको छ । नेवाः राष्ट्रिय समिति अन्तर्गतको जनसरोकार समन्वय समितिको आयोजनामा आउँदो आइतवारबाट अनलाईन योगा प्रशिक्षण शुरु गर्न लागिएको हो । ‘गरौं...
-
२०७७ भाद्र १३, शनिबार
१२ जना संक्रमितको निधन, उपत्यकामा ६ जना
तुलनात्मक रुपमा संक्रमितको संख्या केही घटेर राहत महसूस गरेको काठमाडौं उपत्यकामा आज मृत्यु संख्या भने बढेको छ । काठमाडौंमा आजसम्मकै उच्च संख्यामा कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभरमा १२ जना कोरोना संक्रमितको मृत्यु भएकोमा ६...
-
२०७७ भाद्र १२, शुक्रबार
थप १२ जना कोरोना संक्रमितको निधन
पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक ११ जिल्लाबाट १२ जनाको कोरोना संक्रमणका कारण निधन भएको जनाएको छ । तीमध्ये ४ जना महिला छन् भने ८ जना पुरुष रहेका छन् । मोरङमा २ जना महिलाको...
-
२०७७ भाद्र ११, बिहिबार
थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक ५ जना महिला ५ र ३ जना पुरुषको मृत्यु भएको छ । ८ वटा जिल्लाबाट मृत्यु हुने २३ देखि ७० वर्ष समूहका ८ जना मृतकमध्ये दुई...
-
२०७७ भाद्र १०, बुधबार
अभियन्ताहरु अनलाइनमार्फत समाचार लेखन सिक्दै
निषेधाज्ञा जारी रहेको समयमा विभिन्न सामाजिक अभियानमा संलग्न सामाजिक अभियन्ताहरु समाचार लेखन तालीममा जुटेका छन् । नेवाः राष्ट्रिय समिति अन्तर्गतको जनसरोकार समन्वय समितिमा आवद्ध अभियन्ताहरु तालीममा जुटेका हुन् । निषेधाज्ञाको समयको सदुपयोग गर्दै...
