arin enterprises

समाज

  • २०७७ आश्विन १८, आइतबार

    ५ दिने बालिकासहित थप ७ जनाको कोरोनाका कारण मृत्यु

    नेपालमा पछिल्लो २४ घन्टामा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो पटक ५ दिनकी बालिकासहित ४ जना महिला र ३ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मकवानपुरमा ५ दिनकी बालिकाको कोभिड १९ का कारण मृत्यु भएको...

  • २०७७ आश्विन १८, आइतबार

    जागरुकले ढल्कोमा गर्यो रक्तदान

    महामारीको समयमा कसैले रगतको अभावमा ज्यान गुमाउन नपरोस भनी काठमाडौंमा पछिल्लो समय रक्तदान कार्यक्रमलाई तीव्रता दिइएको छ । संक्रमणको डरले मानिसहरु घरबाट कमै मात्र निस्किने र रक्तदाता घरमै रहँदा रगतको अभाव बढ्न सक्ने भन्दै विभिन्न संघसंस्थाहरुले...

  • २०७७ आश्विन १७, शनिबार

    कोरोना संक्रमणबाट थप ८ जनाको निधन

    नेपालमा कोरोना संक्रमणका कारण थप ८ जनाको निधन भएको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमित २ जना महिला र ६ जनाको पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुने ८ जनामध्ये काठमाडौं उपत्यकाबाट ३ जना पुरुष रहेका छन् ।...

  • २०७७ आश्विन १६, शुक्रबार

    एकैदिन ३ हजार बढि कोरोना मुक्त

    नेपालमा एकै दिनमा ३ हजार बढि संक्रमित कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ७ जना संक्रमित निको भएर डिस्चार्ज भई घर फर्केका छन् । संक्रमण निको हुनेको यो संख्या आजसम्मकै उच्च हो । पछिल्लो २४ घन्टामा निको हुनेको संख्या नयाँ संक्रमित...

  • २०७७ आश्विन १६, शुक्रबार

    काठमाडौंमा ५ सहित ११ जनाको कोरोनाका कारण मृत्यु

    नेपालमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ४ महिला र ७ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुने ११ मध्ये ५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंकी ६७...

  • २०७७ आश्विन १५, बिहिबार

    कोरोना संक्रमणबाट मृत्यु हुने ५ सय नाघ्यो

    नेपालमा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा एक जना महिला र १० जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाँकेकी ३४ वर्षीया महिलाको कोरोना संक्रमणकै कारणले मृत्यु भएको छ । त्यस्तै काठमाडौं...

  • २०७७ आश्विन १४, बुधबार

    लगनमा शिलखाना नभई ऐतिहासिक वौद्ध विहार बनाउन स्थानीयको माग

    काठमाडौं महानगरपालिका २१ वडा लगनटोलमा ऐतिहासिक वौद्ध विहार भत्काई थापा परिवारले बनाएको दरवार र तबेलाको ठाउँमा फेरी पनि थापाहरुकै दरवार र तबेला बनाउनुपर्ने मागको स्थानीय वासिन्दाले विरोध गरेका छन् । हाल शिलखाना भनेर चिनिएको सो स्थानमा प्रताप मल्लकै...

  • २०७७ आश्विन १४, बुधबार

    कोरोनाका कारण थप ७ जनाको निधन

    नेपालमा कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । पछिल्लो पटक थप २ महिला र ५ पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनै दुवै जना महिला काठमाडौंबाट रहेका छन् । काठमाडौंकी ३४ वर्षीया र ८६ वर्षीया महिला २ जनाको...

  • २०७७ आश्विन १३, मंगलबार

    कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय नजिक

    नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप १० जनाको ज्यान गएको छ । पछिल्लो पटक ३ जना महिला र ७ जना पुरुषको कोरोना संक्रमणका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा एक महिलासहित ३ जनाको मृत्यु भएको छ ।...

  • २०७७ आश्विन १२, सोमबार

    कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु

    नेपालमा हाल आएर कोरोना संक्रमणबाट हुने मृत्युको प्रकृती चर्चाभन्दा फरक देखिन थालेको छ । विश्वमा कोभिडबाट हुने मृत्युको अवस्था र विज्ञहरुको अध्ययनबाट कोरोना संक्रमणबाट दीर्घरोगी वा रोग प्रतिरोधी क्षमताको विकास भइनसकेका बालबालिकाको साथमा पाको उमेरका...

  • २०७७ आश्विन ११, आइतबार

    कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । पछिल्लो पटक एक महिला र ९ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा ५० वर्षीया...

  • २०७७ आश्विन ९, शुक्रबार

    काठमाडौं उपत्यकामा ६ सय ४५ कोरोना संक्रमित थप

    पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ४५ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा ५ सय ३ जना छन् भने ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना रहेका छन् । त्यस्तै मोरङमा ६९, चितवन ६७, रुपन्देहीमा ६१, महोत्तरी ५५, सर्लाही ३९, बाँकेमा ३२, सुनसरीमा...

  • २०७७ आश्विन ७, बुधबार

    प्रदेश तथा जिल्ला अनुसार संक्रमितको संख्या

    पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ३७ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये काठमाडौंमा ४ सय ९२ जना छन् भने  भक्तपुरमा ९५ र ललितपुरमा ५०  जना रहेका छन् ।  त्यस्तै रुपन्देहीमा ६७ , सुर्खेतमा ४९, मोरङमा ४४, सुनसरीमा ३७, बाँकेमा ३०, गुल्मीमा २८...

  • २०७७ आश्विन ३, शनिबार

    कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

    नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ७ महिला र ४ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक मृत्यु हुने ११ जनामध्ये ५ जना काठमाडौं उपत्यकाबाट रहेका छन्...

  • २०७७ आश्विन २, शुक्रबार

    थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु, ४ जना काठमाडौं उपत्यकाबाट

    नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाईरस (कोभिड १९) का कारण थप ७ जनाको मृत्यु भएको छ । तीमध्ये २ जना महिला रहेका छन् भने पाँच जना पुरुष छन् । मृत्यु हुने ७ जनामध्ये ४ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । काठमाडौंमा ८५ वर्षीया महिलाको साथमा ८८ वर्षीय...

  • २०७७ आश्विन २, शुक्रबार

    अनुगमन उपसमितिबाट विभिन्न अस्पतालको अनुगमन

    संघीय संसद, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत कोभिड १९ को सम्बन्धमा सरकारले गरेका कामकार्वाहीको अनुगमन गर्न गठित उपसमितिले विभिन्न अस्पतालको अनुगमनलाई निरन्तरता दिएको छ । उपसमितिले पछिल्लो पटक दुवाकोटस्थित के.एम.सि अस्पताल, भक्तपुर अस्पताल, सहिद...

Pages