arin enterprises

समाज

  • २०७७ आषाढ २, मंगलबार

    आजको कुल संक्रमित संख्या ३८० कि ३८१ प्रवक्ताज्यू ?

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण विवरणको तथ्याङ्कमा गलती गर्न छोडेको छैन । हरेक दिन जसो तथ्याङ्क अद्यावधिक गर्दा कुनै न कुनै गलती मन्त्रालयबाट हुने गरेको पाइएको छ । आज फेरी पनि कुल संक्रमित संख्या अद्यावधिक गर्दा प्रवक्ता डा....

  • २०७७ आषाढ २, मंगलबार

    ११७ जना कोरोनालाई जितेर घर फर्के

    पछिल्लो २४ घन्टामा थप एक सय १७ जना कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन् ।  पछिल्लो पटक संक्रमण मुक्त भएर उपचाररत अस्पतालबाट डिस्चार्ज हुने एक सय १७ जनामा ८ जना महिला र एक सय ९ जना पुरुषहरु रहेका छन् । विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...

  • २०७७ आषाढ १, सोमबार

    कोरोना संक्रमण निको हुनेको संख्या हजार नाघ्यो

    नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या एक हजार नाघेको छ ।  पछिल्लो २४ घन्टामा थप ६७ जनाले कोरोना भाईरससँगको लडाईँ जितेका छन् । तीमध्ये ७ जना महिला छन् भने ६० जना पुरुष रहेका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या एक हजार ४१...

  • २०७७ जेठ ३२, आइतबार

    रक्तदान गर्दै विश्व रक्तदाता दिवस मनाइयो

    आज जुन १४, विश्वभरी विभिन्न किसिमले विश्व रक्तदाता दिवस मनाइएको छ ।  नेपालमा पनि यहि दिवसको अवसरमा रक्तदान लगायत विविध कार्यक्रमहरु भएका छन् । नेपालमा लकडाउन अवधिमा विभिन्न दिवसका औपचारिक कार्यक्रमहरु प्रभावित भए । तर विश्व रक्तदाता दिवसको अवसरमा...

  • २०७७ जेठ ३२, आइतबार

    गुल्मीमा थप एक कोरोना संक्रमितको मृत्यु

    नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोकका ३६ वर्षीय पुरुषको हिजो राती मृत्यु भएको हो । रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तमघासको आइसोलेसनमा उपचाररत पुरुषको हिजो राती उपचारको क्रममा आइसोलेसनमै मृत्यु...

  • २०७७ जेठ ३२, आइतबार

    कोभिड १९ निको हुनेको संख्या एक हजार नजिक

    नेपालका विभिन्न अस्पतालमा उपचार गराइरहेका थप ६१ जना कोरोना संक्रमितहरु कोरोना भाईरसलाई जित्दै डिस्चार्ज भएर घर फर्केका छन् । पछिल्लो २४ घन्टामा ६ जना महिला र ५५ जना पुरुषहरु संक्रमण निको भएर उपचाररत अस्पतालबाट डिस्चार्ज भएका हुन् । नारायणी अस्पताल...

  • २०७७ जेठ ३१, शनिबार

    सांसद श्रेष्ठबाट विभिन्न निर्माणका कार्यको निरिक्षण

    प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठले काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत कामपा वडा १५मा निर्माण भइरहेका विभिन्न भौतिक संरचनाहरुको निरिक्षण गर्नुभएको छ ।  संघीय सांसद् श्रेष्ठले निर्माण कार्य प्रारम्भ...

  • २०७७ जेठ ३१, शनिबार

    आजै दुई जना संक्रमितको मृत्यु पुष्टि

    नेपालमा आजै दुई जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज वीरगंजका एक युवक र बाराका एक बालकको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित प्रेस...

  • २०७७ जेठ ३१, शनिबार

    थप ३६ जना कोरोना भाईरसलाई हराउँदै घर फर्के

    नेपालमा थप ३६ जना संक्रमितहरुले कोरोना भाईरस संक्रमणलाई जित्दै घर फर्केका छन् । पछिल्लो पटक नेपालका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट ३६ जना पुरुष संक्रमण मुक्त भई डिस्चार्ज भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक...

  • २०७७ जेठ ३१, शनिबार

    थप एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १६

    नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँची जिल्लाको मालारानी–४ ब्याडापाटास्थित सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसिरहेका पुरुषको मृत्यु भएको हो । १२ दिन अगाडी भारतको...

  • २०७७ जेठ ३०, शुक्रबार

    निको हुनेको संख्या ९ सय नजिक

    नेपालमा कोरोना भाईरस (कोभिड १९) संक्रमण निको हुनेको संख्या ९ सय नजिक पुगेको छ ।  पछिल्लो पटक थप १६ जना संक्रमण मुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरुमध्ये १२ जना पुरुष र ४ जना महिला रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण निको...

  • २०७७ जेठ २९, बिहिबार

    ‘विकास निर्माणको नाममा जातीय सफाया गर्न लाग्यो’

    काठमाडौं उपत्यकाको सँस्कृति र सम्पदा संरक्षणमा सक्रिय यूवाहरुले राज्यले विकास निर्माणको नाममा यहाँ जातीय सफाया गर्न खोजेको दावी गरेको छ । सेभ नेपाः भ्यालीले विज्ञप्ती जारी गर्दै राज्यले काठमाडौं उपत्यकाका नेवाःहरुलाई विभिन्न वहानामा राज्यबाट निरन्तर...

  • २०७७ जेठ २८, बुधबार

    नयाँ नक्साको समर्थनमा स्थानीय युवाहरुको प्रदर्शन

    गुमेको लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा संशोधित संविधानमा पाएको उपलक्ष्यमा ललितपुरका स्थानीय युवाहरुले पाटन दरबार क्षेत्रमा दीप प्रज्वलन गरेका छन । नयाँ नक्सा जारी गर्ने सरकारको कदमको समर्थन गर्दै स्थानीय यूवाहरुले दियोबाटै नेपालको नयाँ नक्सा...

  • २०७७ जेठ २८, बुधबार

    भक्तपुरमा पानीले बगाएर ट्रक चालक वेपत्ता

    भक्तपुरमा आज परेको मुसलधरे वर्षाका कारण चुनदेवीमा बाटोमा बगेको पानीले एलपी ट्रकका चालक बगाएर बेपत्ता भएको छ ।  भक्तपुरमा आज दिउसो करिव आधा घण्टा परेको मुसलधारे बर्षाले सो स्थानमा बाटो पुरै जलमग्न भएको थियो ।  बेपत्ता ना ६ ख १६१६ नंम्वरको एलपी ट्रकका...

  • २०७७ जेठ २८, बुधबार

    थप ९० जना कोरोनालाई जित्दै घर फर्के

    नेपालमा थप ९० जना कोरोना संक्रमित कोरोना भाईरसलाई परास्त गर्दै घर फर्केका छन् । देशका विभिन्न अस्पतालमा उपचाररत २ जना महिला र ८८ जना पुरुष संक्रमण मुक्त हुँदै अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो पटक...

  • २०७७ जेठ २७, मंगलबार

    थप एक कोरोना संक्रमितको मृत्यु

    आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन भरतपुर ११ का ६८ वर्षीय वृद्धको आज विहान ७ बजेर ६ मिनेटमा मृत्यु भएको हो । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना संक्रमितको आज विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ...

Pages