समाज
-
२०७७ जेठ ३, शनिबार
धुलिखेलमा सुत्केरीको मृत्यु सम्वन्धमा अनुसन्धान थालियो
धुलिखेलमा सुत्केरीको मृत्युको सम्वन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले अनुसन्धान थालेको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले धुलिखेल अस्पतालमा मृत्यु भएकि सुत्केरीको बारेमा अध्ययन थालिएको जानकारी दिए । हिजो...
-
२०७७ जेठ २, शुक्रबार
विपन्न वर्गका विद्यार्थीहरुका लागि चाइनीज संस्थाको सहयोग
चन्द्रागिरी नगरपालिका र नागार्जुन नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुका लागि चिनियाँ सहयोग उपलब्ध गराइएको छ । अलिबाबा फिलान्ट्रफिको सहकार्यमा चाइनीज गैर सरकारी संस्था चाइना फाउन्डेसन फर पोभर्टी एलिभिएसन ले उक्त राहत...
-
२०७७ जेठ २, शुक्रबार
कोशी अस्पतालमा उपचाररत एक संक्रमित निको भएर डिस्चार्ज
विराटनगरको कोशी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित निको भएर घर फर्केका छन् । कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत भारतीय नागरिक २५ वर्षीय मोहम्मद अदुबकर सुल्तान निको भएर विहिबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । २७ दिनको उपचारपछि निको...
-
२०७७ बैशाख ३१, बुधबार
६३ वर्षीया आमाले पनि जितिन् कोरोनाभाइरसलाई
चार साता लामो अस्पताल बसाइँपछि राप्तीकी ६३ वर्षीया आमा पनि कोरोनामुक्त भएर घर फर्केकि छिन् । घर फर्किँदै गर्दा आमाले आफुलाई स्वस्थ्य बन्न सहयोग गर्ने अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिइन् । गत वैसाख ३ गते उनमा कोरोनाको...
-
२०७७ बैशाख ३१, बुधबार
स्वास्थ्य संस्थाकै कर्मचारीमा संक्रमण देखिँदा तनाव
मृगौलाको डायोलाइसिस लगायतका स्वास्थ्य सेवा पुर्याउँदै आएको पूल्चोकस्थित आरोग्य स्वास्थ्य प्रतिष्ठानका एक कर्मचारीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि सो फाउन्डेसनको साथै निदान अस्पताल क्षेत्र समेत सिल गरिएको छ । आरोग्य प्रतिष्ठानको भवन र...
-
२०७७ बैशाख ३१, बुधबार
पत्रकारको पि.सी.आर. टेस्ट गर्न पत्रकार महासंघको माग
नेपाल पत्रकार महासंघले कोरोना संक्रमणबाट अति प्रभावित जिल्लामा कार्यक्षेत्रमा खटिरहेका पत्रकारहरुका लागि तत्काल पि.सी.आर प्रविधिबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन माग गरेको छ । वीरगञ्जमा पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएसँगै महासंघले...
-
२०७७ बैशाख ३०, मंगलबार
आज मे १२, विश्व नर्सिङ दिवस
आज मे १२, विश्वभरिमा स्वस्थ र संक्रमणमुक्त समाज निर्माणका लागि जोखिम मोलेर कार्यक्षेत्रमा खटिने नर्सहरुको सम्मानमा विश्व नर्सिङ दिवस मनाईँदैछ । नेपालमा पनि कोरोनाविरुद्ध सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाईँदैछ । यस वर्ष विश्वभरी ‘कोभिड–१९’को...
-
२०७७ बैशाख २९, सोमबार
सुकुम्वासीलाई ६ आना जग्गा दिने निर्णयप्रति विश्व नेवाःको आपत्ती
सरकारले सुकुम्वासीलाई काठमाडौंमा ६ आना जग्गा दिने निर्णय गरेकोमा वर्ल्ड नेवाः अर्गनाइजेसनले आपत्ती जनाएको छ । संसारैभरि छरिएर रहेका नेवारहरुको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनले नेपाल सरकारले सुकुम्वासी आयोग मार्फत सुकुम्वासीलाई जग्गा दिने...
-
२०७७ बैशाख २२, सोमबार
खुसिबुँमा रक्तदान सम्पन्न
ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान) को आह्वानमा काठमाडौं महानगरपालिका १७ वडा महिला स्वास्थ्य स्वयम्सेवक परिचालिकाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयो । आज खुसिबुँमा सम्पन्न रक्तदानमा ६१ जनाले रक्तदान गरेका थिए । लकडाउनको समयमा रक्तदाताहरु...
-
२०७७ बैशाख २२, सोमबार
पत्रकार दबूबाट पत्रकारहरुलाई राहत वितरण
नेवार पत्रकारहरुको छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले ८० जना पत्रकारहरुलाई सोमबार राहत वितरण गरेको छ । लायन्स क्लब अफ काठमाडौं विशालबजार र राउण्ड टेबल नेपालसँगको सहकार्यमा राहत वितरण गरिएको हो । सो अवसरमा लायन्स क्लब अफ काठमाडौं विशाल बजारका...
-
२०७७ बैशाख ७, आइतबार
एक घर एक रक्तदाता अभियानले काठमाडौं बाहिर गति लिँदै
लकडाउनको अवस्थामा कुनै पनि विरामीलाई रगतको अभाव हुन नदिन शुरु गरिएको ‘एक घर एक रक्तदाता’ अभियान अन्तर्गत थानकोटमा रक्तदान गरिएको छ । नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाको संयोजनमा चन्द्रागीरी निवासी रीतुकुमार श्रेष्ठको अगुवाईमा भक्तपुर रक्त संचार...
-
२०७७ बैशाख १, सोमबार
गोंगबुँमा आकस्मिक रक्तदान सम्पन्न
लकडाउनमा सबै सर्वसाधारण घर घरमा रहेको बेला रगतको अभाव हुनसक्ने सम्भावनालाई मध्यनगर गर्दै काठमाडौंको गोंगबुँमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान)या आह्वानमा गोंगबुँको सामुदायिक सेवा केन्द्रबाट आकस्मिक...
-
२०७६ चैत्र ३०, आइतबार
लायन्स क्लबबाट भीमेश्वर नगरपालिकालाई स्यानिटाइजर र पिपिइ हस्तान्तरण
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ भिमेश्वर नगरपालिका दोलखामा फैलिन नदिन भन्दै लायन्स क्ल्ब अफ दोलखाले भिमेश्वर नगरपालिकालाई स्यानिटाइजर र व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बिच क्लबले १००...
-
२०७६ चैत्र २९, शनिबार
१५ वडामा क्वारेन्टाइन निर्माण गरियो
काठमाडौं महानगरपालिका १५ वडामा १० शैय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । १५ वडा कार्यालय, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त पहलमा स्वयम्भूस्थित भुइखेल चौरमा क्वारेन्टाइन निर्माण गरिएको हो । विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न यो व्यवस्था...
-
२०७६ चैत्र २९, शनिबार
एक घर एक रक्तदाता अभियानले रगत मौज्दातमा सुधार
कोरोना भाईरस (कोभिड १९)का कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखा र काठमाडौं जिल्ला शाखाले संयुक्त रूपमा ‘एक घर एक रक्तदाता’ अभियान शुरू गरेको दोस्रो हप्तामा प्रवेश गरेको छ । यसै क्रममा नेपाल रेडक्रस सोसाईटी...
-
२०७६ चैत्र २७, बिहिबार
कामपा १७ वडामा राहत वितरण सम्पन्न
काठमाडौं महानगरपालिका १७ वडामा राहत वितरण सम्पन्न भएको छ । करीब २१ सय जनालाई राहत वितरण गरेपछि १७ वडामा राहत वितरण सम्पन्न भएको हो । कोही पनि भोकै बस्न नपरोस् भन्ने अवधारणासहित डेरावाला मात्रै नभई घरपेटि वा सडकमै सुत्न वाध्यहरुलाई पनि राहत सामग्री...




