समाज
-
२०७६ चैत्र २२, शनिबार
एक घर एक रक्तदाता अभियान अन्तर्गत १५ वडामा रक्तदान
कोरोना भाईरस (कोभिड १९)का कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखा र काठमाण्डू जिल्ला शाखाले संयुक्त रूपमा ‘एक घर एक रक्तदाता’ अभियान शुरू गरेको छ । यसै अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाको...
-
२०७६ चैत्र १९, बुधबार
लकडाउनमा घरदैलो रगत संकलन अभियान
मध्यपुरस्थित निगुपुखू क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लड डोनर्स एसोसियसन नेपाल, ब्लोडानले घरदैलो रगत संकलन अभियान अन्तर्गत १३औं चरणमा कार्यक्रम गरि मध्यपुरबाट रगत संकलन गरेको हो । भक्तपुर चेम्बर अफ कमर्श र लायन्स क्लब अफ भक्तपुर...
-
२०७६ चैत्र १७, सोमबार
स्थानीयको स्वास्थ्य सेवामा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको सक्रियता
करिव पुरा विश्व नै कोरोना भाइरस कोभिड १९ को चपेटामा परेको बेला नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । वर्तमान परिवेशमा सामाजिक दुरी कायम गर्दै सावधानी अपनाउँदै संक्रमणबाट बच्नको लागि अस्पताललाई पनि नियमित सेवा सुचारु गर्न समस्या भइरहेको अवस्था छ ।...
-
२०७६ चैत्र १७, सोमबार
संक्रमण न्यूनीकरणका लागि १५ वडामा समूह गठन
कोरोना भाईरस (कोभिड १९) ले महामारीका रुपमा हाल विश्वलाई नै आतङ्कित तुल्याइरहेको छ । यो भाईरसले २०३ देशमा प्रभाव पारिसक्दा नेपालीको जनजीवनमा पनि असर पारेको छ । यस्तो अवस्थामा कामपा १५ वडावासीलाई संकट घडीमा सामाजिक जनचेताना दिनका लागि छलफल...
-
२०७६ चैत्र १६, आइतबार
विहानै लकडाउन उल्लंघन गर्ने ६ सय जना नियन्त्रणमा
कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छैठौं दिन पुग्दा प्रहरीले भित्रि वस्तीमा कडाई गर्न थालेको छ । बाहिर मूल सडकमा लकडाउन प्रभावकारी देखिएपनि भित्री वस्तीमा यसको पालना नहुँदा प्रहरीले भित्रि वस्तीमा कडाइ गर्न...
-
२०७६ चैत्र ५, बुधबार
नेपालमा पहिलो पटक रिसाइकलिङ दिवस मनाईयो
मार्च १८, विश्वभरी विभिन्न कार्यक्रम गर्दै विश्व रिसाइकलिङ दिवश मनाइएको छ । यसै सन्दर्भमा नेपालमा पनि पहिलो पटक विश्व रिक्साइलिङ दिवस मनाइयो । यस वर्ष दिवसको सन्देश ‘रिक्साइकलिङ हिरो’ राखिएको छ । दिवसको सन्देशलाई नै आत्मसात गर्दै काठमाडौंमा आयोजित...
-
२०७६ चैत्र ३, सोमबार
सार्वजनिक शौचालय सरसफाई सम्वन्धी तालिम सम्पन्न
सार्वजनिक शौचालय सरसफाई सम्वन्धी एकदिने तालिम कीर्तिपुरमा सम्पन्न भएको छ । गुथि नामक गैर सरकारी संस्था र वाटर ऐड नेपालसंगको सहकार्यमा कीर्तिपुर नगरपालिकाले आयोजना गरेको तालीममा नगरमा सार्वजनिक शौचालयमा काम गर्ने २५ जना कर्मचारीहरुलाई शौचालय सरसफाई...
-
२०७६ फाल्गुण २४, शनिबार
राजोपाध्याय समाजको छैठौं वार्षिक साधारण सभा सम्पन्न
नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले सरकारले फेरी गुठी विधेयक ल्याउने तयारी थालिसकेको भन्दै फेरी पनि यसको विरोधमा उत्रिन सबैलाई आव्हान गर्नुभएको छ । राजोपाध्याय समाजको छैठौं साधारण सभा र सम्मान कार्यक्रममा दबूका अध्यक्ष ताम्रकारले यस्तो...
-
२०७६ फाल्गुण १२, सोमबार
काठमाडौं महानगरभित्र मातृभाषा शिक्षा लागू हुने
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगर भित्रका विद्यालयहरुमा मातृभाषा शिक्षा लागू गराउने बताउनुभएको छ । नेपालको पहिलो मातृभाषा माध्यमबाट अध्यापन हुने जगतसुन्दर ब्वनेकुथि माध्यामिक विद्यालयको ३०औं वार्षिकोत्सव कार्यक्रममा...
-
२०७६ माघ १९, आइतबार
खड्गी सेवा समितिमा अन्जिताकै नेतृत्व
नायः समुदायको छाता संगठन खड्गी सेवा समितिको नयाँ कार्यकालको लागि फेरी पनि अन्जिता खड्गीकै नेतृत्व पाएको छ । समितिको सातौं महाधिवेशनले साविक अध्यक्ष अन्जिताको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । आइतवार सम्पन्न महाधिवेशनको वन्द सत्रमा...
-
२०७६ माघ १८, शनिबार
खड्गीको महाधिवेशनमा विभिन्न सम्मान प्रदान
विभिन्न सम्मानहरु गर्दै खड्गी सेवा समितिको सातौं महाधिवेशनको उद्घाटन सत्र भव्यरुपमा सम्पन्न भएको छ । वसन्तपुरमा सम्पन्न कार्यक्रममा खड्गी समुदायका गुथिका थाकुलिहरुको साथै विभिन्न क्षेत्रमा सम्मान प्रदान गरियो । कार्यक्रममा नेपाल प्रहरीका महानिरिक्षक...
-
२०७६ पौष ६, आइतबार
सांसद श्रेष्ठबाट भजन संस्थालाई सहयोग
संघीय सांसद जीवनराम श्रेष्ठले कामपा १९ वडा ढोकाटोलस्थित श्री बालगोपाल भजन संचालन संस्थालाई वाद्य सामग्री सहयोग प्रदान गर्नुभएको छ । सांसद श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर संस्थालाई वाद्य सामग्री हस्तान्तरण गर्नुभएको हो । ढोकाटोलमै आयोजित एक...
-
२०७६ मङ्सिर २२, आइतबार
पत्रकार श्रेष्ठ भक्तपुरमा सम्मानित
वरिष्ठ पत्रकार दानदास श्रेष्ठ भक्तपुर जिल्लामा सम्मानित भएका छन् । पत्रकार श्रेष्ठलाई मध्यपुर थिमि नगरपालिकामा यस वर्षको थेमृङ पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो । सम्मानित पत्रकार श्रेष्ठलाई मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले...
-
२०७६ मङ्सिर १३, शुक्रबार
नाइस टेलिभिजनमा पनि नेपालभाषाको कार्यक्रम
नाइस टेलिभिजनमा पनि नेपालभाषाको कार्यक्रम संचालन हुने भएको छ । आज ललितपुरमा आयोजित एक कार्यक्रममा नाइस टेलिभिजनको नेपालभाषाको कार्यक्रम ‘झीगु सः’ को घोषणा गरियो । कार्यक्रममा बोल्दै झीगु सः कार्यक्रमका निर्देशक विजयरत्न असंबरेले कार्यक्रमको घोषणा...
-
२०७६ मङ्सिर ९, सोमबार
‘मातृभाषा पत्रकारिताको उत्थानमा सहयोग गर्छु’
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको जीवनको लुकेको एक पाटोको खुलासा भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा कामपा मेयर शाक्यले विगतमा आफु पनि पत्रकार नै रहेको बताए । नेवाः पत्रकार राष्ट्रिय दबूसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै...
-
२०७६ मङ्सिर ३, मंगलबार
पत्रकार दबूका पदाधिकारीलाई ललितपुरबाट शुभकामना
भाषिक पत्रकारिता क्षेत्रमा पनि व्यावसायिकताको विकास गर्नुपर्नेमा सरोकारवालाले जोड दिएको छ । आज ललितपुरमा आयोजित कार्यक्रमका वक्ताहरुले विभिन्न मातृभाषामा पत्रकारिता गरिरहेका पत्रकारहरुले व्यावसायिकताको पनि ख्याल गर्नुपर्ने बताइएको हो । नेवाः पत्रकार...




