arin enterprises

कला-साहित्य

  • २०७९ श्रावण ३०, सोमबार

    फोहोरमा कुहिएको राजनीति नगर्न मेयर शाहको आग्रह

    काठमाडौं महानगरपालिका मेयर बालेन शाहले उपत्यकाको फोहोर व्यवस्थापन गर्नमा यहाँ सत्तापक्षबाटै कुहिएको खेल खेलिएको र असहयोग भएको भन्द आपत्ती जनाउनु भएको छ । महानगरबाट एक विज्ञप्तिमार्पmत आपत्ति जनाउँदै मेयर शाहले एउटा स्थानीय सरकारले अर्को स्थानीय...

  • २०७९ श्रावण ३०, सोमबार

    राष्ट्रपतिबाट नागरिकता विधयेक फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुबै सदनबाट पारित भएर प्रमाणिकरणका लागि आएको नागरिकता विधेयक फिर्ता गर्नु भएको छ  । प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता...

  • २०७९ श्रावण २९, आइतबार

    भूमिहिनहरूकाे हक दिलाई छाड्ने अध्यक्ष प्रजापतिकाे प्रतिवद्धता

    भूमि आयोग काठमाडौं जिल्लाका नवनियुक्त अध्यक्ष श्यामकृष्ण प्रजापतिले कार्यक्षेत्रमै सक्रियता देखाउन थालेका छन् । यसै क्रममा अध्यक्ष प्रजापतिले काठमाडौं महानगपालिका वडा नम्बर १२ स्थित खोल्चापाखाका भूमिहिन स्थानीय वासिन्दासँग भेटेर छलफल गरेका छन् ।...

  • २०७९ श्रावण २९, आइतबार

    थिमिको ऐतिहासिक भैलः नाच सुरु

    भक्तपुर थिमिको ऐतिहासिक लायकु भैलः नाच अर्थात् भैरव नाच हिजोबाट सुरु भएको छ । गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा नाच प्रदर्शन गर्ने परम्परा रहेको छ । लायकू भैलःसँगै यो वर्ष दिगुटोलमा महांकाली, बोडेमा निलबाराही, ईन्द्रअप्सरा,...

  • २०७९ श्रावण २९, आइतबार

    कांग्रेसमा भागवण्डा नमिल्दा किचलो

    सत्तारुढ पार्टी नेपाली कांग्रेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेपनि सत्तारुढ पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट चुनौतीपूर्ण बनिरहेको छ । सीट बाँडफाटको लागि गठन गरिएको ११ सदस्यीय कार्यदलले सिट बाँडफाँटको...

  • २०७९ श्रावण २८, शनिबार

    उपत्यकावासीहरुले गाईजात्रा मनाए

    उपत्यकावासीहरुले शनिबार गाईजात्रा धुमधामसँग मनाएका छन् । दिवंगत आत्मा चीर कामना गर्दै यो पर्व मनाइने गर्दछ । तिथिको घटबढका कारण यसपालि कसैले शुक्रबारै मनाएका छन् भने उपत्यकाका मुलवासीहरुले भने गुंपुन्हिको भोलिपल्ट आज मनाएका छन् । वर्ष दिनभित्र...

  • २०७९ श्रावण २७, शुक्रबार

    तीनदिनसम्म देशैभर वर्षा हुने सम्भावना

    काठमाडौं उपत्यकासहित देशैभर तीन दिनसम्म भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज...

  • २०७९ श्रावण २७, शुक्रबार

    महानगरले जात्रालाई मध्यनर राखी भित्री वस्तीका फोहोर उठायो

    नेवार समुदायको प्रमुख पर्व गुँपुन्हि तथा गाइजात्रालाई मध्यनजर राखी काठमाडौं महानगरपालिकाको भित्री शहरको फोहोर गएराती उठाएको छ । जात्रामा परिक्रमा गर्ने १२ वडाहरुमा थुप्रिएको फोहोर महानगरले गएरातीदेखि नै उठाएको छ । तत्कालका लागि फोहोर टेकुस्थित...

  • २०७९ श्रावण २७, शुक्रबार

    गुंपुन्हि तथा जनै पूर्णिमा मनाईंदै

    नेवार समुदायहरुले आज श्रावण शुक्ल पूर्णिमाका दिन गुंपुन्हि मनाईरहेका छन् । आजको दिनलाई “गुंला महिनाको पुन्हि” अर्थात् “गुंपुन्हि” भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा “बहिद्यः ब्वयेगु” भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग...

  • २०७९ श्रावण २६, बिहिबार

    भ्यागुतोलाई भात खुवाउने अनौठो परम्परा

     नेवार समाजमा अनौठा र मौलिक परम्पराहरु छन् । नेवारहरु चाडपर्वमा आफुमात्र खाँदैनन्, पशुपंक्षीलाई समेत ख्वाउने गर्छन् । तिहारमा काग र कुकुरलाई पूजा नै गरेर ख्वाउँछन् । त्यस्तै गाईलाई पनि आमाको रुपमा लिएर पूजा गरेर ख्वाउँछन् । नागपंचमीमा त नागलाईसमेत...

  • २०७९ श्रावण २६, बिहिबार

    युएफा सुपर कप फुटबलको उपाधि रियालले जित्यो

    यस वर्षको युएफा सुपर कप फुटबलको उपाधि स्पेनिस फुटबल क्लब रियाल मड्रिडले जितेको छ । फिनल्याण्डको हेल्सीन्कीमा गएराति भएको खेलमा जर्मनीको आइन्त्राच फ्रयाङ्कफर्टलाई २–० ले पराजित गर्दै रियाल मड्रिडले सुपर कप जितेको हो । खेलमा रियाल मड्रिडलाई विजयी...

  • २०७९ श्रावण २६, बिहिबार

    टेकूका स्थानीयले फोहोर फाल्न अवरोध गरे

    महानगरमा थुप्रिएको फोहोर गत सातादेखि बञ्चरेडाँडामा विसर्जन गर्न अवरोध गरेपछि टेकूस्थित ट्रान्सफर स्टेशनमा फाल्दै आएको छ । तर उक्त क्षेत्रका स्थानीयहरुले पनि त्यहाँ फोहोर थुपार्न अवरोध गरेका छन् । महिनौंदेखिको फोहोरको व्यवस्थापन नगर्ने अझ थप फोहोर...

  • २०७९ श्रावण २५, बुधबार

    बालाजुको जुत्ता कारखानामा आगलागी

    काठमाडौं महानगरपालिका–१६, बालाजु औद्योगिक क्षेत्रमा अवस्थित वान वल्र्ड जुत्ता कारखानामा आगलागी भएको छ । आज दिउँसो भएको आगलागीमा साढे चार करोड रुपैयाँ क्षति भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आगलागीमा परी वान वल्र्ड जुत्ता...

  • २०७९ श्रावण २५, बुधबार

    काठमाडौंको विभिन्न स्थान डुबानमा

    हिजो राती आएको भीषण वर्षाका कारण उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । रातभरी परेको पानीले डुबान भएपछि सर्वसाधारणको उद्धार समेत गर्नुपरेको छ । भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतको क्षेत्रमा भारी वर्षा भएको र वर्षाले पुण्यमति,...

  • २०७९ श्रावण २५, बुधबार

    करीब १४४ के.जी. गाँजा बरामद

    पर्सा प्रहरीले करिब १४४ केजी गाँजासहित एउटा ट्रक समातेको छ । बीरगंज परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट उक्त परिमाणमा गाँजा बरामद गरेको हो । सो ठाउँमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट उक्त गाँजा बरामद गरेको होे । गाडीको हुटमा...

  • २०७९ श्रावण २५, बुधबार

    भव्य धार्मिक अनुष्ठान गर्दै पञ्चाभिषेक रूद्रीको समापन

    काठमाडौंको मखनस्थित महिन्द्रेश्वर महादेव परिसरमा भव्य धार्मिक अनुष्ठान गर्दै पञ्चाभिषेक रूद्री समापन समारोह सम्पन्न भएको छ । राजोपाध्याय समाजको आयोजनामा काठमाडौं उपत्यकाका तीनै शहरबाट ३५ जना राजोपाध्याय देव ब्राह्मणहरुबाट विभिन्न पूजा पाठ गर्दै...

Pages