arin enterprises

कला-साहित्य

  • २०७९ कार्तिक २८, सोमबार

    विश्वकप उपाधि इंग्ल्याण्डलाई

    इङल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराउँदै आइसिसी ट्वान्टी२० विश्वकप क्रिकेटको उपाधि दोस्रो पटक जितेको छ । मेलबर्न क्रिकेट मैदानमा भएको फाईनलमा इंग्ल्याण्डले पाकिस्तानले दिएको एक सय ३८ रनको लक्ष्य १९ ओभरमै पाँच विकेटको क्षतिमा पूरा गरेको थियो ।...

  • २०७९ कार्तिक २८, सोमबार

    ‘पुर्ख्याैली पेशालाई नै कर्पोरेट विजनेशको रुपमा अगाडी बढाउने भिजन मसँग छ’

    आसन्न आम निर्वाचनमा प्रदेश सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ (क) बाट शैलेन्द्र मान बज्राचार्यले पनि उम्मेदवारी दिएका छन् । यस अघि संसदको सबैभन्दा ठुलो दल नेकपा (एमाले) का उम्मदेवार र अघिल्लो निर्वाचनमा जित हात पारेका राजेश शाक्य र गठबन्धनको...

  • २०७९ कार्तिक २७, आइतबार

    पुखुद्याँ मानन्धर सनाः खलःले गर्यो ज्येष्ठ नागरिकहरुलाई सम्मान

    काठमाडौंको नयाँ सडकस्थित पाको पुखुद्याँ मानन्धर सनाः खलःले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । सो अवसरमा गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरेको छ । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलको प्रमुख...

  • २०७९ कार्तिक २७, आइतबार

    चुनावमा अत्यावश्यक सवारी साधन चल्ने

    आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सवारी अनुमतिपत्र आवश्यक नपर्ने भएको छ । निर्वाचन आयोगले अत्यावश्यक क्षेत्रका लागि सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिन नपर्नेगरी सहज...

  • २०७९ कार्तिक २५, शुक्रबार

    इग्ल्याण्ड टी–ट्वेन्टी विश्वकपको फाइनलमा

    विहीबार भएको आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा भारतमाथि १० विकेटको सानदार जित निकाल्दै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियाको एड्लेडमा विहीबार भएको खेलमा भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्यान्डले १६ ओभरमा बिना विकेटको नोक्सानीमा...

  • २०७९ कार्तिक २५, शुक्रबार

    काठमाडौं १ मा गठबन्धनको जित सुनिश्चित छः प्रकाशमान सिंह

    क्षेत्र नं. १ बाट लगातार यसअघि चुनिदै आउनु भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह यसपालीपनि सोही क्षेत्रबाट उठ्नु भएको छ । उहाँले  काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनले नै जित हाँसिल गर्ने दाबी गर्नुभएको छ । शुक्रवार काठमाडौं निर्वाचन...

  • २०७९ कार्तिक २५, शुक्रबार

    चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने

    नेपाली चलचित्र कबड्डी ४ सिनेमा घर एप्लिकेशनबाट हेर्न मिल्ने भएको छ । बिहीवार सिनेमा घर एपका सञ्चलकहरु र कबड्डी ४ का निर्माताहरुले अनलाइन प्लेटफर्मबाट चलचित्र प्रदर्शन गर्ने बताएका हुन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता एवं सिनेमा...

  • २०७९ कार्तिक २४, बिहिबार

    आज विश्व विज्ञान दिवस

    आज विश्व विज्ञान दिवस । वर्षेनि १० नोभेम्बरमा विश्वभर शान्ति र विकासका लािग विश्व विज्ञान दिवस मनाइने गरिन्छ । हाम्रो समाजमा विज्ञानको महत्त्वपूर्ण भूमिका र पछिल्लो समय निस्किएका विभिन्न वैज्ञानिक मुद्दाहरुको बहसमा व्यापक संलग्नता होस् र हाम्रो...

  • २०७९ कार्तिक २३, बुधबार

    राजेन्द्र श्रेष्ठलाई मतदान गर्न नेवार समुदायकाे आह्वान

    राजेन्द्र प्रसाद श्रेष्ठ सहयोग समितिले आसन्न आम निर्वाचनमा राजेन्द्र प्रसाद श्रेष्ठलाई मतदान गर्न आह्वान गरेको छ । सहयोग समितिले एक अपिल जारी गर्दै काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रेष्ठलाई मतदान गर्न आह्वान गरेको हो ।...

  • २०७९ कार्तिक २३, बुधबार

    ‘पर्यटन क्षेत्रलाई केन्द्रीत गर्दै अर्थतन्त्र मजबुद बनाउन भूमिका खेल्छु’

    आसन्न आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपा (एस) का उम्मेदवार जीवनराम श्रेष्ठले आफ्नो अघिल्लो कार्यकालको उदाहरणीय कामहरुको निरन्तरताका लागि फेरी पनि उम्मेदवारी दिएको बताएका छन् । संस्कृति पर्यटन तथा नागरिक...

  • २०७९ कार्तिक २३, बुधबार

    मतदाताहरु अहिले आफै मलाई भोट दिन उत्साहित छन्: कुन्तीदेवी पोखरेल

    प्रतिनिधि सभा र प्रदेश सभानिर्वाचन नजिकिरहेको बेला उम्मेदवारहरु आफ्नो चुनावी क्षेत्रमा प्रचार प्रसारलाई तीब्र रुपले अगाडि बढाएका छन् । त्यसै मेसोमा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राप्रपाकी केन्द्रीय कुन्ती पोख्रेलले पनि...

  • २०७९ कार्तिक २३, बुधबार

    सशस्त्र प्रहरीद्वारा अवैध चिनी नियन्त्रण

    सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ३ फुलचोक स्थित पूर्व पश्चिम लोकमार्गबाट कार्तिक २१ गते सशस्त्र प्रहरीले करीव १८ लाख ३० हजार रुपैयाँ बराबरको चिनीसहितको ट्रक नियन्त्रणमा लिएको  छ । पश्चिमबाट पुर्वतर्फ ल्याउँदै गरेको १ सय १० बोरा चिनीसहितको...

  • २०७९ कार्तिक २३, बुधबार

    डोटीमा शक्तिशाली भूकम्पबाट ६ को मृत्यु

    डोटी केन्द्रविन्दू भएर गएराती गएको शक्तिशाली भूकम्पबाट ६ जनाको मृत्यु भएको छ । पूर्वचौकी गाउँपालिकाको वडा नम्बर ३ मा एकै परिवारका तीनसहित ६ जनाको मृत्यु भएको छ । डोटी जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरुमा ठाडा गाउँकी ३८ वर्षीया भगवती...

  • २०७९ कार्तिक २२, मंगलबार

    “चतुरासीति सहस्स पुप्फ” पूजा सम्पन्न

    पहिलो पटक नेपालमा दुर्लभ “चतुरासीति सहस्स पुप्फ” पूजा सम्पन्न भएको छ । विश्व सम्पदा स्वयम्भूमहाचैत्यमा आज बौद्ध परम्परा अनुसार ८४ हजार थान सयपत्री फूलको माला चढाएर पूजा गरिएको हो । सकिमिला पुन्हि, कात्तिक पूर्णिमाको अवसरमा स्वयम्भू महाचैत्य र...

  • २०७९ कार्तिक २२, मंगलबार

    झण्डै ५ लाख मतदाता मताधिकारबाट वञ्चित

    आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झण्डै ५ लाख नागरिक आप्mनो मताधिकारबाट वञ्चिते हुने भएका छन् । उनीहरु नागरिकताविहीन हुनुपर्दा मत दिने अधिकारबाट वञ्चित हुनुपरेको हो । दलहरुको दाउपेचले अलपत्र परेको नागरिकता विधेयक टुंगोमा पुग्न नसक्दा ५ लाख...

  • २०७९ कार्तिक २१, सोमबार

    नाङ्लो ग्रुपले चिनियाँ परिकारसहित रेष्टुरेण्ट सञ्चालन

    नाङ्लो समूहले चिनियाँ परिकारसहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याएको छ । नाङ्लो समूहले काठमाडौंको दरबारमार्गमा चिनियाँ परिकार उपलब्ध हुने द चाइनिज रेष्टुरेण्ट शुरु गरेको हो । सन् १९७६ मा स्थापना भएको नाङ्लो प्रा.लि. ले दरबारमार्गमा चाइनिज परिकार उपलब्ध...

Pages