कला-साहित्य
-
२०७९ श्रावण २, सोमबार
चट्याङ लागेर मृत्यु
रामेछापमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । आइतबार राति लिखुतामाकोशी गाउँपालिका–४ कल्लेरी बस्ने ५५ वर्षीय डिल बहादुर गाहा मगरको चट्याङ लागेर मृत्यु भएको हो । मगरको घरमा अचानक चट्याङ पर्दा उनको घट्नास्थलमै मृत्यु भएको हो ।
-
२०७९ श्रावण २, सोमबार
बसको ठक्करबाट एक पुरुषको मृत्यु
मकवानपुरमा भएको सडक दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ । मकवानपुर मनहरी गाउँपालिका–६ सुनाचुरीमा चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १३३० नम्बरको बसको ठक्करबाट एक जनाको मृत्यु भएको हो । अन्दाजी ४० वर्षीय मृतकको हालसम्म पहिचान हुन...
-
२०७९ श्रावण २, सोमबार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
बाँकेको राप्ती सोनारी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । आइतबार राति राप्ती सोनारी गाउँपालिका–७ निबुवाटारमा भे.७ प १५२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । दुर्घटनामा सोही गाउँपालिका–५ बिनौना...
-
२०७९ श्रावण २, सोमबार
भारतमा आज राष्ट्रपति चुनाव
भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । १५ औं राष्ट्रपति चयनका लागि हुन लागेको चुनावमा सत्तारुढ भातरीय जनता पार्टीकी उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी उम्मेदवार यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुदैछ । हालका राष्ट्रपति रामनाथ कोविन्दको...
-
२०७९ श्रावण २, सोमबार
साउनको पहिलो सोमबार शिवालयहरुमा महिलाहरुको घुँइचो
आज साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गर्दैछन् । विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिनाभर भगवान शिवको विशेष ब्रत बस्ने चलन रहेको छ ।...
-
२०७९ श्रावण २, सोमबार
फाइजरको दोस्रो खोप दिईंदै
गत महिना कोरोना विरुद्धको पहिलो मात्रा दिएका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि दोस्रो मात्रा लगाईदैछ । पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको...
-
२०७९ श्रावण २, सोमबार
कमैया मुक्त भएको २१ वर्ष पुग्दा पनि दैनिक छाक टार्नै मुश्किल
०५७ साल साउन २ गते कमैया मुक्ति अन्त्य भएकोको औपचारिक घोषणा भएको आज २१ वर्ष पुगेको छ । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपालमा रहेका सबै कमैयाहरु मुक्ता भएको घोषणा गरेका थिए । कमैया प्रथा सोही दिनको सम्झनामा मुक्त कमैयाले काठमाडौँ...
-
२०७९ श्रावण १, आइतबार
युरोप गर्मीको चपेटामा
युरोपमा जलवायु परिवर्तनका कारण गर्मीको चपेटामा परेको छ । तापक्रम अत्यधिकत वृद्धि हुँदा त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । अत्याधिक गर्मीकै कारण युरोपका विभिन्न जंगलमा आगलागी भईरहेको छ । बेलायत, पोर्चुगल, स्पेन, फ्रान्सलगायतका देशहरु चर्को तातोसंग...
-
२०७९ श्रावण १, आइतबार
साउने संक्रान्ति तथा लुतो फाल्ने पर्व मनाईंदै
आज साउने सक्रान्ति । साउन महिनाको पहिलो दिन यो पर्व मनाइँदैछ । सौरमास अनुसार प्रत्येक वर्ष मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो...
-
२०७९ आषाढ ३२, शनिबार
सुरुभयो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज
कोरा भक्तपुर साइकलिङ च्यालेन्ज शनिबार बिहानदेखि भक्तपुरमा सुरु भएको छ । च्यालेन्ज दरवार क्षेत्रबाट सुरु भएर सिद्धपोखरी, निकोसेरा, बहाखा बजार, बोडे, निलबाराही, बेँसीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशुलडाँडा, तेलकोट, नगरकोट पुगेको थियो । नगरकोटमा खाना...
-
२०७९ आषाढ ३२, शनिबार
‘मिराः दी टेल्स अफ लाइफ’ समलिंगीको प्रेमकथामा आधारित
समलिंगी प्रेमकथामा आधारित सर्ट फिल्म ‘मिराः दी टेल्स अफ लाइफ’ निर्माण भएको छ । फिल्मको ट्रेलर शुक्रबार साँझ युट्युब च्यानल अश्भी फिल्म्सबाट रिलिज गरिएको हो । फिल्ममा अनिता पण्डितको निर्माण तथा निर्देशन छ । पेशाले सफ्टवेयर इन्जिनियर रहेता पनि...
-
२०७९ आषाढ ३२, शनिबार
नवदुर्गा नाचका लागि नगरपालिकाको ५० लाखको सहयोग
गोदावरी नगरपालिकाले यसवर्षको ठेचोको १२ वर्ष जात्रा लागि ५० लाख नगद सहयोग गरेका छन् । आज शनिबार आयोजित कार्यक्रममा मेयर गजेन्द्र महर्जनले उक्त सहयोगको चेक हस्तान्तरण गरेका हुन् । उक्त नगरपालिकाको सहयोगले १२ वर्षे नवदुर्गा नाच सञ्चालन गर्न सहज हुने...
-
२०७९ आषाढ ३२, शनिबार
छिमेकी नीतिमा नेपाल सधैँ प्राथमिकतामा : विदेशमन्त्री जयशंकर
भारतीय जनता निमन्त्रणामा भारत भ्रमणमा रहेका प्रचण्ड र भारतीय विदेश मन्त्री डा. एस जयशंकरबीच आज भेटवार्ता भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको विदेशमन्त्री जयशंकरले बताएका छन् । भारत...
-
२०७९ आषाढ ३२, शनिबार
साहित्यका पाँच खम्बाहरुको शालिक अनावरण
नेपालको मौलिक भाषा साहित्यका पाँच खम्बाहरुको शालिक स्थापना गरेको छ । आज नेपालभाषा साहित्यका पाँच महारथी गद्यगुरु पण्डित निष्ठानन्द बज्राचार्य, महाकवि सिद्धिदास अमात्य, मास्टर जगतसुन्दर मल्ल, कवि योगवीरसिंह कसाः र भाषानिभाः प्रेमबहादुर कसाःको सालिक...
-
२०७९ आषाढ ३२, शनिबार
फोहोर फ्याँक्ने तालिका सार्वजनिक
काठमाडौं महानगरपालिकाको सबै भन्दा ठूलो चुनौति भनेकै फोहोर व्यवस्थापन रहेको छ । यसलाई मध्यनजर राख्दै नवनिर्वाचित मेयर बालेन शाहले चुनाव जित्ने वित्तिकै काठमाडौंको फोहोर व्यवस्थापनका लागि लागिपर्नुभएको छ । सोही समयमा उहाँले घरबाटै कुहिने र नकुहिने रोग...
-
२०७९ आषाढ ३१, शुक्रबार
भुसाल उपसभामुखमा निर्वाचित
नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित हुनुभएको छ। शुक्रबार सत्ता गठबन्धनको साथ पाएका उपसभामुख पदका लागि भएको निर्वाचनमा भुसाल निर्वाचित हुनुभएको हो। उहाँले निकटम प्रतिद्वन्द्वी एमालेका विद्या भट्टराईलाई ५५ मतले...
