arin enterprises

कला-साहित्य

  • २०७९ आषाढ २७, सोमबार

    आज विश्व जनसंख्या दिवस

    सन् १९८९ बाट हरेक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिन्छ । सोही अवसरमा आज पनि विश्व जनसंख्या दिवस नेपाल लगायत विश्वभर मनाईंदैछ । सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अरब पुगेको अवसरमा सयुक्त राष्ट्र संघको ‘पपुलेसन...

  • २०७९ आषाढ २६, आइतबार

    श्रीलंकामा सभामुख अभयवर्द्धनाले सत्ता सम्हाल्ने

    दिनप्रतिदिन संकटग्रस्त हुँदै गएको श्रीलंकामा शनिबार प्रदर्शनकारीहरुले राष्ट्रपति भवन कब्जा गरेका छन् । प्रदर्शनकारीले देशका विभिन्न सहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता उल्लेख्य देखिएको थियो। राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको...

  • २०७९ आषाढ २६, आइतबार

    मुस्लिम धर्मावलम्बीहरु बकर ईद मनाईंदै

    आज मुस्लिम धर्मावलम्बीहरुले आफ्नो दोस्रो महान पर्व बकर ईद हर्षाेल्लासपूर्वक मनाइरहेका छन् ।  इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज...

  • २०७९ आषाढ २५, शनिबार

    काठमाडौं महानगरपालिकाको आर्थिक वर्षको बजेट पारित

    काठमाडौं महानगरपालिकाले ल्याएको आर्थिक वर्ष २०७९/८० को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट शुक्रबारको नगरसभाबाट पारित भएको छ । असार १० गते महानगरले ल्याएको बजेट तीन चरणमा छलफल भएपछि संशोधनसहित बजेट सर्वसम्मतबाट पारिएको महानगरले जनाएको...

  • २०७९ आषाढ २५, शनिबार

    नाइरोबी फ्लाई किराको संक्रमण बढ्दै

    अहिले देशभर नाइरोबी फ्लाई किराको संक्रमणबाट अस्पताल आउने विरामीको संख्या बढ्दै गएको छ । काठमाडौंमा यसको असर फाट्टफुट्ट देखिन थालेको छ भने बाहिरी जिल्लाहरुमा यसले ठूलो संक्रमणकै रुप लिइसकेको जानकारीमा आएको छ । झापा, दमकसहितका पूर्वी तयारीमा नाइरोबी...

  • २०७९ आषाढ २५, शनिबार

    नागरिकता विधेयक फिर्ता, नयाँ विधेयक ल्याउने

    सरकारले विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता गरेर नयाँ विधेयक ल्याउने तयारी गरेको छ । ४ वर्षसम्म संसदमा सहमति जुट्न नसकेको विधेयक प्रतिनिधिसभाको हिजोको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषदको निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक...

  • २०७९ आषाढ २४, शुक्रबार

    पूर्व प्रधानमन्त्री आवेलाई गोली हानियो

    जापानका पूर्व प्रधानमन्त्री शिञ्जो आवेलाई एक अपरिचित व्यक्तिले गोली हानिएको छ । जापानको नारा भन्ने एउटा सहरको कार्यक्रममा भाषण दिन जाँदै गर्दा उहाँमाथि गोली हानिएको हो । छातिमा गोली लागेर ढलेका आवेको होस नरहेको र उहाँलाई तत्काल अस्पताल लगिएको क्योदो...

  • २०७९ आषाढ २३, बिहिबार

    साझाको तीनवटा विजुली बस संचालनमा

    साझा यातायातले आजबाट काठमाडौंको सडकमा तीनवटा ईलेक्ट्रिक बस संचालनमा ल्याएको छ । पहिलो चरणमा ल्याएको तीनवटा बस परीक्षण गरी नम्बर प्ले र रुट अनुमति लिएर काठमाडौंमा सेवा दिन थालेका हुन् । विद्युतीय बस रत्नपार्क, केशर महल लैनचौर हुँदै नयाँ बसपार्क...

  • २०७९ आषाढ २२, बुधबार

    अर्थमन्त्री शर्माले दिए राजीनामा

    अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । उहाँले बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुँदै सो घोषणा गर्नुभएको हो । गत जेठ १४ गते राति बजेटको अन्तिम तयारी भईरहेको बेला अर्थमन्त्री जनार्दन शर्माले...

  • २०७९ आषाढ २२, बुधबार

    मातृभाषी चलचित्र सेन्सर बोर्ड गठन गर्न माग

    आदिवासी जनजाति मातृभाषामा निर्माण हुने चलचित्रलाई राज्यले छुट्टै दृष्टिकोणले हेर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेवाः फिल्म सोसाईटीले ललितपुरमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले मातृभाषी चलचित्रलाई पनि मूलधारको नेपाली चलचित्रकै नीति...

  • २०७९ आषाढ २२, बुधबार

    दश बुँदे घोषणापत्र जारी गर्दै दोस्रो मातृभाषा राष्ट्रिय पत्रकारिता सम्मेलन समापन

    दश बुँदे घोषणापत्र जारी गर्दै नेवाः पत्रकार राष्ट्रिय दबुको मातृभाषा पत्रकारिता सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन समापन भएको छ । काठमाडौंमा भएको कार्यक्रममा संचार गृहभित्र संमाचारका विषयवस्तु समावेश हुनुपर्ने, मातृभाषा पत्रकारिताको प्रवद्र्धन...

  • २०७९ आषाढ २२, बुधबार

    युरोकप महिला फुटबल आजदेखि सुरु

    युरोकप महिला फुटबल च्याम्पियनसिप आजबाट इंग्ल्याण्डमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज बेलुकी आयोजक इंग्ल्याण्डले अष्ट्रियाको सामना गर्नेछ । यस पटकको युरोकप महिला फुटबल ऐतिहासिक हुने आयोजकको दावी छ । आयोजकका अनुसार यस संस्करणको युरोकपको...

  • २०७९ आषाढ २२, बुधबार

    आयोगले संघीय निर्वाचनका लागि मिति प्रस्ताव गर्ने

    निर्वाचन आयोगले संघीय निर्वाचनका लागि मिति प्रस्ताव गर्ने भएको छ । आयोगले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिसभा र प्रदेशसभाका लागि मिति सिफारिस गर्ने तयारी गरेको छ । चुनावको तयारीका लागि आयोगले आज मिति...

  • २०७९ आषाढ २१, मंगलबार

    आलुको बोरामा ८४ लाख रुपैयाँ बरामद

    आलुसँगै बोरामा ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँे बरामद सशस्त्र प्रहरीले बरामद गरेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी...

  • २०७९ आषाढ २१, मंगलबार

    रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

    रामेछापको लुभुघाटमा आज विहान भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्यण १४ पुगेको छ । घटनास्थलमा ९ जना र काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा हालसम्म ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । रामेछापको सुनापति...

  • २०७९ आषाढ २१, मंगलबार

    एनसेलले हरियाली विकास अन्तर्गत ग्रीन बेल्ट उद्घाटन

    एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीनबेल्टको मंगलबार उद्घाटन गरिएकोछ । एनसेलले वन तथा भू–संरक्षण विभाग सँगको...

Pages