खेलकुद
-
२०८० श्रावण ७, आइतबार
इण्डोनेशियामा अब कुकुर–बिरालोको मासु बेच्न नपाइने
इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर–बिरालोको मासु बेच्न नपाइने भएको छ । बजारमा चमेरा, मुसा, सर्प र बाँदरको मासुसँगै कुकुर र बिरालोको मासु पनि बिक्रीमा राखिने गरेको थियो तर शुक्रबारदेखि कुकर, बिरालोको मासु भने बेच्न नपाइने...
-
२०८० श्रावण ७, आइतबार
राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति पारित गर्नका लागि आज विहान राष्ट्रबैंक सञ्चालक समितिको वैठक डाकिएको छ । सञ्चालक समितिले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीति राष्ट्र बैंकको...
-
२०८० श्रावण ७, आइतबार
महासचिव पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्झनामा विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको...
-
२०८० श्रावण ६, शनिबार
गूगलले पत्रकारलाई समाचार लेख्न सघाउने एआई टुल ल्याउँदै
गु्गलले समाचार लेख्न सक्ने क्षमता भएको नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल ल्याउने भएको छ । पत्रकारलाई समाचार लेख्न र सो समाचारका लागि आवश्यक जानकारी संकलन गर्न सघाउन कम्पनीले एआई टुल ल्याउन लागको हो । विभिन्न सञ्चारगृह तथा प्रकाशकको सहकार्यमा...
-
२०८० श्रावण ६, शनिबार
मेस्सीको डेब्यु खेलमा गोलसँगै मियामीको जित
लियोनल मेस्सीले अमेरिकन क्लब इन्टर मियामीका लागि डेब्यु गरेको खेलमा गोल गरेका छन् । शनिबार भएको लिग कपको अन्तिम मिनेटमा प्राप्त फ्रि–किकमा गोल गर्दै मेस्सीले मियामीलाई जित दिलाएका हुन् । एक/एक गोलको बराबरीमा रहेको खेल मेस्सीकै निर्णायक गोलमा...
-
२०८० श्रावण ५, शुक्रबार
गायक शाक्यको दुई वटा म्यूजिक भिडियो एकसाथ सार्वजनिक
गायक रविन्द्र बीर शाक्यको दुई वटा गीतको म्यूजिक भिडियो एकसाथ सार्वजनिक गरिएको छ । शाक्यको नेपालभाषाको गीत ‘ख्वति त्याय् कयाः’ र बुद्ध भजन ‘वनेवा वनेवा झीपिं’ आज एक कार्यक्रमबीच एक साथ सार्वजनिक गरिएको छ । कार्यक्रममा नेपालभाषा एकेडमिका चान्सलर...
-
२०८० श्रावण ५, शुक्रबार
हरर चलचित्र ‘अपीच्य’ को टिजर सार्वजनिक
हरर थ्रिलर नेपाली चलचित्र ‘अपीच्य’ को टिजर सार्वजनिक भएको छ । डेल्टा मल्टिमिडिया प्रोडक्सनको ब्यानरमा बन्दै गरेको हरर थ्रिलर चलचित्र ‘अपीच्य’ को टीजर इन्टरटेनमेन्ट नेपाली टिभी युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । विहिबार सार्वजनिक भएको १ः३०...
-
२०८० श्रावण ५, शुक्रबार
बञ्चरेडाँडामा फोहोर फाल्न सुरु
केही दिनदेखि अवरुद्ध काठमाडौंको फोहोर बलप्रयोग गरी स्कर्टिङ गरी बञ्चरेडाँडामा लगेर विसर्जन गर्न सुरू गरिएको छ । शुक्रबार प्रहरीको स्कर्टिङमार्फत काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका करिब १ सय २० वटा गाडी बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका छन् ।...
-
२०८० श्रावण ५, शुक्रबार
राहुल गान्धीलाई राहत
भारतीय काँग्रेसका नेता राहुल गान्धीलाई भारतीय सर्वाेच्च अदालतले मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । भारतको सर्वोच्च अदालतले आज गुजरात उच्च न्यायालयको आदेश खारेज गर्दै राहुल गान्धीको अपिलमा गुजरात सरकार र उजुरीकर्तालाई दश दिनभित्र जवाफ...
-
२०८० श्रावण ५, शुक्रबार
जरैसम्म पुगेर कारबाही गर्छ : गृहमन्त्रीको श्रेष्ठ
त्रिभुनवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै एक सय किलो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले अनुसन्धान तीव्र बनाएको छ । राजस्वले अहिलेसम्म सो प्रकरणमा जोडिएका दश जनालाई नियन्त्रणमा लिएको छ । राजस्वन अनुसन्धान विभागबाट खटिएको टोलीले एक चिनियाँ र...
-
२०८० श्रावण ५, शुक्रबार
जसपाले फेर्यो झण्डा र लोगो
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो झण्डा र लोगो फेरेको छ । भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाले अधिवेशनका सहभागि प्रतिनिधिहरुको झण्डा फेर्नुपर्ने माग गरे बमोजिम झण्डा र लोगो फेरेका हो । विधान प्रमाणीकरण समितिले पार्टीको झण्डा र लोगो...
-
२०८० श्रावण ५, शुक्रबार
एनसेलको दुई कम्बो प्याक संचालनमा
एनसेलका ग्राहकहरुले अब कुनैपनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कल सहित दैनिक रुपमा डेटा र एसएमएस सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याकहरु संचालनमा ल्याएको छ । अफ नेट...
-
२०८० श्रावण ५, शुक्रबार
उत्तर कोरियाले अमेरिकाविरुद्ध आणविक हमला गर्ने चेतावनी
उत्तर कोरियाले आफ्नो प्रायद्विपमा अमेरिकाले थप उत्तेजक गतिविधिहरु बढाए आणविक हमला गर्ने चेतावनी दिएको छ । अमेरिका र उत्तर कोरियाबीचको तनाव थप बढेको बेला उत्तर कोरियाले आणविक हमलाको धम्की दिएको हो । अमेरिकाले एयरक्राफ्ट क्यारियर, बम्बर र मिसाइल...
-
२०८० श्रावण ५, शुक्रबार
सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली
सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली बन्न सफल भएको छ । जापानलाई पछि पार्दै सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली भएको हो । राहदानी सुचकांक जारी गर्ने हेनली एण्ड पार्टनर्सले सन् २०२३ का लागि जारी गरेको राहदानीको बर्गीकरणमा सिंगापुरको...
-
२०८० श्रावण ४, बिहिबार
भारतले चामल निर्यात गर्न बन्द गर्यो
भारतले चामल निर्यातमा रोक लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो । भारतको यस्तो निर्णयले नेपाल लगायतमा मुलुकलाई ठूलो धक्का लाग्ने छ । भन्सार हार्मोनी कोड...
-
२०८० श्रावण ४, बिहिबार
फिफा वरीयतामा नेपाल यथावत
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को नयाँ विश्व वरीयतामा नेपाल यथावत रहेको छ । बिहीबार फिफाले निकालेको नयाँ वरीयता अनुसार नेपाल १७५ औं स्थानमा रहेको छ । नेपाल अघिल्लो महिनामा पनि १७५ औं स्थानमै रहेको थियो । दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ...