arin enterprises

खेलकुद

  • २०७८ फाल्गुण ८, आइतबार

    ह्यारी केनको दुई गोलबाट टोटनह्यामको जित

    इङ्लिस प्रिमियर लिगमा ह्यारी केनको दुई गोलबाट टोटनह्यामले म्यानचेस्टर सिटिलाई हराएको छ । शनिबार राति भएको खेलमा टोटनह्यामले शीर्ष टोली म्यानचेस्टर सिटीलाई ३–२ गोलले हराएको हो । खेलको ४औँ मिनेटमा डेजान कुलुभ्सिकीको गोलबाट टोटनह्यामले अग्रता लिएको...

  • २०७८ फाल्गुण ८, आइतबार

    पोखरामा अन्नपूर्ण केबुलकार संचालनमा

    पोखराको फेवातालदेखि सराङकोटसम्म केवल कार संचालनमा आएको छ । पोखराको पर्यटकीय गन्तव्य फेवाताल किनारबाट सराङकोटडाँडासम्म ‘अन्नपूर्ण केबुलकार सञ्चालनमा आएको छ । फेवाताल र सराङकोटडाँडा दुई पर्यटकीय गन्तव्यलाई जोड्नका लागि अन्नपूर्ण केबुलकार प्रालिले...

  • २०७८ फाल्गुण ८, आइतबार

    संसदमा एमसीसी अनुमोदनका लागि टेबल हुने

    सत्ता गठबन्धन दलहरुबीच एमसीसी संसदमा टेबल गर्ने निर्णय भएको छ । आज बालुवाटारमा बसेको पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा एमसीसी संसदमा टेबल गर्ने सहमति जुटेको हो । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री...

  • २०७८ फाल्गुण ८, आइतबार

    युनि आँधीबाट युरोपमा धनजनको क्षति

    युनि आँधीका कारण युरोपमा १६ जनाको मुत्यु भएको छ । बेल्जियम, नेदरल्याण्ड, जर्मनी, पोल्याण्ड र बेलायतलगायतका मुलुकमा तीव्र गतिमा आएको आँधीका कारण विभिन्न भौतिक संरचनामा क्षति भएको छ । आँधीका कारण सयौंको संख्यामा हवाइ उडानहरु प्रभावित भएका छन् । आँधीले...

  • २०७८ फाल्गुण ८, आइतबार

    एकीकृत समाजवादीले एमसीसी टेबल गर्न दिने

    एमसीसी विरुद्ध सडकमा उत्रिएको नेकपा एस एकाएक एमसीसी प्रस्ताव टेबुल गर्न सहमत भएको छ । नेकपा एकीकृत समाजवादीको हिजो बसेको बैठकले एमसीसी संसदमा टेवल गर्न दिने निर्णय गरेको हो । स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने विषयलाई निषेध गर्न नहुने...

  • २०७८ फाल्गुण ८, आइतबार

    आयल निगमले फेरि पेट्रोलियम पदार्थमा भाऊ बढायो

    नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको तीन हप्ता नबित्दै निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले  पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४५ रुपैयाँ तय गरेको छ...

  • २०७८ फाल्गुण ७, शनिबार

    टी२० विश्वकप छनोटमा नेपालको शानदार जित

    टी२० विश्वकप छनोट अन्तरगत दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १ सय ३६ रनको विशाल अन्तरले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ रोजेको नेपालले २१८ रनको लक्ष्य फिलिपिन्सलाई दिएको थियो ।  फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रनमा सीमित...

  • २०७८ फाल्गुण ७, शनिबार

    ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि काठमाडौं दुर्गन्धित

    काठमाडौंमा एक सातादेखि फोहोर उठ्न छाडेको छ ।  फोहोर नउठेपछि चोकचोक दुर्गन्धित बन्न थालेका छन् । १ फागुनबाट नै फाहोर उठन छाडेपछि काठमाडौं महानगरपालिकाले शनिबार सार्वजनिक सूचना नै जारी गरेर कुहिने फोहोरको आफै व्यवस्थापन गर्न भनेको छ ।  मडखु(तीनपिप्ले...

  • २०७८ फाल्गुण ७, शनिबार

    थापा नेतृत्वको राप्रपा नेपाल पार्टीको विधिवत घोषणा

    राप्रपा परित्याग गरेका कमल थापाले आज राप्रपा नेपाल पार्टीको घोषणा गर्नुभएको छ ।  राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम गर्दै थापाले राप्रपा नेपाल घोषणा गर्नुभएको हो । लाक्पा तामाङको नेतृत्वमा रहेको...

  • २०७८ फाल्गुण ७, शनिबार

    बेलायतमा 'युनिस' नामक आँधीबाट तीन जनाको मृत्यु

    तीन दशकयताकै शक्तिशाली आँधीका कारण बेलायतमा ३ जनाको मृत्यु भएको छ । ‘यूनिस’ नामको आँधी १ सय २५ माइल प्रतिघण्टाको वेगमा आएको थियो । आँधीका कारण लन्डनका साथै पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्डका कयौँ क्षेत्र प्रभावित भएका छन् । आँधीका कारण सयौँ हवाइ...

  • २०७८ फाल्गुण ७, शनिबार

    ७२औं प्रजातन्त्र दिवस मनाईंदै

    ७२औं राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । जनता रैतीबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते सो दिवस मनाउने गरिन्छ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । विसं २००७...

  • २०७८ फाल्गुण ६, शुक्रबार

    लागूऔषध खैरो हेरोइन सहित २ जना पक्राउ

    धनगढीबाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । धनगगढीको मिलन चोकबाट कंचनपुर भिमदत्त नगरपालिका–४ बस्ने २१ वर्षीया नेहा विष्ट र भारत खटिमा उत्तमसिंह नगर बस्ने २७ वर्षीय बाशुदेव विश्वासलाई प्रहरीले पक्राउ गरेको छ । ती दुईको साथबाट करिब २...

  • २०७८ फाल्गुण ६, शुक्रबार

    बुबाको हत्या गरेको अभियोगमा छोराहरु पक्राउ

    आफ्नै बुबाको हत्या गरेको अभियोगमा दुई छोराहरुलाई पक्राउ गरिएको छ । काठमाडौंको रबिभवन घर भई हाल कीर्तिपुर नगरपालिका–६ चोभार पाण्डेछाप बस्दै आएका ६५ वर्षीय न्हुछे नारायण महर्जनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै दुई छोराहरूलाई पक्राउ गरिएको हो ।...

  • २०७८ फाल्गुण ६, शुक्रबार

    बार्सिलोना बराबरीमा रोकियो

    युरोपा लिग अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा स्पेनीस् क्लब बार्सिलोनाले बराबरीमा खेलेको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले पाहुना टोली इटालियन क्लब नापोलीसँग १–१ गोलको बराबरीमा खेलेको हो । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा खेलको २९ औं...

  • २०७८ फाल्गुण ६, शुक्रबार

    सवारी दुर्घटना गरी फरार रहेका चालक पक्राउ

    दुर्घटना गरी फरार रहेका गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ । विहिबार विहान काठमाडौंको बालाजुस्थित गंगाहल नजिक सडकमा दुई जना व्यक्तिलाई ठक्कर दिएर फरार रहेका चालक धादिङ सिद्धलेख गाउँपालिका–४ का २९ वर्षीय प्रदिप थपलियालाई शुक्रबार बिहान प्रहरीले...

  • २०७८ फाल्गुण ६, शुक्रबार

    ढुंगेअड्डामा तीनवटा कुकर बम फेला

    आज विहान काठमाडौंको ढुंगेअड्डामा तीनवटा कुकर बम फेला परेको छ । कलंकी र ढुंगेअड्डाको बीच सडकमै शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शंकास्पद वस्तु फेला परेको सूचना पाएपछि नेपाली सेनाको टोली पुगेर उक्त बमलाई डिस्पोज गरेको...

Pages