arin enterprises

खेलकुद

  • २०७७ जेठ ५, सोमबार

    कोरोना भाइरसबाट बढि प्रभावित दोश्रो देशमा रसिया

    रसियामा कोरोना संक्रमितको संख्या २ लाख ८१ हजार नाघेको छ । यससँगै रसिया कोरोनाबाट बढी प्रभावित दोश्रो देश बन्न पुगेको छ । अप्रिलबाट संक्रमणको दर बढ्न थालेको रसियामा अहिले कुल संक्रमित संख्या २ लाख ८१ हजार ७ सय ५२ पुगेको छ ।  संक्रमण दिनानुदिन...

  • २०७७ जेठ ४, आइतबार

    न्यूरोडमा आगलागी

    काठमाडौं २२ वडास्थित न्यूरोड प्यूखा टोलको एक घरमा आज दिउँसो आललागी भएको छ । घर बाहिरको विद्यूतको तार सर्ट भई राजेन्द्र महर्जन नामक व्यक्तिको पाँचतल्ले घरमा आगलागी भएको हो । आगो लागेर सो घरमा भएका विभिन्न पसलका सामानहरु जलेका छन् । घरको भुइँतलामा...

  • २०७७ जेठ ४, आइतबार

    नर्ससहित थप ३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २९५

    आइतबार नेपालमा थप तीन जना कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ ३ जना संक्रमित मध्ये एकजना नर्स पनि रहेको खुलेको छ । धनकुटा जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीय नर्समा संक्रमण पुष्टि भएको हो । अर्को दुईजना संक्रमित विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६...

  • २०७७ जेठ ४, आइतबार

    नेपालमा कोरोना संक्रमणबाट दोश्रो मृत्यु

    नेपालमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमणबाट दोश्रो व्यक्तिको मृत्यु भएको छ । बाँकको क्वारेन्टाइनमा बसेका २५ वर्षीय यूवकको कोरोनाभाइरस संक्रमणबाट आज मृत्यु भएको हो । आज बिहान ६ः४० बजे मृत्यु भएका उनको परिक्षणको लागि हिजै संकलन गरिएको थियो । आज उनको...

  • २०७७ जेठ ४, आइतबार

    इटालीमा यात्रा प्रतिबन्ध हटाइने

    इटालीमा यात्रा प्रतिबन्ध हटाइने भएको छ ।  केहि दिन अघि लकडाउन खुकुलो बनाएको इटाली सरकारले अब ३ जुनदेखि यात्रा प्रतिबन्ध पनि हटाउने घोषणा गरेको हो । महामारी नियन्त्रणमा आउन थालेसँगै ईटाली सामान्य जीवनमा फर्किने कोशिशमा छ । ईटालीमा विगतको अनुपातमा...

  • २०७७ जेठ ४, आइतबार

    महामारीकै बीच जर्मनीको बुण्डेश लिगा पुनः सुरु

    जर्मन लिग बुण्डेशलिगा शनिबारदेखि फेरि शुरु भएको छ । महामारीकै बीच दर्शकविहिन रङ्गशालामा खेल खेलाउँदै लिग शुरु गरिएको हो । शनिबारबाट सुचारु भएको लिगमा बोरुसिया डर्टमण्डले घरेलु मैदानमा साल्कालाई ४–० ले पराजित गर्यो । महामारीकै दौरान खेलाउन लागिएको...

  • २०७७ जेठ ४, आइतबार

    थप १० जनामा कोरोना देखियो, कूल संक्रमित २९१

    नेपालमा थप १० जनामा कोरोनाभाइरस (कोभिड) १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि हुने १० जना सबै रौतहटका पुरुषहरु हुन् । रौतहटका राजपुर नगरपालिका फरहदवा–९ निवासी १८, ३२, ३६, ३९, २९, ४२, ४८ वर्षीय...

  • २०७७ जेठ ३, शनिबार

    नेपालमा कोरोनाको कारण पहिलो मृत्यु

    धुलिखेल अस्पतालमा मृत्यु भएकि सुत्केरीको मृत्युको कारण कोरोना संक्रमण नै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले सुत्केरीको मृत्युको बारेमा विस्तृत विवरण लिइएको र कोभिडसँग सम्वन्धित थप...

  • २०७७ जेठ ३, शनिबार

    एक महिना नहुँदै ब्राजिलका अर्का स्वास्थ्यमन्त्रीको राजीनामा

    ब्राजिलका स्वास्थ्यमन्त्री नेल्सन टेचले कार्यभार सम्हालेको एक महिना नहुँदै आफ्नो पदबाट राजीनामा दिएका छन् । कोरोनाको महामारीमा हटस्पट बन्दै गएको दक्षिण अमेरिकी देश ब्राजिलमा संक्रमण नियन्त्रण गर्न असफल भएपछि टेचले पदबाट राजीनामा दिएको बताइएको छ । तर...

  • २०७७ जेठ ३, शनिबार

    धुलिखेलमा सुत्केरीको मृत्यु सम्वन्धमा अनुसन्धान थालियो

    धुलिखेलमा सुत्केरीको मृत्युको सम्वन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले अनुसन्धान थालेको छ । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले धुलिखेल अस्पतालमा मृत्यु भएकि सुत्केरीको बारेमा अध्ययन थालिएको जानकारी दिए । हिजो...

  • २०७७ जेठ ३, शनिबार

    थप दुई जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २७८

    नेपालमा थप दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै थप दुई जनामा  कोरोना संक्रमित देखिएको छ ।  पछिल्लो पटक देखिएका थप दुई जना नयाँ संक्रमितमा काभ्रेका २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुष रहेका...

  • २०७७ जेठ ३, शनिबार

    कोरोनाको कारण मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

    विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४६ लाख नाघेको छ । हालसम्म विश्वभर कोरोनाभाइरस (कोभिड १९) संक्रमित हुनेको संख्या ४६ लाख ४२ हजार ५ सय ६ जना पुग्दा १७ लाख ६८ हजार १ सय ५६ जनाले कोरोनाभाइरस (कोभिड १९) लाई जितेका छन् । ...

  • २०७७ जेठ ३, शनिबार

    नेपालमा संक्रमितहरु थपिँदै – कुल संक्रमित संख्या २७६

    नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय कपिलवस्तुमा तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु शिवराज नगरपालिका, चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको...

  • २०७७ जेठ ३, शनिबार

    कोरोना संक्रकणमा भारतले चीनलाई उछिन्यो

    शुक्रबारसम्म आइपुग्दा कोरोना संक्रमितको संख्यामा भारत चीनभन्दा अगाडी पुगेको छ ।  भारतमा ८५ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतले संक्रमणमा कोरोनाभाइरसको उद्गम स्थल भनिएको चीनलाई उछिनेको छ ।  चीनमा अहिलेसम्म ८२ हजार ९ सय ३३ जना...

  • २०७७ जेठ २, शुक्रबार

    विपन्न वर्गका विद्यार्थीहरुका लागि चाइनीज संस्थाको सहयोग

    चन्द्रागिरी नगरपालिका र नागार्जुन नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरुका लागि चिनियाँ सहयोग उपलब्ध गराइएको छ । अलिबाबा फिलान्ट्रफिको सहकार्यमा चाइनीज गैर सरकारी संस्था चाइना फाउन्डेसन फर पोभर्टी एलिभिएसन ले उक्त राहत...

  • २०७७ जेठ २, शुक्रबार

    थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २६७ पुग्यो

    नेपालमा थप ९ जनामा कोरोनाभाइरस (कोभिड) १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा ४ जना, दाङमा तीन, उदयपुर र काठमाण्डौँमा एक एक जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा तीन जना बालकहरु समेत परेका छन्...

Pages