arin enterprises

खेलकुद

  • २०७७ बैशाख ३१, बुधबार

    पत्रकारको पि.सी.आर. टेस्ट गर्न पत्रकार महासंघको माग

    नेपाल पत्रकार महासंघले कोरोना संक्रमणबाट अति प्रभावित जिल्लामा कार्यक्षेत्रमा खटिरहेका पत्रकारहरुका लागि तत्काल पि.सी.आर प्रविधिबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन माग गरेको छ । वीरगञ्जमा पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएसँगै महासंघले...

  • २०७७ बैशाख ३१, बुधबार

    कोरोना अपडेट : कतै नियन्त्रण हुँदै, कतै बढ्दै

    कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४३ लाख नाघेको छ । विश्वभर संक्रमित हुनेको संख्या ४३ लाख ४७ हजार ७ सय ७१ जना पुग्दा यस भाइरसलाई जित्नेको संख्या १६ लाख ३० हजार ६ सय ७० जना पुगेको छ ।  अहिले सम्ममा मृत्यु हुनेको संख्या २ लाख ९३ हजार...

  • २०७७ बैशाख ३१, बुधबार

    भक्तपुरका एक संक्रमित भीम रावलका सुरक्षा गार्ड

    भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एकजना नेकपा सांसद भीम रावलका सुरक्षा गार्ड रहेको खुलेको छ । हिजो संक्रमण पुष्टि भएका भक्तपुरका २७ वर्षीय युवक नेता रावल गृहमन्त्री हुँदा उनको सुरक्षा टोलिका सदस्य रहेको खुलेको हो ।  उक्त युवक एक महिना...

  • २०७७ बैशाख ३१, बुधबार

    काठमाडौंमा राती भूकम्पको धक्का

    मंगलबार राति करिब ११ः५३ बजे काठमाडौं लगायत आसपास विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आसपासलाई केन्द्रविन्दु बनाई ५.३ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पबाट...

  • २०७७ बैशाख ३०, मंगलबार

    उपत्यकाभित्रै संक्रमित भेट्टियो, संक्रमित संख्या २१७

    नेपालमा आजै थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बेलुकी थप भएका २६ जना मध्ये काठमाडौं र भक्तपुरका पनि रहेका छन् ।  मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै पर्सा, महोत्तरी, धनुषा, सर्लाहीको साथै काठमाडौं र...

  • २०७७ बैशाख ३०, मंगलबार

    सडक सजाउँदै काठमाडौँ महानगर, सरसफाईमा सक्रिय नगर प्रहरी

    विभिन्न खाले माग राख्दै माइतिघर मण्डला र त्यस वरीपरीका क्षेत्रमा लकडाउनका बेला पनि भिडभाड हुने गर्थ्यो । मंगलबार भने त्यहाँ एक हुल नगर प्रहरी देखिए ।  तर, उनीहरु त्यहाँ आन्दोलनका लागि नभई सडकको दायाँ–बायाँ किनारा र बीचका बढेका बोटबिरुवाको हाँगा...

  • २०७७ बैशाख ३०, मंगलबार

    रुपन्देहीका पहिलो कोरोना संक्रमित युवक पनि निको भए

    रुपन्देहीका पहिलो कोरोना संक्रमित युवकले कोरोनाभाइरसलाई जितेका छन् । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नंं १ पुर्निहवाका २५ वर्षका युवक संक्रमणमुक्त भएका हुन् ।  गत शुक्रबार र सोमबारको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई आजै डिस्चार्ज...

  • २०७७ बैशाख ३०, मंगलबार

    नेवाः सुकुम्वासी संघ गठनको तयारी तीव्र

    सरकारले सरकारले भूमि सम्वन्धी समस्या समाधान आयोग गठन गरेर सुकुम्वासीहरुलाई जग्गा बाँड्ने वहस थालेसँगै नेवाः अभियन्ताहरुले नेवाः सुकुम्वासी संघ गठनको तयारीलाई तीव्रता दिएका छन् । सडक विस्तार लगायत विभिन्न विकास निर्माणको नाममा उपत्यकाका धेरै...

  • २०७७ बैशाख ३०, मंगलबार

    आज मे १२, विश्व नर्सिङ दिवस

    आज मे १२, विश्वभरिमा स्वस्थ र संक्रमणमुक्त समाज निर्माणका लागि जोखिम मोलेर कार्यक्षेत्रमा खटिने नर्सहरुको सम्मानमा विश्व नर्सिङ दिवस मनाईँदैछ ।  नेपालमा पनि कोरोनाविरुद्ध सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाईँदैछ । यस वर्ष विश्वभरी ‘कोभिड–१९’को...

  • २०७७ बैशाख ३०, मंगलबार

    कोरोना अपडेट : संक्रमित संख्या ४२ लाख नाघ्यो

    विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४२ लाख नाघेको छ । विश्वभर यस भाईरसबाट संक्रमित हुनेको संख्या ४२ लाख ७५ हजार ४ सय ९९ जना पुग्दा यस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ८७ हजार ७ सय २४ रहेको छ । अहिले सम्म १५ लाख ४४ हजार...

  • २०७७ बैशाख ३०, मंगलबार

    एकैदिन ५७ जनामा संक्रमण पुष्टि

    आज एकै दिन नेपालमा थप ५७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा ८ जना, रूपन्देहीमा ९ जना , पर्सामा ३९ जना र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन् ।  उनीहरू सबै पुरूष रहेको स्वास्थ्य...

  • २०७७ बैशाख २९, सोमबार

    सुकुम्वासीलाई ६ आना जग्गा दिने निर्णयप्रति विश्व नेवाःको आपत्ती

    सरकारले सुकुम्वासीलाई काठमाडौंमा ६ आना जग्गा दिने निर्णय गरेकोमा वर्ल्ड नेवाः अर्गनाइजेसनले आपत्ती जनाएको छ ।  संसारैभरि छरिएर रहेका नेवारहरुको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनले नेपाल सरकारले सुकुम्वासी आयोग मार्फत सुकुम्वासीलाई जग्गा दिने...

  • २०७७ बैशाख २९, सोमबार

    अमेरिकन आइडलको उत्कृष्ट सातमा पुगे नेपाली मूलका दिवेश

    विश्वप्रसिद्ध गायन प्रतिभाको खोजी गर्ने रियालिटी शो, अमेरिकन आइडलको उपाधी होडमा नेपाली मूलका दिवेश पोखरेल उत्कृष्ट सातमा पुग्न सफल भएका छन् । आइडलको १८औँ संस्करणको उपाधि यात्रामा अघि सरेका दिवेश उत्कृष्ट सात भित्र पर्न सफल भएका हुन् । उत्कृष्ट ११...

  • २०७७ बैशाख २९, सोमबार

    थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा आजै थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय...

  • २०७७ बैशाख २९, सोमबार

    कोरोना अपडेट : संक्रमित ४२ लाखको नजिक पुग्दा निको हुने १५ लाख नाघ्यो

    विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्यासँगै निको हुनेको संख्या पनि बढ्दै गइरहेको छ । कतै संक्रमण नियन्त्रण प्रभावकारी रुपमा भएको समाचार आउँदैछ त कतै संक्रमणको संख्या दिनानुदिन बढ्दैछ ।  हालसम्म विश्वभरीमा कोरोना भाइरस (कोभिड १९...

  • २०७७ बैशाख २९, सोमबार

    कपिलवस्तुमा देखियो थप १० जनामा कोरोना संक्रमण

    कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु सबै कपिलवस्तुका हुन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभूमि...

Pages