arin enterprises

खेलकुद

  • २०७६ चैत्र ३, सोमबार

    सार्वजनिक शौचालय सरसफाई सम्वन्धी तालिम सम्पन्न

    सार्वजनिक शौचालय सरसफाई सम्वन्धी एकदिने तालिम कीर्तिपुरमा सम्पन्न भएको छ । गुथि नामक गैर सरकारी संस्था र वाटर ऐड नेपालसंगको सहकार्यमा कीर्तिपुर नगरपालिकाले आयोजना गरेको तालीममा नगरमा सार्वजनिक शौचालयमा काम गर्ने २५ जना कर्मचारीहरुलाई शौचालय सरसफाई...

  • २०७६ चैत्र २, आइतबार

    ललितपुरमा अतिरुद्राभिषेक शुरु

    देशमा शान्ति र देशवासीको सुस्वास्थ्य र दीर्घायूको कामनासहित ललितपुरको कुम्भेश्वरमा अतिरुद्राभिषेक शुरु गरिएको छ । रुद्राभिषेकमा प्रत्येक विहान २४ जना राजोपाध्याय देव ब्राम्हणबाट पाठ हुँदैछ । २२ जना ब्राम्हणबाट रुद्रि पाठ हुँदैछ भने १ जनाबाट दुर्गा...

  • २०७६ फाल्गुण ३०, शुक्रबार

    कोरोना भाइरसका कारण खेलहरु स्थगित

    कोरोना भाइरस कोभिड १९ ले सारा विश्वलाई असर पारिरहँदा खेल जगतमा पनि यसको प्रभाव पारेको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै विश्वभरीमा विभिन्न खेलकुद प्रतियोगिताहरु स्थगित हुन थालेका छन् । इटाली, स्पेन, पोर्चुगल, नेदरल्याण्ड्स र अमेरिकाको शीर्ष...

  • २०७६ फाल्गुण २८, बुधबार

    ईन्द्रायणी मन्दिर परिसरमा सत्तलको शिलान्यास

    काठमाडौं ढल्कोस्थित ईन्द्रायणी मन्दिर (लुति अजिमा) परिसरमा सत्तलको शिलान्यास भएको छ । बुधबार ईन्द्रायणी मन्दिर परिसरमै काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सत्तलको शिलान्यास गरे । ईन्द्रायणी मन्दिर परिसरमा आयोजित शिलान्यास कार्यक्रममा...

  • २०७६ फाल्गुण २४, शनिबार

    राजोपाध्याय समाजको छैठौं वार्षिक साधारण सभा सम्पन्न

    नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले सरकारले फेरी गुठी विधेयक ल्याउने तयारी थालिसकेको भन्दै फेरी पनि यसको विरोधमा उत्रिन सबैलाई आव्हान गर्नुभएको छ । राजोपाध्याय समाजको छैठौं साधारण सभा र सम्मान कार्यक्रममा दबूका अध्यक्ष ताम्रकारले यस्तो...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    जुगलको गीति संग्रह ‘सिरपाः’ सार्वजनिक

    चर्चित संचारकर्मी साथै गायक सुरजबीर बज्राचार्यको नेपालभाषाको जन्मदिन गीत ‘बुदिंया भिंतुना’ कभर गीत प्रतियोगिताका उत्कृष्ट ५ प्रतिस्पर्धीको गीत संग्रहित नेपालभाषाको एल्बम ‘सिरपाः’ सार्वजनिक भएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा उक्त एल्बम...

  • २०७६ फाल्गुण १६, शुक्रबार

    एसडीजीका लागि सवैको सहभागिता आवश्यक

    सवै पक्षको संलग्नता, सहकार्य, प्रतिवद्धता र जवाफदेहिता भएमा मात्र दीगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सकिनेमा सरोकारवालाहरुले जोड दिएका छन् । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले शुक्रवार आयोजना गरेको दीगो विकास लक्ष्यसम्वन्धि चौथो...

  • २०७६ फाल्गुण १५, बिहिबार

    भव्य रुपमा सम्पन्न भयो इतिल्हने सम्यक

    हरेक पाँच वर्षमा आयोजना हुने इतिल्हने सम्यक महादान ललितपुरमा सम्पन्न भएको छ ।  ‘दिपंकर पर्व’ नामबाट पनि प्रचलित यस महादान परम्परामा शाक्य भिक्षु, बज्राचार्यको साथै ललितपुर, काठमाडौं, भक्तपुर, किर्तिपुर र चोभार लगायत विभिन्न स्थानबाट दिपंकर बुद्ध,...

  • २०७६ फाल्गुण १२, सोमबार

    काठमाडौं महानगरभित्र मातृभाषा शिक्षा लागू हुने

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगर भित्रका विद्यालयहरुमा मातृभाषा शिक्षा लागू गराउने बताउनुभएको छ । नेपालको पहिलो मातृभाषा माध्यमबाट अध्यापन हुने जगतसुन्दर ब्वनेकुथि माध्यामिक विद्यालयको ३०औं वार्षिकोत्सव कार्यक्रममा...

  • २०७६ फाल्गुण ११, आइतबार

    शिवरात्रीमा स्वजनको पशुपतिमा भरतनाट्यम

    शिवरात्रीको दिनलाई सबैले आआफ्नो किसिमले मनाए । शिवको पूजाअर्चना गर्दै, धुनी बालेर शिवको प्रसाद ग्रहण गरेर परम्परागत ढङ्गले त सबैले मनाए । कलाकारहरुको शिवरात्री भने बेग्लै रह्यो । धेरै जसो नृत्य कलाकारहरुले आफैं शिव बनेको फोटो फेसबुकको प्रोफाइल पिक...

  • २०७६ फाल्गुण ९, शुक्रबार

    अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा नेपालभाषाबाट राष्ट्रिय गान गाइयो

    आज फेब्रुअरी २१, विश्वभरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो । यसै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसकै अवसरमा मातृभाषा जनस्तरीय अभियानले असनमा सभाको आयोजना गरियो । सो सभामा नेपाली राष्ट्रिय...

  • २०७६ फाल्गुण ९, शुक्रबार

    यःसिँ ठड्याइएसँगै सम्यक महादानको विधिवत् शुरुवात

    पाँच वर्षमा एकपटक ललितपुरमा आयोजना गरिने सम्यक महादान पर्व यसपालि यही फागुण १४ र १५ गते हुने भएको छ । हिरण्यवर्ण महाविहार (क्वाबहाः) को लागि इतिल्हने सम्यक महादान आयोजक समितिको व्यवस्थापनमा पर्व हुन लागेको हो ।  आयोजक समितिले बुधबार हिरण्यवर्ण...

  • २०७६ फाल्गुण ९, शुक्रबार

    शिवको आराधना गर्दै महाशिवरात्री मनाईँदै

    आज महाशिवरात्री । देवादिदेव महादेवको पूजा आराधना गर्दै आज देशैभरि आआफ्नो सँस्कृति अनुसार महाशिवरात्री पर्व मनाईँदैछ ।  देशभरिका विभिन्न शिवालयहरुमा आज महादेवको दर्शन र पूजा आराधना गर्ने भक्तजनहरुको ठुलै घुइँचो लागेको छ । विशेष गरेर आजको दिनमा...

  • २०७६ फाल्गुण २, शुक्रबार

    आज विश्वभरि प्रेम दिवस मनाईँदै

    आज १४ फेब्रुअरी । प्रेम दिवसको रुपमा आजको दिनलाई संसारभरि भ्यालेन्टाइन डे मनाईँदैछ । आजको दिन विशेष गरेर यूवाहरु आफ्नो प्रेमी, प्रेमीकालाई उपहार साटासाट गर्ने गरिन्छ ।  साथमा अरु दिनमा प्रेम प्रस्ताव राख्न नसकेका प्रेमीले आजको दिनमा प्रेम प्रस्ताव...

  • २०७६ फाल्गुण १, बिहिबार

    आज विश्वभरिका रेडियोकर्मीहरु रेडियो दिवस मनाउँदै

    आज १३ फेब्रुअरी, विश्वभरी विभिन्न कार्यक्रम गर्दै 'विश्व रेडियो दिवस' मनाईँदैछ । आजको दिनलाई सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाइ सम्मान स्वरूप रेडियोकर्मीहरुले ’विश्व रेडियो दिवस’ को रूपमा मनाउने गर्दछन् ।  सस्तो र...

  • २०७६ माघ २५, शनिबार

    अभियन्ताहरुको भेला काठमाडौंमा सम्पन्न

    समाजवादी पार्टी काठमाडौं जिल्लाको अभियन्ता भेला कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रममा समाजवादी पार्टी महानगर समितिका अध्यक्ष श्रीजन श्रेष्ठले हिति संरक्षणको आव्हानमा भएको हिति र्यालीमा समितिबाट पार्टीको झन्डासहित सहभागीता जनाएको जानकारी दिनुभयो...

Pages