खेलकुद
-
२०७६ चैत्र १७, सोमबार
स्थानीयको स्वास्थ्य सेवामा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको सक्रियता
करिव पुरा विश्व नै कोरोना भाइरस कोभिड १९ को चपेटामा परेको बेला नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । वर्तमान परिवेशमा सामाजिक दुरी कायम गर्दै सावधानी अपनाउँदै संक्रमणबाट बच्नको लागि अस्पताललाई पनि नियमित सेवा सुचारु गर्न समस्या भइरहेको अवस्था छ ।...
-
२०७६ चैत्र १७, सोमबार
संक्रमण न्यूनीकरणका लागि १५ वडामा समूह गठन
कोरोना भाईरस (कोभिड १९) ले महामारीका रुपमा हाल विश्वलाई नै आतङ्कित तुल्याइरहेको छ । यो भाईरसले २०३ देशमा प्रभाव पारिसक्दा नेपालीको जनजीवनमा पनि असर पारेको छ । यस्तो अवस्थामा कामपा १५ वडावासीलाई संकट घडीमा सामाजिक जनचेताना दिनका लागि छलफल...
-
२०७६ चैत्र १६, आइतबार
लकडाउन एक हप्ता थपियो
सरकारले कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउनको अवधि १ हप्ता थप गरेको छ । आज सम्पन्न मन्त्रिपरिषद् बैठकले २५ गते १२ बजेसम्म लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो । कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय...
-
२०७६ चैत्र १६, आइतबार
विहानै लकडाउन उल्लंघन गर्ने ६ सय जना नियन्त्रणमा
कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छैठौं दिन पुग्दा प्रहरीले भित्रि वस्तीमा कडाई गर्न थालेको छ । बाहिर मूल सडकमा लकडाउन प्रभावकारी देखिएपनि भित्री वस्तीमा यसको पालना नहुँदा प्रहरीले भित्रि वस्तीमा कडाइ गर्न...
-
२०७६ चैत्र १५, शनिबार
काठमाडौं महानगरभित्र सहयोग र राहतका कार्यक्रम एकद्वार प्रणालीमा हुने
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरमा कोरोना (कोभिड — १९) संक्रमण, नियन्त्रण तथा रोकथामसँगै प्रभावितहरुलाई राहत र सहयोगका कार्यक्रम एकद्वार प्रणाली अनुसार हुने बताउनु भएको छ । मेयर शाक्यले यी सबै कार्यक्रम वडाध्यक्ष र...
-
२०७६ चैत्र १५, शनिबार
नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । बागलुङकी एक युवतीमा संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ५ पुगेको हो । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक १९ वर्षीया युवतीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको हो । संक्रमण देखिएकी...
-
२०७६ चैत्र १५, शनिबार
टोकियो ओलम्पिक सर्यो, अब २०२१ मा मात्र हुने
२०२० जुलाई र अगष्टमा हुने टोकियो ओलम्पिक एक वर्ष सरेको छ । सन २०२१ मा आयोजना हुने भनिएको यसको नाम भने “टोकियो ओलम्पिक गेम्स २०२०” नै हुनेभएको छ । इतिहासमा पहिलो पटक सरेको ओलम्पिक खेल, जापानको टोकियोमा ओलम्पिक टर्च पुगिसकेकोले नाम नर्फेने सहमती...
-
२०७६ चैत्र १२, बुधबार
बेलायती युवराज चाल्र्सलाई पनि कोरोना संक्रमण
बेलायती राजकुमार चाल्र्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमणको पुष्टि भएसँगै ७१ वर्षीय राजकुमार चाल्र्स अहिले सेल्फ आइसोलेसनमा बसेका छन् । उनी स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा बसेका हुन् । उनमा कोरोना भाइरसको...
-
२०७६ चैत्र ११, मंगलबार
काठमाडौंमा सुनसान पाहाँचःर्हे
चैत्र कृष्ण औंशी । यो दिन कहाँ यसरी सुनसान हुने दिन हो र । यो दिन त काठमाडौंका हरेक टोलमा उत्सव हुने गथ्र्यो । पाहाँचःर्हे अन्तर्गतको दोश्रो दिन । टोलटोलमा स्थानीय देवीदेवता खटमा विराजमान गराई खट जात्रा हुने गर्थ्यो भने यो दिन बालबालिकाहरुलाई मरःजा...
-
२०७६ चैत्र ११, मंगलबार
लकडाउनको निर्देशन पालना गर्न कामपा प्रमुखको आग्रह
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पूर्ण नगरवासीलाई आआफ्नो घरमा बस्न आग्रह गरेका छन् । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रण गर्न सुरक्षित र संयमतापूर्वक आआफ्नै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गर्न उनले आग्रह गरेका...
-
२०७६ चैत्र १०, सोमबार
कोरोना संक्रमण नियन्त्रणतर्फ वडा कार्यालयको पूर्व तयारी – भाग २
वर्तमान समयमा कोरोना संक्रमण नियन्त्रण चाँडै होस्, सबैले आरामको सास फेर्न पाउँ भन्ने इच्छा त विश्वभरी हरेकको रहेको छ । तर कतै नयाँ संक्रमणको संख्या घट्दो दरमा छ त कतै बढ्दो दरमा छ । छिमेकी मुलूक भारतमा संक्रमणको संख्या बढ्न थालेपछि नेपालको चिन्ता...
-
२०७६ चैत्र ९, आइतबार
कोरोना संक्रमण नियन्त्रणतर्फ वडा कार्यालयको पूर्व तयारी - भाग १
संसारभरी जसो कोरोना भाइरसको संक्रमण फैलिएको अवस्था छ । यो भाइरसको शुरुवात नै नेपालको छिमेकी मुलूक चाइनाबाट भयो भने अहिले अर्को छिमेकी राष्ट्र भारतमा यसको संक्रमण फैलँदो छ । हुन त अहिलेसम्म नेपालमा कोरोना संक्रमण देखिएको छैन । एकजनामा देखिएको पनि...
-
२०७६ चैत्र ७, शुक्रबार
खेलाडीलाई लक्षित गर्दै एनओसीबाट डाक्टर प्यानल गठन
नेपाल ओलम्पिक कमिटि (एनओसी) ले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै यसबाट कसरी बच्ने भन्नेबारे शुक्रबार सचेतनात्मक कार्यक्रम आयोजना गरेको छ । यससँगै एनओसीले खेलाडीलाई लक्षित गर्दै विशेषज्ञ डाक्टरहरुको प्यानल समेत गठन गरेको छ ।...
-
२०७६ चैत्र ७, शुक्रबार
पशुपतिको ब्रजेश्वर जात्रा रोकिने अवस्थामा
पशुपति विकास कोषले मुआब्जा रकम उपलब्ध नगराउँदा बज्रेश्वर माता (पिंगला माई) जात्राको निरन्तरतामा समस्या भएको सरोकारवालाहरुले जनाएको छ । देशोद्धार पूजा संचालन समितिले प्रेस विज्ञप्ति जारी गर्दै पशुपति विकास कोषले गुठीको जग्गावापत दिनुपर्ने मुआब्जा...
-
२०७६ चैत्र ६, बिहिबार
अस्ट्रेलियाबाट फर्केर दिपक सेल्फ क्वारेन्टाइनमा
अस्ट्रेलियाबाट बुधबार फर्केका पप गायक दिपक बज्राचार्य सेल्फ क्वारेन्टाइनमा बस्न गएका छन् । कार्यक्रमका लागि अस्ट्रेलिया पुगेका दिपकको साथै उनको रिदम ब्यान्डका सदस्यहरु अहिले सेल्फ क्वारेन्टाइनमा बस्न थालेका हुन् । स्वास्थ्यमा केही समस्या नदेखिएको र...
-
२०७६ चैत्र ५, बुधबार
नेपालमा पहिलो पटक रिसाइकलिङ दिवस मनाईयो
मार्च १८, विश्वभरी विभिन्न कार्यक्रम गर्दै विश्व रिसाइकलिङ दिवश मनाइएको छ । यसै सन्दर्भमा नेपालमा पनि पहिलो पटक विश्व रिक्साइलिङ दिवस मनाइयो । यस वर्ष दिवसको सन्देश ‘रिक्साइकलिङ हिरो’ राखिएको छ । दिवसको सन्देशलाई नै आत्मसात गर्दै काठमाडौंमा आयोजित...
