पेजथ्री
-
२०७५ आषाढ १७, आइतबार
जनजाती चलचित्र महोत्सवमा तापलय् पुरस्कृत
काठमाडौंमा आइतबार सम्पन्न दोश्रो आदिवासी जनजाती चलचित्र महोत्सवमा नेपालभाषाको चलचित्र ‘तापलय्’ले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएको छ ।महोत्सवमा प्रदर्शन गरीएका विभिन्न १४ आदिवासी जनजाती चलचित्रमध्येबाट नेपालभाषाको चलचित्र तापलय्ले अवार्ड जित्न सफल...
-
२०७५ आषाढ १५, शुक्रबार
काठमाडौंमा जनजाती चलचित्र महोत्सव शुरु
तिन दिने आदिवासी जनजाति चलचित्र महोत्सव काठमाडौंको पर्यटन बोर्डमा शुक्रबारबाट शुरु भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सवको उद्घाटन गरेको हो । महोत्सवको उद्घाटन उर्जा,...
-
२०७५ आषाढ १०, आइतबार
आदिवासी मैत्री नीतिको माग सहित चलचित्र महोत्सव
यहि असार १५ गतेबाट काठमाडौंमा तिनदिने आदिवासी जनजाति चलचित्र महोत्सव हुने भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले यहि असार १५, १६ र १७ गतेका दिन प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको हलमा दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सवको आयोजना गर्न...
-
२०७५ आषाढ ३, आइतबार
स्वजनको एकल साँझ ऐतिहासिक रुपमा सम्पन्न
नेपालमै पहिलो नृत्य विधाको एकल कार्यक्रम ‘स्वजन रघुवंशी एकल साँझ’ भव्यताका साथ सम्पन्न भएको छ । लाईभ वाद्यवादन र गायनसँगै विभिन्न ७ विभिन्न फर्मका नृत्यहरु प्रस्तुत गर्दै कलाकार स्वजन रघुवंशीको एकल साँझ राष्ट्रिय नाचघरमा सम्पन्न भएको हो ।कार्यक्रमको...




