पेजथ्री
-
२०७७ आषाढ २७, शनिबार
बलिउडका महानायक अमिताभलाई कोरोना संक्रमण
बलिउडका महानायक अमिताभ बच्चन पनि कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित भएका छन् । कोरोना परिक्षणमा संक्रमण पोजेटिभ देखिएपछि उनलाई आजै राती मुम्बईको नानावती अस्पताल भर्ना गरिएको छ । ट्वीटरमा ट्वीट गर्दै अमिताभ बच्चन आफैले आफुलाई कोरोना संक्रमण भएको...
-
२०७७ आषाढ २१, आइतबार
निमेश कपालीले जिते अनलाइन तबला प्रतियोगिता
वरिष्ठ तबलावादक रविनलाल श्रेष्ठको स्मृतिमा गरिएको अनलाइन तबला वादन प्रतियोगितामा निमेश कपाली प्रथम भएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट तबला वादक घोषित हुँदै कपालीले अमेरिकाको टेक्ससस्थित स्कूल अफ इन्डियन पर्क्यूसन एन्ड म्यूजिकको १ महिने अनलाईन...
-
२०७७ आषाढ १९, शुक्रबार
एक महान गायकको मृत्यु – आजसम्मै रहस्यकै गर्भमा
४९ वर्ष पहिले, आजकै दिन ‘द लिजार्द किङ्ग’ नामले चिनिने द डोर्स ब्यान्डका गायक जिम मोरिसन यस संसारवाट बिदा भएका थिए । उनको मृत्यु कसरी भयो, कसैलाई थाहा छैन । उनको मृत्युको रहस्य अहिलेसम्म पनि ईतिहासकै गर्भमा लुकेको छ । अन्तर्राष्ट्रिय संगीत क्षेत्रमै...
-
२०७७ आषाढ १९, शुक्रबार
रहिनन् ‘एक दो तीन...’ की कोरीयोग्राफर सरोज खान
पछिल्लो समय बलिउडका लागि एक पछि अर्को दुःखद खबरहरु आइरहेका छन् । बलिउडका चर्चित कलाकार सुसान्त सिंह राजपुतको आत्महत्याको चर्चा सेलाउन नपाउँदै चर्चित कोरीयोग्राफर सरोज खानको निधन भएको छ । चर्चित नृत्य निर्देशक सरोज खानको बिहीबार राति १ः५२ मा...
-
२०७७ आषाढ १३, शनिबार
टिकटक स्टार सियाले गरिन् आत्महत्या
भारतीय मनोरञ्जनको संसारमा वलिउड स्टार सुसान्त सिंह राजपुतको आत्महत्याका खबरहरु सेलाउन नपाउँदै फेरी एक अर्का स्टारको आत्महत्याको खबर आएको छ । भारतकी १६ वर्षीया टिकटक स्टार सिया कक्करले आत्महत्या गरेकी छन् । बुधबार राती ९ बजेतिर नयाँ दिल्लीको आफ्नै...
-
२०७७ आषाढ ७, आइतबार
आज विश्व संगीत दिवस कसरी मनाए संगीतकर्मीहरुले ?
आज जुन २१ विश्व संगीत दिवस । फेरी कोरोना महामारीको अवस्थामा संक्रमणको जोखिम । तर संगीतमै डुबेका संगीतप्रेमीहरुलाई दिवस मनाउन महामारीले रोक्न सकेन । संगीतकर्मी र संगीतप्रेमीहरुले आआफ्नो तरीकाले यो दिवस मनाएका छन्, तर सुरक्षित रहेर, सावधानी अपनाएर ।...
-
२०७७ आषाढ ७, आइतबार
आज विश्व संगीत दिवस र वर्षको सबैभन्दा लामो दिन पनि
आज जुन २१, संसारमा सबैभन्दा लामो दिनको रुपमा लिइने दिन र विश्व संगीत दिवस । विश्वभरी नै विभिन्न सांगीतिक प्रस्तुति दिनुका साथै संगीतसँग सम्वन्धित भएर विभिन्न कार्यक्रम गर्दै संगीतकर्मी र संगीतप्रेमीहरु यो दिवस मनाउँदैछन् । संगीतप्रेमी र संगीतकर्मीका...
-
२०७७ जेठ ३२, आइतबार
बलिउड अभिनेता सुशान्तले गरे आत्महत्या
विश्वभरि कोरोना महामारीको अवस्थामा अप्रत्याशित किसिमका खबरहरु आइरहेका छन् । यसैबीच बलिउडबाट फेरी एउटा यस्तै खबर आएको छ । चर्चित बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । मुम्बई बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर उनले आत्महत्या गरेको...
-
२०७७ जेठ २८, बुधबार
चर्चित कोरीयोग्राफर रोजिन अब फेसबुक लाइभ टक शोमा
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन तथा सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी गरिसकेका कोरीयोग्राफर रोजिन शाक्यले सामाजिक संजालको डबलीलाई प्रयोग गर्दैै लाईभ टक शो संचालन गर्न थालेका छन् । बन्दाबन्दीमा सबै प्रकारका स्टेज कार्यक्रमहरु ठप्प रहेको समयमा...
-
२०७७ जेठ २६, सोमबार
दयाराम दाहालबाट पदभार ग्रहण
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले आजबाट पदभार ग्रहण गरेका छन । पदभार ग्रहण गरेसँगै नवनियुक्त अध्यक्ष दाहालले महामारीले धरासायी बन्न लागेको चलचित्र क्षेत्रलाई उकास्न आफु लागिपर्ने प्रतिवद्धता पोखे । अध्यक्ष दाहालले फिल्म...
-
२०७७ जेठ १९, सोमबार
बलिउडका चर्चित संगीतकार वाजिद रहेनन्
पछिल्लो समय भारत निरन्तर रुपमै एकपछि अर्को समस्याबाट गुज्रिरहेको छ । कोरोना महामारी, अम्पुन आँधीको प्रकोप फेरी सलहको समस्या । अब आएर भारतीय चलचित्र उद्योग बलिउडमाथि ठुलो वज्रपात भएको छ । केही समय अघिमात्रै इरफान खान र ऋषि कपुर जस्ता दिग्गज कलाकार...
-
२०७७ जेठ १५, बिहिबार
गीतकार रत्नशमशेर थापा रहेनन्
नेपालका वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८३ वर्षको उमेरमा आज निधन भएको छ । गीतकार थापाको उपचारको क्रममा आज बिहान ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । बुधबार बेलुका स्वास्थ्यमा समस्या देखिभएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो भने उपचारकै...
-
२०७७ जेठ १२, सोमबार
बलिउड कलाकार किरण कुमारलाई कोरोना संक्रमण
संसारभरी लाखौंको संख्यामा कोरोनाभाइरस (कोभिड १९) संक्रमित भएका छन् । तीमध्ये थुप्रै मन्त्री, नेताको साथमा कलाकार, खेलाडी आदि पनि संक्रमित भएका छन् । भारतका वरिष्ठ कलाकार किरणकुमार पनि कोभिड १९ बाट संक्रमित भएका छन् । अन्य कुनै रोगको चेकअपमा अस्पताल...
-
२०७७ जेठ ९, शुक्रबार
संस्कृति संरक्षणमा युवाहरुको प्रयासले बढायो आशा
सांस्कृतिक पहिचान लोप हुँदैछ, हिजोको गौरव मेटिँदै गएको आजको एउटा चिन्ता हो योे । चिन्ता ब्यक्त गर्ने लाखौंका बीच संरक्षण गर्न अग्रसर हुनेहरु कति छन् त ? प्रायः अनुत्तरित रहने यस्ता प्रश्नको जवाफ हो ‘प्रोजेक्ट बाजा नेपाल’ । यसै संस्थाले ऐतिहासिक तथा...
-
२०७७ जेठ ५, सोमबार
नेपाली युवा दिवेश बने अमेरिकन आइडलका उपविजेता
नेपाली मूलका दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलमा उपविजेता बन्न सफल भएका छन् । आर्थर गन नामबाट अमेरिकन आइडल उपाधीको लागि प्रतिस्पर्धामा रहेका दिवेशलाई उपविजेतमा सिमित बनाउँदै लाइबेरियन मूलकी गायिका जस्ट सामले अमेरिकन आइडलको १८रौं...
-
२०७७ जेठ १, बिहिबार
विश्वयुद्धमै नरोकिएको अस्कर अवार्ड यसपालि सर्यो
सन् १९२९ देखी शुरु भएर अहिलेसम्म निरन्तर चलिआएको अस्कर अवार्ड यसपालि पहिलो पटक सरेको छ । दोस्रो विश्वयुद्धको समयमा पनि निरन्तर भएको अस्कर अवार्ड यसपालि कोरोनाभाइरस (कोभिड १९) महामारीका कारण सरेको हो । २८ फेब्रुअरी २०२१ मा हुने भनिएको अस्कर पुरस्कार...




