पेजथ्री
-
२०७७ आश्विन १, बिहिबार
गायक तुलाधरको आमाप्रति समर्पित गीत सार्वजनिक
गायक सलिल सुन्दर तुलाधरको नेपालभाषाको गीत ‘यःमां’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै दिवंगत आमा रुपशोभा तुलाधरलाई समर्पण गर्दै गायक तुलाधरले तयार गरेको गीतको म्यूजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यस...
-
२०७७ भाद्र २३, मंगलबार
धारणाको भावना
नदी शान्त छ, छ तलाउ पोखरी शान्त हरिणको चाल छ उस्तै छ उस्तै मृगको नयन हावाले सुसेली हाल्दैछ बतासले बहेली पानीको कलकल ध्वनिले प्रकृति गुन्जायमान छ रूखमा पलाएका आँकुराहरुले वन शोभायमन छ छोडेका छैनन् फूलहरु फुल्न अनि भवंरा त्यसमा डुल्न कोईलीको...
-
२०७७ भाद्र १९, शुक्रबार
नेपाली श्रृजना अन्तर्राष्ट्रिय बजारमा लान नौलो डिजिटलको शुरुवात
अमेरिकामा रहँदै आएका नेपालीहरुको प्रयासमा नौलो डिजिटल नामक एउटा डिजिटल प्लेटफर्मको शुरुवात गरिएको छ । विशेषगरी युट्युबमार्फत संचार प्रविधि यात्रा थालनी गरेको नौलो डिजिटलका सुनिल माथेमा प्रधानले कुनै पनि किसिमको श्रव्यदृश्य सिर्जनालाई विश्वभर...
-
२०७७ श्रावण ३२, आइतबार
रहेनन् वरिष्ठ चित्रकार प्रेममान
नेपालको चित्रकला क्षेत्रका वरिष्ठ पौभाः कलाकार साथै साहित्यकार प्रेममान चित्रकारको निधन भएको छ । लामो समयदेखि दमको रोगले पिडित चित्रकारको आज दिउँसो उपचारको क्रममा कलंकीस्थित नेशनल हस्पिटलमा निधन भएको हो । उनको आजै पशुपतिमा अन्तिम संस्कार गरिएको छ ।...
-
२०७७ श्रावण २८, बुधबार
मह जोडी चैत्यदेवी सिंह पुरस्कारबाट सम्मानित
हास्य सम्राट मह जोडी ‘चैत्यदेवी सिंह पुरस्कारबाट सम्मानित भएका छन् । वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई ‘भुवन चैत्य वसुन्धरा फाउन्डेसन’ ले ५१ हजार राशीसहितको चैत्यदेवी सिंह पुरस्कारबाट सम्मानित गरेको हो । फाउन्डेसनले...
-
२०७७ श्रावण २८, बुधबार
संजय दत्तलाई फोक्सोको क्यान्सर
पछिल्लो समय बलिउडको लागि निकै नराम्रै बनेको छ । बलिउडबाट एक पछि अर्को नराम्रा खबरहरु आइरहेका छन् । विगतका केही दिनमा ठुलठुला कलाकार नै गुमाएको बलिउडमा महानायक बच्चन र बच्चन परिवारलाई कोभिड १९ संक्रमणको खबर पनि आएको थियो भने केही दिन अघि मात्रै बच्चन...
-
२०७७ श्रावण २४, शनिबार
अभिषेक पनि कोरोना मुक्त भए
अभिषेक बच्चन पनि कोरोना मुक्त हुँदै घर फर्केका छन् । आज ट्वीटरमा ट्वीट गदै अभिषेकले आफ्नो पछिल्लो कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । ट्वीटमार्फत उनले आफु र आफ्नो परिवारको लागि प्रार्थना गर्ने सबैलाई कृतज्ञता व्यक्त गरे । साथै...
-
२०७७ श्रावण २४, शनिबार
लोकगायक प्रेमराजा दम्पत्तीलाई कोरोना संक्रमण
वरिष्ठ लोक गायक प्रेमराजा महत र उनकी पत्नीलाई कोरोना संक्रमण भएको छ । अमेरीका बस्दै आएका लोकगायक महतले फेसबुकमा स्टाटस अपडेट गर्दै आफु र आफ्नो पत्नी कविता केसी महतलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । उनले आफ्नो स्टाटसमा समयमै सतर्कता अपनाउन...
-
२०७७ श्रावण १८, आइतबार
कोरोना जित्दै अमिताभ घर फर्के
बलिउडका महानायक अमिताभ बच्चन कोरोनालाई जित्दै घर फर्केका छन् । ट्वीटरमा ट्वीट गर्दै अमिताभले आफ्नो कोरोना परिक्षणको पछिल्लो रिपोर्ट नेगेटिभ आएको र घर फर्केको लेखेका छन् । ट्वीटमा उनले घर गएर क्वारेन्टाइनमा बस्ने पनि बताएका छन् । अमिताभले नानावतिका...
-
२०७७ श्रावण १८, आइतबार
नेपालभाषाका तीन कृतिको लोकार्पण
नेपालभाषा एकेडेमीबाट एकैपल्ट नेपालभाषाका तीन वटा कृतिहरुको लोकार्पण भएको छ । महामारीको अवस्थामा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एकेडेमीले नेवाः युट्युबको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारणको माध्यमबाट तीनवटा विभिन्न पुस्तकहरूको विमोचन गरेको हो । आयोजक...
-
२०७७ श्रावण १२, सोमबार
पत्रकार जितेन्द्रको ‘पव्लिक स्पिकिङ’ पुस्तक सार्वजनिक
पत्रकारका साथै साहित्यकार जितेन्द्र रसिकको पत्रकारिता, उद्घोषण साथै भाषण कला सम्वन्धि पुस्तक ‘पव्लिक स्पिकिङ’ सार्वजनिक भएको छ । सोमवार प्रकाशन गृह ब्रदर बुक्सले पुस्तक सार्वजनिक गरेको हो । पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य ईश्वरीप्रसाद वाग्ले...
-
२०७७ श्रावण ९, शुक्रबार
अमिताभ बच्चन संक्रमणमुक्त भएका छैनन्
बलिउडका महानायक अमिताभ बच्चनले आफु कोरोनामुक्त भइनसकेको प्रष्ट्याएका छन् । भारतका विभिन्न न्यूज च्यानलले अमिताभ बच्चनको पछिल्लो कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको समाचार प्रसारण गरेको थियो । सो समाचारको खण्डन गर्दै बिग बी अमिताभले सो समाचार गलत...
-
२०७७ श्रावण ५, सोमबार
३ बर्ष अगाडि अस्ताएका रकस्टारलाई श्रद्धान्जली
विश्व चर्चित अमेरिकी रक सांगितिक ब्यान्ड लिंकिन पार्कका गायक – चेस्टर बेनिंगटन । ठिक आजभन्दा ३ वर्ष अघि, अर्थात जुलाई २० २०१७, विश्वको संगीत जगतलाई स्तब्ध बनाएको त्यो दिन । यहि दिन हो, जुन दिनमा बेनिंगटन आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परे । हो...
-
२०७७ आषाढ २९, सोमबार
नाटक प्रदर्शनीको समापन गरियो
नेपालभाषा एकेडेमिले आयोजना गरेको नेपालभाषाको एकाङ्कि नाटक प्रदर्शनीको समापन गरिएको छ । नेपालमै पहिलो पटक टेलिभिजनबाट प्रत्यक्ष प्रसारणमार्फत गरिएको नाटक प्रदर्शनीका नाटककर्मी र सहयोगीहरुलाई धन्यवाद ज्ञानप गर्दै प्रदर्शनीको समापन गरिएको थियो । ...
-
२०७७ आषाढ २८, आइतबार
ऐश्वर्या राय र उनकी छोरीलाई पनि कोरोना संक्रमण
बलिउड नायिका ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश तोपेले आमा छोरी दुवैलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । यसअघि उनका ससुरा अमिताभ बच्चन र पति अभिषेक बच्चनमा कोरोना...
-
२०७७ आषाढ २८, आइतबार
अमिताभ पछि अभिषेकलाई पनि कोरोना संक्रमण
बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना भाईरस (कोभिड १९) संक्रमण देखिएसँगै उनका सुपुत्र अभिषेक बच्चनलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ । शनिबार साँझ अमिताभको कोरोना परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसलगत्तै उनको परिवारको र...




