पेजथ्री
-
२०७५ श्रावण १६, बुधबार
५ देशका ५२ प्रतिस्पर्धीबीच नेपालकी घिमिरे विजयी
हालै भारतमा सम्पन्न लिटिल अस्थेटिक्स किड्स फेसन रनवे तथा टिन एस्थेटिक किड्स फेसन रनवेमा सहभागी नेपाली प्रतिस्पर्धीहरु उपाधीसहित नेपाल फर्केका छन् । गत आइतबार भारतमा कामाक्षले आयोजना गरेको लिटिल एस्थेटिक्स किड्स फेसन रनवेमा नेपालकि साइब्या घिमिरेले...
-
२०७५ श्रावण ८, मंगलबार
कथा काठमाण्डुको गीतमा प्रियंकाको हट सीन
आहाना फिल्मको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘कथा काठमाण्डु’ को हालै रिलीज भएको गीत ‘रातको कुरा शहरभरि’को चर्चा अचेल देशैभरि जसो चल्न थालेको छ । चलचित्र कथा काठमाण्डुको गीत रातको कुरा गत आइतवारमात्र सार्वजनिक गरिएको थियो । लोकप्रिय गायिका इन्दिरा...
-
२०७५ आषाढ २९, शुक्रबार
फेसन युनाइटस्को दोश्रो संस्करण सम्पन्न
२० जना व्यावसायिक मोडलहरुको क्याटवाल्क र फेसन शोसँगै फेसन युनाइट्सको दोश्रो संस्करण काठमाडौंको ब्लु स्टार मलमा भव्य रुपमा सम्पन्न भएको छ । नेपालका अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजु कोरीयोग्राफी र सानु बज्राचार्यको ड्रेस डिजाइनमा फेसन युनाइट्स...
-
२०७५ आषाढ २७, बुधबार
अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक
अमेरिकामा निर्माण भएको नयाँ नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक भएको छ । ड्रिम्स गेट नेपालको युट्युब च्यानल मार्फत चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर रिलिज गरिएको हो । ट्रेलरले चलचित्रको कथावस्तुको मिहिन भन्दा...
-
२०७५ आषाढ २४, आइतबार
प्रा.डा. बज्राचार्यको ‘कृति व दृष्टि’ विमोचित
किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले समाजका हरेक पक्षको समालोचना हुनुपर्ने बताएका छन् । आज किर्तिपुरमा आयोजित एक कार्यक्रममा स्थानीय जनताले जनप्रतिनिधिको हरेक कामकारवाहीको समेत समालोचना गर्नुपर्नेमा नगर प्रमुख महर्जनले जोड दिनुभयो । ‘आलोचनाको...
-
२०७५ आषाढ १८, सोमबार
नभ्यको गीतको लिरिकल भिडियो सार्वजनिक
लुःजः ईन्टरटेनमेन्टको व्यानरमा बन्दै गरेको नेपाली कथानक चलचित्र ‘नभ्य’को गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । चलचित्र नभ्यको गीत ‘नशामा’को लिरिकल भिडियो यूट्युबमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको गीतमा गायिका रिमा गुरुङको स्वर रहेको छ...
-
२०७५ आषाढ १७, आइतबार
जनजाती चलचित्र महोत्सवमा तापलय् पुरस्कृत
काठमाडौंमा आइतबार सम्पन्न दोश्रो आदिवासी जनजाती चलचित्र महोत्सवमा नेपालभाषाको चलचित्र ‘तापलय्’ले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएको छ ।महोत्सवमा प्रदर्शन गरीएका विभिन्न १४ आदिवासी जनजाती चलचित्रमध्येबाट नेपालभाषाको चलचित्र तापलय्ले अवार्ड जित्न सफल...
-
२०७५ आषाढ १५, शुक्रबार
काठमाडौंमा जनजाती चलचित्र महोत्सव शुरु
तिन दिने आदिवासी जनजाति चलचित्र महोत्सव काठमाडौंको पर्यटन बोर्डमा शुक्रबारबाट शुरु भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सवको उद्घाटन गरेको हो । महोत्सवको उद्घाटन उर्जा,...
-
२०७५ आषाढ १०, आइतबार
आदिवासी मैत्री नीतिको माग सहित चलचित्र महोत्सव
यहि असार १५ गतेबाट काठमाडौंमा तिनदिने आदिवासी जनजाति चलचित्र महोत्सव हुने भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले यहि असार १५, १६ र १७ गतेका दिन प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको हलमा दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सवको आयोजना गर्न...
-
२०७५ आषाढ ३, आइतबार
स्वजनको एकल साँझ ऐतिहासिक रुपमा सम्पन्न
नेपालमै पहिलो नृत्य विधाको एकल कार्यक्रम ‘स्वजन रघुवंशी एकल साँझ’ भव्यताका साथ सम्पन्न भएको छ । लाईभ वाद्यवादन र गायनसँगै विभिन्न ७ विभिन्न फर्मका नृत्यहरु प्रस्तुत गर्दै कलाकार स्वजन रघुवंशीको एकल साँझ राष्ट्रिय नाचघरमा सम्पन्न भएको हो ।कार्यक्रमको...