arin enterprises

पेजथ्री

  • २०७६ जेठ २, बिहिबार

    प्रियंकाले जितिन् लिटिल प्रिन्सेजको ताज

    लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज इन्टरनेशनल २०१९ मा लिटिल प्रिन्सेजको उपाधी प्रियंका भुजेलले जितेकी छन् । गत शनिबार कोहलपुरमा सम्पन्न प्रतियोगीतामा लिटिल प्रिन्स इन्टरनेशनलको उपाधी रजल तामाङको हात पर्यो भने टिन प्रिन्सेज इन्टरनेशनलको ताज संजिता...

  • २०७६ बैशाख ३०, सोमबार

    नृत्य विषयको पठनपाठनमा नृत्य निर्देशकहरुको जोड

    हरेक विद्यालयमा नृत्य विषयको पठनपाठन गराउनुपर्नेमा नृत्य निर्देशकहरुले जोड दिएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा नृत्य विषयको पाठ्यक्रम तयार गरेर यसको पठनपाठन गराउनुपर्नेमा नृत्य निर्देशकहरुले जोड दिएका हुन् । कामना कला केन्द्रले आयोजना गरेको...

  • २०७६ बैशाख २८, शनिबार

    बुलन्द आवाजका धनी सुरज रहेनन्

    बुलन्द आवाजका धनी चर्चित रेडियोकर्मी साथै म्यूजिक भिडियो निर्देशक सुरज श्रेष्ठको निधन भएको छ । विगत साढे चार वर्षदेखि मोर्टार न्यूरोन डिजिजबाट पिडित ४५ वर्षीय श्रेष्ठको गएराति २ः१५ बजे उपचारको क्रममा चाबहिलस्थित ओम अस्पतालमा निधन भएको हो ।...

  • २०७६ बैशाख २७, शुक्रबार

    नेपालभाषाको पहिलो कामशास्त्र विमोचित

    नेपालभाषा साहित्य क्षेत्रको पहिलो कामशास्त्रसँग सम्बन्धित पुस्तक सार्वजनिक भएको छ । ईलोहं पब्लिेकशनले आज ललितपुरमा एक कार्यक्रमको आयोजना गरी दर्शनवीर शाक्यबाट लिखित कामशास्त्रसँग सम्बन्धित पुस्तक ‘नागरसर्वस्व’ सार्वजनिक गरेको हो । कार्यक्रममा प्रदेश...

  • २०७६ बैशाख २७, शुक्रबार

    लिटिल एन्ड टिनको तयारी पुरा

    लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज इन्टरनेशनल २०१९ को तयारी पुरा भएको छ । भोलि वैसाख २८ गते हुन गइरहेको प्रतियोगीताको लागि अब आफुहरु पुरा रुपमा तयार भइसकेको आयोजक संस्थाले जनाएको छ ।  २४ जना प्रतिस्पर्धीहरु बीच फाइनल प्रतिस्पर्धा भोलि वैसाख २८...

  • २०७६ बैशाख २५, बुधबार

    पद्मरत्न प्रतिष्ठान बनाउन पहल गर्ने दाहालको प्रतिवद्धता

    सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्नका लागि अपील गर्नुभएको हो । राजधानीमा आयोजित...

  • २०७६ बैशाख २१, शनिबार

    लिटिल एन्ड टिनको तयारी अन्तिम चरणमा

    लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज इन्टरनेशनल २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । आउँदो वैसाख २८ गते बाँकेको कोहलपुरमा हुन गइरहेको प्रतियोगीताको अन्तिम चरणको तयारी भइरहेको हो । अन्तिम चरणको तयारीमा एकातिर प्रतिस्पर्धीहरुलाई विभिन्न चरणका...

  • २०७६ बैशाख १६, सोमबार

    नृत्य दिवसको अवसरमा बज्राचार्यको सम्मान

    आज अप्रिल २९, विश्वभरिका नृत्य प्रेमीहरु अन्तर्राष्ट्रिय नृत्य दिवस मनाउँदैछन् । नेपालमा पनि विभिन्न कार्यक्रमहरु गर्दै अन्तर्राष्ट्रिय नृत्य दिवस मनाईंदैछ ।  यसैक्रममा नेपाल म्यूजिक सेन्टर ट्रष्टले सम्मान कार्यक्रमको आयोजना गरेको छ । ट्रष्टले आज...

  • २०७६ बैशाख १२, बिहिबार

    ट्यालेन्ट शोकै कारण कलाकार बनेकोमा पछुतो

    लुकेका प्रतिभा उजागर गर्नलाई भन्दै आयोजना हुने विभिन्न ट्यालेन्ट शोहरुकै कारण नवप्रतिभाहरु निराश हुने तथ्य सार्वजनिक भएको छ । हाल संचालन भइरहेको ‘नेपाल गोल्डन आइडल’ नामक ट्यालेन्ट सोको सिजन ६ का एक फाइनलिस्ट स्रजल महर्जनले यहि शोका कारणले आफुलाई...

  • २०७६ बैशाख ७, शनिबार

    लिटिल र टिनको ट्यालेन्ट राउन्ड सम्पन्न

    नवौं लिटिल प्रिन्स एन्ड प्रिन्सेज नेपाल र चौथो टिन प्रिन्सेज डिभाको ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.बाट आयोजना हुन लागेको प्रतियोगीताको ट्यालेन्ट राउन्ड शनिबार काठमाडौंमा सम्पन्न भएको हो । दुवै...

  • २०७६ बैशाख ६, शुक्रबार

    धर्मराजको बुंगाःचा सार्वजनिक

    वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले अरुको अनुकरण गर्दा आफ्नो पहिचान गुमाउन नहुने बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा डा. जोशीले अरुबाट सिक्दै आयातितमा पनि आफ्नो मौलिकता मिसाई आफ्नै बनाउन सक्नुपर्नेमा जोड दिनुभयो । नेपालभाषा साहित्य...

  • २०७६ बैशाख ६, शुक्रबार

    इन्टरनेशल कोरीयोग्राफर फैजु अन्तर्राष्ट्रिय निर्णायक पनि

    इन्टरनेशनल कोरीयोग्राफर राज फैजु अब अन्तर्राष्ट्रिय कोरीयोग्राफरको रुपमा पनि चिनिने भएका छन् । विदेशी भूमिमा हुन गइरहेको व्यूटि पेजेन्टमा निर्णायक बन्ने निश्चित भएसँगै फैजुलाई अन्तर्राष्ट्रिय निर्णायक पनि भन्न सकिने भएको हो । आगामी जुनमा...

  • २०७६ बैशाख ३, मंगलबार

    लिटिल र टिनको अडिसन कोहलपुरमा सम्पन्न

    लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज इन्टरनेशनल २०१९ को अडिसन राउन्ड सम्पन्न भएको छ । दिके इभेन्ट म्यानेजमेन्टको आयोजना र रेडियन्ट इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुन लागेको यस प्रतियोगीताको अडिसन सम्पन्न भएको छ । अडिसनमा उत्साहजनक रुपमा टिन र...

  • २०७५ चैत्र ३०, शनिबार

    पहिलो महिला उपन्यासकार मानन्धर सम्मानित

    नेपालभाषा साहित्यका पहिलो महिला उपन्यासकार शशिकला मानन्धर सम्मानित भएकी छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उपन्यासकार मानन्धरलाई सम्मान गरिएको हो । नेपालमण्डल साहित्य प्रतिष्ठानबाट आयोजित दोश्रो वृहत साहित्य सम्मेलनमा मानन्धरलाई ‘निर्मला...

  • २०७५ चैत्र २३, शनिबार

    प्रोजेक्ट बाजा नेपालको वसन्त उत्सव सम्पन्न

    नेवाः बाजा र सांगीतिक परम्परा संरक्षणको उद्देश्यले स्थापित प्रोजेक्ट बाजा नेपालले वसन्त उत्सव मनाएको छ । वसन्त फेस्टिभल इन दरवार नामबात पाटन दरवारमा वसन्त उत्वस मनाइएको हो । वसन्त उत्सवमा लुभु महालक्ष्मी धाः दाफा खलःका युवाहरुले सांस्कृतिक नगरी...

  • २०७५ चैत्र २, शनिबार

    निर्वेश र रेवती बने मास्टर एन्ड मिस काठमाडौं नेवाः किन्डरगार्टेन

    सातौं मास्टर एन्ड मिस काठमाडौं नेवाः किन्डरगार्टेनको उपाधी निर्वेश र रेवतीले जितेका छन् । काठमाडौंमा शनिबार सम्पन्न सातौं मास्टर एन्ड मिस काठमाडौं नेवाः किन्डरगार्टेनमा प्रतियोगीतामा २५ जना प्रतिस्पर्धीबीच निर्वेश र रेवतीले उपाधी हात पार्न सफल भएका...

Pages