पेजथ्री
-
२०७५ मङ्सिर १७, सोमबार
लिटिल मिस युनिभर्सल आउँदो डिसेम्बर २७ मा हुने
लिटिल मिस युनिभर्सल २०१८ आउँदो डिसेम्बर २७ का दिन इन्डोनेसियामा आयोजना हुने भएको छ । नोभेम्बर २५ का दिन आयोजना हुने भनिएको उक्त प्रतियोगीता विशेष तयारीका लागी मिति सारेर डिसेम्बर २७ मा गर्न लागिएको हो । विभिन्न देशबाट सहभागीता रहने यस प्रतियोगीतामा...
-
२०७५ मङ्सिर ५, बुधबार
शैब्या लिटिल मिस युनिभर्सलको तयारीमा व्यस्त
इन्डोनेसियामा आयोजना हुन गइरहेको लिटिल मिस युनिभर्सल २०१८मा प्रतिस्पर्धाका लागी शैब्या घिमिरे तयारीमा जुटिरहेकि छिन् । लिटिल मिस युनिभर्सलमा नेपालको प्रतिनिधित्व गर्न लागेकि शैब्या घिमिरे अचेल वाक, स्पिकिङ, डान्स लगायतको तयारीमा दिनोरात जुटिरहेकि...
-
२०७५ कार्तिक २७, मंगलबार
बुवाको विँडो थाम्दै चेरिसा
चर्चित गायक दिपक बज्राचार्यकी सुपुत्री चेरिसा बज्राचार्य पनि कुशल गायिकाको रुपमा देखा परेकि छिन् । हालै चेरिसाले टुबर्ग ओपन सेसनमा आफ्नो दमदार आवाज प्रस्तुत गरेकि हुन् । ओपन सेसनमा चेरिसाले आफ्नै बुवा दिपकको गीत ‘झुमि झुमि’लाई कभर गरेकि हुन् । गीतमा...
-
२०७५ कार्तिक २०, मंगलबार
अमरराजको 'बाखं' म्यूजिक भिडियो सार्वजनिक
वरिष्ठ संगीत स्रष्टा अमरराज शर्मा राजोपाध्यायको गीत ‘बाखं’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आज ललितपुरमा आयोजित एक कार्यक्रममा उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा गीतको बारे जानकारी दिँदै गीतकार भगतदास श्रेष्ठले करीब ४ दशक अगाडि...
-
२०७५ कार्तिक १८, आइतबार
सोनीको नयाँ म्यूजिक भिडियो सार्वजनिक
गायिका सोनी राजभण्डारीको नेपालभाषाको गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोनीको गीत ‘लुमन्ति छंगु वइगु इलय्’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । नेपाल सम्वत ११३९ नयाँ वर्षको शुभकामना आदानप्रदान सहित काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच...
-
२०७५ कार्तिक १६, शुक्रबार
सम्पदा बचाउको सन्देश दिँदै कन्सर्ट
सुनाकोठीको सांस्कृतिक सम्पदा बचाउँ भन्ने सन्देश दिँदै म्यूजिकल कन्सर्ट हुने भएको छ । आउँदो कार्तिक १६ गते अघिल्लो पुस्ताका गायक गायिकाहरुको प्रस्तुति सहित सुनाकोठीमा म्यूजिकल कन्सर्ट हुन लागेको हो । कार्यक्रमको नाम नै सेभ कल्चर हेरिटेज अफ सुनाकोठी...
-
२०७५ कार्तिक १०, शनिबार
गायक दिपक भारतमा छाउँदै
गायक दिपक बज्राचार्य अहिले भारतीय बजारमा पनि छाउन थालेका छन् । मनमगनको हिन्दी भर्सन ‘मन का मगन’ भारतम सार्वजनिक भएसँगै गायक बज्राचार्यको चर्चा भारतीय संगीतमा बजारमा पनि चल्न थालेको हो । बज्राचार्यको लोकप्रिय नेपाली गीत मनमगनको हिन्दी भर्सन भारतीय...
-
२०७५ आश्विन २८, आइतबार
पत्रकार योगी अब गीतकार पनि
केही दिन अघि पत्रकार शिवराज योगीले आफ्नो फेबसबुकमा लेखे ‘केही शब्द लेखि टोपलेँ । आदरणीय दाजु शिशिर योगीले आवाज दिनु भो । मिठो संगीतका लागि अर्जुन नेपाली सरलाई आभार ।’ योगी अगाडी लेख्छन् ‘सुदिप कोइराला सर पनि सम्झनाका पात्र हुनुहुन्छ । शाथी मिडियाका...
-
२०७५ आश्विन २४, बुधबार
दशैंको अवसरमा दिपकको वरपर सार्वजनिक
गायक दिपक बज्राचार्यले दशैंको अवसर पारेर आफ्नो नयाँ गीत वरपर सार्वजनिक गरेका छन् । दशैंको माहौल देखाइएको गीतको म्यूजिक भिडियो दिपकले दशैंको पहिलो दिन घटस्थापनाकै दिन युट्यूब मार्फत सार्वजनिक गरेका हुन् । गायक बज्राचार्यकै आवाजसँगै संगीत रहेको गीतको...
-
२०७५ आश्विन २२, सोमबार
मन मगन हिन्दिमा पनि सार्वजनिक
गायक दिपक बज्राचार्यको अहिले निकै लोकप्रिय भइरहेको गीत मनमगनको हिन्दी भर्सन पनि सार्वजनिक भएको छ । भारतीय म्यूजिक कम्पनी डिजिट्यून मार्फत मनमगनको हिन्दी भर्सन सार्वजनिक भएको हो । गायक दिपक बज्राचार्य भारतीय म्यूजिक कम्पनी डिजिट्यूनसँग अनुबन्धित...
-
२०७५ आश्विन २१, आइतबार
मिस् काभ्रे रुविलाले चाइनामा नेपालको प्रतिनिधित्व गर्ने
मिस काभ्रे २०१८ रुविला श्रेष्ठले मिस ग्लोब वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएकि छन् । मिस काभ्रे २०१८ को उपाधी जितेसँगै रुविलाले निकट भविष्यमै चाइनामा हुन लागेको मिस ग्लोब वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पाएकि...
-
२०७५ आश्विन १९, शुक्रबार
भेट्रान पप सिंगरहरुको भव्य कन्सर्ट
अघिल्लो पुस्ताका भेट्रान पप गायकहरुको लाइभ कन्सर्ट ‘दशैं इभ २०७५’ काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ । नेपालीहरुको महान चाड दशैंको अवसर पारेर काठमाडौंमा आयोजना भएको कन्सर्ट खचाखच दर्शकको बीच सम्पन्न भयो । ताहाचल फोरम कम्यूनिटिको सहयोगार्थ...
-
२०७५ आश्विन १९, शुक्रबार
मिस काभ्रे २०१८ भोलि हुँदै
वौद्धिकतासँगै सौन्दर्य (ब्युटि विड ब्रेन) नाराका साथ मिस काभ्रेको दशौं संस्करण भोलि बनेपामा आयोेजना हुन लागेको छ । मिस काभ्रे २०१८ को उपाधीका लागी टप टेन फाइनलिस्टहरुले भोलि प्रतिस्पर्धा गर्न लागेका छन् । आयोजक रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी...
-
२०७५ आश्विन १९, शुक्रबार
मिस काभ्रेका प्रतीस्पर्धीहरुले हब एजुकेसनको भ्रमण गरे
मिस काभ्रे सिजन १० का प्रतीस्पर्धीहरुले बागबजारस्थित हब इन्टरनेशनल एजुकेसनको भ्रमण गरेका छन् । रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.को आयोजनामा हुन गइरहेको मिस काभ्रे २०१८ का प्रतीस्पर्धीहरुले अस्ट्रेलियन एजुकेशन कन्सल्टेन्सी हब एजुकेशनको...
-
२०७५ आश्विन १८, बिहिबार
पप गायन क्षेत्रका अघिल्लो पुस्ताको रक कन्सर्ट हुने
पप गायन क्षेत्रका अघिल्लो पुस्ताको पप कन्सर्ट ‘दशैं इभ २०७५’ काठमाडौंमा आयोजना हुने भएको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा पप गायक भीम तुलाधरदेखि लसता जोशीसम्मको उपस्थितीमा कार्यक्रम हुन लागेको हो । ताहाचल फोरम कम्यूनिटिको सहयोगार्थ आउँदो असोज...
-
२०७५ आश्विन १७, बुधबार
मिस काभ्रेको मेकअप तालीम सम्पन्न
मिस काभ्रे सिजन १० को तयारीको दौरानमा सेल्फ मेकअपको तालीम सम्पन्न भएको छ । मिस काभ्रेका प्रतीस्पर्धीहरुलाई गुण ब्युटिसियन ट्रेनिङ सेन्टरका गुणकेशरी ताम्राकारले सेल्फ मेकअपको ट्रेनिङ दिनुभएको थियो । रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.ले...




