arin enterprises

पेजथ्री

  • २०७७ बैशाख ८, सोमबार

    स्टे होमको अवस्थामै सरिश्माको नयाँ म्यूजिक भिडियो सार्वजनिक

    घरमै बस्दै गरेको समयको सदुपयोग गर्दै चर्चित गायिका सरिश्मा अमात्यले नयाँ म्यूजिक भिडियो ‘ढुकढुक गर्ने दिलैमा’ सार्वजनिक गरेकि छिन् ।  हाल अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा बस्दै आएकि गायिका अमात्यले आफ्नो घरभित्रैबाट भिडियो बनाइ सार्वजनिक...

  • २०७६ चैत्र २१, शुक्रबार

    लकडाउनमा कलाकारहरु श्रृजनामै व्यस्त

    नेपाल अहिले लकडाउनमा छ । सारा नेपाल ठप्प छ । नेपालमात्र होइन, सारा संसारै लकडाउनमा ठप्प छ । कोरोना भाइरस कोभिड १९को संक्रमणले संसाभरी महामारीको रुप लिएपछि यो भाइरसबाट बच्न करिव पुरा विश्वमै लकडाउन गरिएको छ ।  यस्तो बेला प्राय सबैको कामकाज ठप्प छ र...

  • २०७६ चैत्र ७, शुक्रबार

    पशुपतिको ब्रजेश्वर जात्रा रोकिने अवस्थामा

    पशुपति विकास कोषले मुआब्जा रकम उपलब्ध नगराउँदा बज्रेश्वर माता (पिंगला माई) जात्राको निरन्तरतामा समस्या भएको सरोकारवालाहरुले जनाएको छ ।  देशोद्धार पूजा संचालन समितिले प्रेस विज्ञप्ति जारी गर्दै पशुपति विकास कोषले गुठीको जग्गावापत दिनुपर्ने मुआब्जा...

  • २०७६ चैत्र ६, बिहिबार

    अस्ट्रेलियाबाट फर्केर दिपक सेल्फ क्वारेन्टाइनमा

    अस्ट्रेलियाबाट बुधबार फर्केका पप गायक दिपक बज्राचार्य सेल्फ क्वारेन्टाइनमा बस्न गएका छन् । कार्यक्रमका लागि अस्ट्रेलिया पुगेका दिपकको साथै उनको रिदम ब्यान्डका सदस्यहरु अहिले सेल्फ क्वारेन्टाइनमा बस्न थालेका हुन् । स्वास्थ्यमा केही समस्या नदेखिएको र...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    जुगलको गीति संग्रह ‘सिरपाः’ सार्वजनिक

    चर्चित संचारकर्मी साथै गायक सुरजबीर बज्राचार्यको नेपालभाषाको जन्मदिन गीत ‘बुदिंया भिंतुना’ कभर गीत प्रतियोगिताका उत्कृष्ट ५ प्रतिस्पर्धीको गीत संग्रहित नेपालभाषाको एल्बम ‘सिरपाः’ सार्वजनिक भएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा उक्त एल्बम...

  • २०७६ फाल्गुण ११, आइतबार

    शिवरात्रीमा स्वजनको पशुपतिमा भरतनाट्यम

    शिवरात्रीको दिनलाई सबैले आआफ्नो किसिमले मनाए । शिवको पूजाअर्चना गर्दै, धुनी बालेर शिवको प्रसाद ग्रहण गरेर परम्परागत ढङ्गले त सबैले मनाए । कलाकारहरुको शिवरात्री भने बेग्लै रह्यो । धेरै जसो नृत्य कलाकारहरुले आफैं शिव बनेको फोटो फेसबुकको प्रोफाइल पिक...

  • २०७६ माघ ११, शनिबार

    'स्वस्थानी कथा नेपाल भूमिकै हो'

    स्वस्थानी व्रतकथा नेपाल भूमिकै भएको दावी एक कार्यक्रमका वक्ताहरुले गरेका छन् । राजोपाध्याय समाज जिल्ला समन्वय समिति काठमाडौंबाट आयोजित ‘नेवाः समाजमा स्वस्थानी व्रतकथा’ विषयक विचार गोष्ठी कार्यक्रमका वक्ताहरुले यस्तो दावी गरेका हुन् । कार्यक्रममा...

  • २०७६ माघ १०, शुक्रबार

    स्टार म्यूजिक भिडियो अवार्ड सम्पन्न

    नेपालभाषाको चलचित्र क्षेत्रकै सबैभन्दा ठुलो दावी गरिएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड सम्पन्न भएको छ । शनिबार कमलादीस्थित प्रज्ञाभवनमा विगेस्ट अवार्ड सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न ६६ वटा विधामा अवार्ड वितरण गरियो । लाइफटाइम अचिभमेन्ट...

  • २०७६ माघ ६, सोमबार

    स्टार म्यूजिक भिडियो अवार्डको तयारी पूरा

    नेपालभाषाको चलचित्र क्षेत्रको सबैभन्दा ठुलो अवार्डको रुपमा दावी गरिएको ‘नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्डस् ११४०’को ग्राण्ड फिनाले कार्यक्रमको लागि सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक संसार क्रिएसनले पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको...

  • २०७६ माघ ३, शुक्रबार

    तेश्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुनमा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आउँदो फागुन १ गतेदेखि ५ गतेसम्म तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (niff) हुने भएको छ।  काठमाडौंमा पत्रकार सम्मलेनको आयोजना गरी...

  • २०७६ पौष २९, मंगलबार

    वरिष्ठ गायक भट्टराई रहेनन्

    वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ ।  आज बिहान ४ बजे उहाँको निधन भएको हो । काठमाडौंको दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा उहाँ  दुर्घटनामा परेका थिए ।आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर...

  • २०७६ पौष १५, मंगलबार

    मनको ‘वँय् सु ?’ विमोचित

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आन्दोलन सशक्त भएको समयमा उपलब्धी संस्थागत गराउन सक्नुपर्ने बताउनु भएको छ । गुठी विधेयक आन्दोलनको स्मरण गर्दै कामपा मेयर शाक्यले विधेयकमा भएका कमी कमजोरी सच्याउनका लागि मन्त्रालयबाट बोलाइएको बैठकमा...

  • २०७६ पौष १५, मंगलबार

    चमसुरीले गरिन चलचित्रको गीत सार्वजनिक

    पल्पसा डंगोल ‘चमसुरी’ बाट निर्मित, निर्देशित नेपालभाषाको चलचित्र ‘ब्याहा यानागु लछि मदुनि’को एउटा गीतको भिडियो सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा चलचित्रको गीत ‘छंगु प्रेमया रंग’ सार्वजनिक गरिएको हो । कलाकार र पत्रकारहरुको...

  • २०७६ पौष १४, सोमबार

    नेपालभाषाका दुइ म्यूजिक भिडियो सार्वजनिक

    नेपालभाषाका दुइवटा म्यूजिक भिडियोहरु एकै साथ सार्वजनिक गरिएको छ । आइतबार एक कार्यक्रममा गायक जितेन्द्र शाक्यको काल जिगु नुगः सुनां र जितेन्द्र र सुमन मानन्धरको युगल गीत छं न्हिलाः दः सार्वजनिक गरिएको हो । ललितपुरमा आयोजित एक कार्यक्रममा वरिष्ठ गायक...

  • २०७६ पौष १३, आइतबार

    ‘पत्रकार महासंघका अध्यक्ष श्रेष्ठ नै हुन्’

    नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको दावी गरिएको छ । आइतबार ललितपुरमा आयोजित कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूले राजनीतिक दलले आफु सत्तामा हुँदा शक्तिको दुरुपयोग गर्दै आफ्ना नेतालाई महासंघको अध्यक्ष घोषणा...

  • २०७६ पौष १०, बिहिबार

    दीपाको सरप्राइज सार्वजनिक

    नेपालभाषाको संगीत क्षेत्रमा मेलोडी क्वीन उपनामले परिचित गायिक दीपा महर्जनको एकल म्यूजिक एलबम सरप्राइज सार्वजनिक भएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रमका बीच महर्जनको एलबम सार्वजनिक गरिएको हो । कार्यक्रममा हास्य सम्राट मदनकृष्ण श्रेष्ठ र वरिष्ठ...

Pages