arin enterprises

पेजथ्री

  • २०७६ मङ्सिर २२, आइतबार

    एनएस ११३४ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

    एनएस ११३४ ब्यान्डको नयाँ म्यूजिक भिडियो लाउन माया सार्वजनिक भएको छ । शनिबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी नयाँ भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा मनमगन गायक दिपक बज्राचार्यले गीत सार्वजनिक गर्नुभयो । गीत सार्वजनिक गरेसँगैगायक...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    नेपालभाषा म्यूजिक भिडियो अवार्डको टपटेन सार्वजनिक

    सबैभन्दा बढि विधामा पुरस्कृत गरिन लागिएको ‘नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड २०१९’ को टप टेन सार्वजनिक गरिएको छ । ललितपुरमा कार्यक्रमको आयोजना गरि टप टेन कलाकार र प्राविधिकहरुलाई प्रमाण पत्र र मेडल समेत प्रदान गरियो । विभिन्न विधामध्ये गीततर्फ...

  • २०७६ मङ्सिर ९, सोमबार

    गायिक दिपाको ‘सरप्राइज’ बजारमा आउने

    मेलोडि क्वीन गायिका दिपा महर्जनको एकल एल्बम ‘सरप्राइज’ बजारमा आउने भएको छ । आउँदो पुष १० गते एलबम बजारमा आउने भएको हो । सुखावति मल्टि प्रोडक्सनले एक भव्य समारोह गरी सरप्राइज सार्वजनिक गर्न लागेको हो ।  गायिका महर्जनको एकल स्वर रहेको एलबममा बलिउडका...

  • २०७६ मङ्सिर ६, शुक्रबार

    भव्य रुपमा तेश्रो नेपालभाषा साहित्य नखः शुरु

    प्रभा भवन कमलादीको परिसर, शुक्रबार यहाँको रौनक बेग्लै थियो । नेपालभाषा साहित्य क्षेत्रका वरिष्ठ स्रष्टाहरुको साथमा कलाकार, पत्रकारको साथमा अभियन्ता, सर्वसाधारणको बाक्लो उपस्थिती । नेपालभाषा टाइम्सको आयोजनामा तेश्रो नेपालभाषा साहित्य नखः (महोत्सव)...

  • २०७६ कार्तिक २९, शुक्रबार

    मिस्टर एन्ड मिस नेवाः नेपाल हुने

    नेवार समुदायमा प्रतिभाको खोजी गर्दै मिस्टर एण्ड मिस नेवाः नेपाल ११४० हुने भएको छ । अन्य भन्दा फरक र वृहत किसिमको हुने दावीसहित नेवाः समुदायका पुरुष साथै महिलाहरुको सौन्दर्य प्रतियोगीता हुन लागेको हो । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक...

  • २०७६ कार्तिक २६, मंगलबार

    मदनकृष्णको मुख्य भूमिकामा चलचित्र ‘सनाखत’ निर्माण हुने

    नेपाली चलचित्र बजारमा हास्य सम्राट मदनकृष्ण श्रेष्ठलाई फरक खालको भूमिकामा हेर्न पाइने भएको छ । प्राय हास्य भूमिकामै देखिने गरेका मदनकृष्ण श्रेष्ठ सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘सनाखत’मा फरक भूमिका देखिन लाग्नु भएको हो । नेपालभाषा र नेपाली भाषामा...

  • २०७६ कार्तिक १०, आइतबार

    कलाकारहरुको जमघटसहित नयाँ वर्षको उत्सव मनाईयो

    नेपाल सम्वत ११४० को अवसरमा विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरुको आयोजना भइरहेको छ । यसै क्रममा ईन्द्र विनायक क्लबले यस वर्ष सुकुन्दा र्यालीको आयोजना गरेको छ । चलचित्र र संगीत क्षेत्रका कलाकारहरुको साथमा क्लवमा काठमाडौंमा सुकुन्दा र्यालीको आयोजना...

  • २०७६ आश्विन १५, बुधबार

    उदितनारायणको नेपालभाषाको गीत

    ‘छंगु जिगु माया रत्न, माया रत्न’ यो गीतलाई बलिउडमै निकै ख्याति कमाइसकेका गायक उदितनारायण झाको आवाजमा सुन्न पाइने भएको छ । केही दिन अघिमात्रै युगल गीतमा उदितनारायणको साथमा संगीतकार, गीतकार लगायतको टोलि भारत गई यो गीतको रेकर्डिङ सम्पन्न गरेको छ ।...

  • २०७६ आश्विन १४, मंगलबार

    स्वजन भारतमा समेत भए प्रथम

    नेपालका चर्चित नृत्य कलाकार स्वजन रघुवंशीले भारतमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतिस्पधर्मा समेत प्रथम पुरस्कार जितेका छन् । भारतमा सम्पन्न अन्तर्राष्ट्रिय ताज महोत्सवमा स्वजनले प्रथम पुरस्कार जितेका हुन् । भारतको आगरामा पाँच दिनसम्म अन्तर्राष्ट्रिय...

  • २०७६ आश्विन २, बिहिबार

    मल्ललाई प्रेम मोहन सिरपाः

    यस वर्षको प्रेम मोहन सिरपाः (पुरस्कार) मल्ल के. सुन्दरलाई दिइएको छ । मल्लको उपन्यास पोष्टरको लागि उक्त पुरस्कार दिइएको हो । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच वाङमय शताब्दि पुरुष सत्यमोहन जोशीले मल्ललाई उक्त पुरस्कार प्रदान गर्नुभयो ।  आफुले...

  • २०७६ श्रावण ३२, शनिबार

    नेपालकै ठुलो रियालिटी शो ‘हिरो नेपाल’को घोषणा

    सबै किसिमका प्रतिभाको प्रतिस्पर्धात्मक रियालिटी शो ‘हिरो नेपाल’ हुने भएको छ । आयोजक एक्टिभ प्रोडक्सन एन्ड मिडिया प्रा.लि.ले नेपालकै ठुलो रियालिटी शो हिरो नेपाल गर्न लागेको दावी गरेको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले कार्यक्रमको...

  • २०७६ जेठ ३१, शुक्रबार

    अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फेब्रुअरीमा हुने

    तेश्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० मा सहभागीतको लागि चलचित्रकर्मीहरुलाई आव्हान गरिएको छ । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी यहि २०२० फेब्रुअरी १३ देखि १७ सम्म काठमाडौंमा महोत्सवको आयोजना...

  • २०७६ जेठ ३०, बिहिबार

    अन्तर्राष्ट्रिय पेजेन्टमा नेपालले जित्यो उपाधी

    मंचको भव्यता गजबको थियो । इन्डोनेसिया र नेपालका जम्मा २२ जना प्रतिस्पर्धीहरु परिणामको पर्खाइमा थिए । कौतुहलता र उत्सुकतासँगैको पर्खाइसँगै जब नाम घोषणा भयो, नेपालका अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजु, फेसन डिजाइनर श्रीषा वैदार फैजु लगायत नेपाली...

  • २०७६ जेठ २५, शनिबार

    ‘लिबाय् धुंकाः’ अब ढिला नहुने

    ‘लिबाय् धुंकाः’ अर्थात ढिला भएपछि । लिबाय् धुंकाः अब भने ढिला नहुने भएको छ । प्रसङ्ग हो, नेपालभाषाको नयाँ चलचित्र ‘लिबाय् धुंकाः’को । अडियो भिडियो स्टेशन प्रा.लि.को व्यानरमा बनेको नेपालभाषाको नयाँ चलचित्र लिबाय् धुंकाः यहि ज्येष्ठ ३० गते रिलिज हुने...

  • २०७६ जेठ २१, मंगलबार

    नेवाः लक्ष्मीकान्त प्यारेलाल फेरी सँगै उभिने

    स्वयम्भुराज र चन्द्रमान । कुनै समयमा यिनको जोडिलाई लक्ष्मीकान्त प्यारेलाल नै भन्ने गरिन्थ्यो । नेवाः संगीत क्षेत्रमा यो जोडि भन्यो कि त हुरुक्कै हुनेहरुको संख्या थुप्रो थिए । विशेष गरेर ललितपुरमा हुने सांगितीक कार्यक्रममा स्वयम्भुराज चन्द्रमान सँगै...

  • २०७६ जेठ १८, शनिबार

    अब नेवाः आइडल हुने

    नेवाः समुदायको सांगितिक प्रतिभाको खोजी गर्ने उद्देश्य सहित नेवाः सांगितिक प्रतिस्पर्धा ‘नेवाः आइडल’ हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेवाः आइडल घोषणा गरीयो । आयोजक समितिले आउँदो दशैंताका प्रतियोगीताको आयोजना गर्ने...

Pages