पेजथ्री
-
२०७८ श्रावण ६, बुधबार
गर्भवती प्रियंकाको आलोचना बढ्दै
एक महिलाको लागि गर्भावस्था निकै महत्वपूर्ण समय हो । प्रश्रव पीडा सहनु परेपनि आमा बन्नु हरेक महिलाको लागि जीवनकै सबैभन्दा सुखद र खुसीको क्षण हुने गर्दछ । त्योभन्दा अघि कौतुहलता, उत्सुकता र केही भयले भरिएको गर्भावस्थाको समय पनि कम खुसीको क्षण हुन्न ।...
-
२०७८ श्रावण ६, बुधबार
अरुण थापालाई सम्झे भक्तपुरका संगीतप्रेमीहरुले
भक्तपुरका संगीतप्रेमीहरुले गायक अरुण थापालाई सम्झेका छन् । स्वर्गीय गायक अरुण थापाको २२ औं पुण्य तिथिको अवसरमा मंगलबार भक्तपुरवासीले उनलाई सम्झिएका हुन् । गायक थापाको पुण्य तिथिको अवसरमा भक्तपुर सांगीतिक समाजले एक कार्यक्रमको आयोजना गरेको हो ।...
-
२०७८ श्रावण ४, सोमबार
ग्यान्पु स्टाइट सुरजवीरको ‘हाकुमैंचा’ सार्वजनिक
संचारकर्मी एवं चर्चित कलाकार सुरजवीर बज्राचार्यको नेपालभाषाको नयाँ गीत ‘हाकुमैंचा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मध्यपुर थिमिमा आयोजित एक कार्यक्रममा मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले म्यूजिक भिडियोको लोकार्पण गर्नुभयो ।...
-
२०७८ श्रावण ४, सोमबार
चलचित्र कुईनेटो कोभिडको असर कम भएपछि प्रदर्शन हुने
मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको ब्यानरमा निर्मित चलचित्र ‘कुईनेटो’को शिर्ष गीत ‘धर्ती आकाश’ सार्वजनिक भएको छ । कमला जोशीले निर्माण गरेको चलचित्र कुईनेटोको उक्त गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हाृ । नायक श्रीदेव भट्टराई र...
-
२०७८ श्रावण ३, आइतबार
सन्चारकर्मी प्रज्वल शाक्यले ल्याए मायाको परिभाषा
रेडियो उपत्यका एफएममा आबद्द सन्चारकर्मि प्रज्वल शाक्यलाई अब गायकको रुपमा पनि हेर्न र सुन्न पाउने भएको छ । एक गायकको रुपमा उहाँ ले गाउनु भएको मायाको परिभाषा बोलको यस युगल गीतमा वन्दना खड्का ले साथ दिनु भएको छ भने सोही गीतको म्युजिक भिडियो आज एक...
-
२०७८ आषाढ ३०, बुधबार
कलाकार संघबाट महिला रेसलरलाई आर्थिक सहयोग
नेपाल चलचित्र कलाकार संघले नेपाल महिला रेस्लिंग फाउण्डेसनकी संस्थापक अध्यक्ष तथा कलाकार भगवती खडकालाई आर्थिक सहयोग प्रदान गरेको छ । संघको कार्यालयमा अध्यक्ष रविन्द्र खड्काले महिला रेसलिङ फाउन्डेसनकी संस्थापक अध्यक्ष भगवतीलाई २३ हजार रुपैयाँ सहयोग...
-
२०७८ आषाढ २३, बुधबार
सर्जकका रुपमा आफ्ना पिताको नाम नराखेकोमा जोशी दिदीबहिनीको आपत्ती
हालै शिक्षा मन्त्रालयको स्वीकृतिमा प्रकाशित एक पाठयपुस्तकमा लोकप्रिय नेपाली गीत ‘रेशम फिरीरी’ गीत सर्जकको नाम उल्लेख नगरेको भन्दै गायक द्वारिकालाल जोशीका सुपुत्रीद्वय लसता जोशी र भिन्तुना जोशीले दुःख पोखेका छन् । सो पाठयपुस्तकमा गीतकारको मात्र नाम...
-
२०७८ आषाढ २३, बुधबार
ट्रेजिडी किङ्ग दिलीप कुमारको निधन
भारतीय चलचित्र क्षेत्रमा ट्रेजिडि किङ्ग नामले प्रशिद्ध वरिष्ठ अभिनेता दिलीप कुमारको निधन भएको छ । ९८ वर्षीय दिलीप कुमारको मुम्बइस्थित हिन्दुजा अस्पतालमा उपचारको क्रममा आज विहान मृत्यु भएको हो । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारको...
-
२०७८ आषाढ १९, शनिबार
भुवन चैत्य बसुन्धरा फाउण्डेसनबाट सिन्धुलाई कोष सहयोग
भुवन चैत्य बसुन्धरा फाउण्डेसनले सिन्धु सहायता कोष र चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी बिपद् व्यवस्थापन कोषलाई आर्थिक सहयोग प्रदान गरेको छ । फाउन्डेसनले बि सं २०७८ सालको हरिश भुवन चन्द पुरस्कार, चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र चैत्यदेवी...
-
२०७८ आषाढ ५, शनिबार
विष्णुमायाको गीत ‘जितः ख्वयेकाः’ को म्यूजिक भिडियो सार्वजनिक
कोभिड महामारी नियन्त्रणमा लिन निषेधाज्ञा जारी रहेको अवस्थामा मनोरन्जन क्षत्रेको अन्य क्षेत्र ठप्प रहँदा म्यूजिक भिडियो क्षेत्र भने गतिशिल देखिएको छ । दिनहुँ जसो युट्युबमार्फत नयाँ नयाँ गीतको लिरिकलको साथै अफिसियल म्यूजिक भिडियोहरुसमेत सार्वजनिक...
-
२०७८ आषाढ २, बुधबार
अभिनेत्री निशाको सहयोगको लागि संरक्षण कोश स्थापना
अभिनेत्री निशा घिमिरेको सहयोगको लागि निशा घिमिरे संरक्षण कोश स्थापना गरिएको छ । दुई वर्ष अगाडी सडक दुर्घटनामा परी गम्भीर घाइते भई हालसम्म पनि उपचाररत अभिनेत्री निशाको पालनपोषणलगायत जीवनलाई सुचारू गर्नकालागि कोष स्थापना गरिएको हो । निशाको उपचार...
-
२०७८ जेठ २९, शनिबार
उजंको ‘मतिना’ सार्वजनिक
उजं शाक्य, यो नाम अहिले नेपाली पप संगीत क्षेत्रमा नौलो नभईसक्यो । ‘मैंचा’ गीत गाउँदै युवा ढुकढुकी बनिसकेका उजंको नयाँ गीत ‘मतिना’ हालै सार्वजनिक भएको छ । ‘मैंचा’ गीत सार्वजनिक भएको एक वर्ष हुनै लाग्दा शुक्रबार उजंले युट्युबमार्फत ‘मतिना’ गीतको...
-
२०७८ जेठ २२, शनिबार
सिंगिंग स्टार प्रतियोगीताको क्वाटर फाइनलिस्ट घोषणा
संसार अनलाइन सिंगिंग स्टार प्रतियोगीताको क्वाटर फाइनलिस्टको नाम सार्वजनिक भएको छ । संसार क्रिएशन नेपालले आयोजना प्रतियोगीतामा क्वाटर फाइनल पुग्न सफल २६ प्रतियोगीको नाम आज सार्वजनिक गरिएको हो । प्रतियोगीताको पाँचौं चरणमा आएर क्वाटर फाइनलिस्टहरु छनौट...
-
२०७८ जेठ २२, शनिबार
लकडाउनमा म्युजिक सिंगिंग स्टार प्रतियोगीता हुँदै
लकडाउनको समयलाई सदुपयोग गर्दै आफ्नो साँगितिक प्रतिभा उजागर गर्न आव्हान गर्दै गायन प्रतियोगीताको आयोजना भएको छ । ज्योति म्युजिकले ज्योति सिंगिंग स्टार कन्टेस्ट नामबाट साँंगितिक प्रतियोगीताको आयोजना गरेको हो । नेपालभाषा र नेपाली भाषाको गीतको अलग अलग...
-
२०७८ जेठ २०, बिहिबार
अमेरिकाबाट आयो अधुरो सपना
अमेरिकाको क्यान्सस् राज्यबाट गीतकार रीमा श्रेष्ठको पहिलो गीति एल्बम् ‘अधुरो सपना’ सार्वजनिक भएको छ । क्यान्ससमै आयोजित एक कार्यक्रमका बीच क्यान्ससमा रहेका नेपाली समाजसेवी, र गीतकार श्रेष्ठकै परिवारको उपस्थितीमा एल्बम सार्वजनिक गरिएको थियो ।...
-
२०७८ जेठ १९, बुधबार
अनलाइनबाटै बेली डान्स सिकाउँदै बिनु
बेली डान्सरको रुपमा स्थापित कलाकार तथा मोडल बिनु शाक्यले अनलाइनमार्फत एक हप्तासम्म बेली डान्स सिकाउने भएको छ । बिनुले अनलाइनमार्फत सात दिने बेली डान्स कार्यशाला सञ्चालन गर्न लागेकी हुन् । दर्शकहरुमाझ बेली रानीको उपनामले समेत परिचित बिनुले दर्जनौं...




