पेजथ्री
-
२०७७ मङ्सिर २१, आइतबार
नम्रताले पहिरिन् मिस नेपाल वर्ल्ड २०२० को ताज
काठमाडौंकी २३ वर्षीया नम्रता श्रेष्ठले मिस नेपाल २०२० को उपाधि जितेकी छिन् । राजधानीमा शनिबार सम्पन्न मिस नेपालको ग्रान्ड फिनालेमा २० जना प्रतिस्पर्धीलाई उछिनेर श्रेष्ठ यस वर्षको मिस नेपाल वर्ल्ड चुनिएकी हुन् । मिस नेपाल वर्ल्ड २०२० नम्रतालाई मिस...
-
२०७७ मङ्सिर १६, मंगलबार
वरिष्ठ निर्देशक जोशीको रचनामा ६४औं गीत रेकर्ड गरियो
उत्कृष्ट निर्देशकको रुपमा राष्ट्रिय पुरस्कार समेत पाइसकेका वरिष्ठ निर्देशक पवन जोशीको रचनामा नयाँ गीत रेकर्ड भएको छ । वरिष्ठ निर्देशक जोशीको नयाँ गीत ‘चुरा पोते लिएर आउ है’ गायिका कृष्णा महर्जनको स्वरमा रेकर्ड भएको हो । निर्देशक जोशीको रचनामा यो...
-
२०७७ मङ्सिर ८, सोमबार
गंगाको ‘न आशा भो तिम्रो’ सार्वजनिक
गायिका गंगा महर्जनको गीत ‘न आशा भो तिम्रो’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा नेपालभाषा साहित्य क्षेत्रमा लोककविका रुपमा परिचित राजभाई जकःमिले प्रोजेक्टरमार्फत...
-
२०७७ कार्तिक २९, शनिबार
ओ मैंचाको म्यूजिक भिडियो सार्वजनिक
तिहारको शुरुवात भएसँगै नेपाल सम्वत ११४१ नयाँ वर्षको अवसरमा नेवाः समुदायमा विभिन्न गतिविधिहरुले तीव्रता लिएको छ । यसै सन्दर्भमा नेपालभाषाका गीतका नयाँ म्यूजिक भिडियोहरु धमाधम सार्वजनिक हुँदैछन् । आज किशोर महर्जनको आवाजले सजिएको ‘ओ मैंचा, मुसुमुसु...
-
२०७७ कार्तिक २५, मंगलबार
भजन संगीतज्ञ नकर्मीको अन्त्येष्टि सम्पन्न
भजन संगीतज्ञ भीमबहादुर नकर्मीको अन्त्येष्टि आज बलम्बु दिपमा सम्पन्न भएको छ । स्वर्गीय नकर्मीलाई उनका छोरा मनराजा नकर्मीले दागबत्ती दिए । ९२ वर्षका भजन संगीतज्ञ नकर्मीको सोमबार बेलुकी ८ बजे निधन भएको थियो । एक वर्ष अगाडी उनको छातीमा पानी भरिएर...
-
२०७७ कार्तिक २२, शनिबार
प्रमोद र अन्तराको ‘निरमाया’ सार्वजनिक
गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत ‘निरमाया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपसिस्टर्सको युट्युब च्यानलमार्फत् म्यूजिक भिडियो सार्वजनिक भएको हो । सार्वजनिक भएको गीतमा शब्द र संगीत तुंग नेपालको रहेको छ भने चर्चित...
-
२०७७ कार्तिक २१, शुक्रबार
कलाकार मनोज गजुरेल आइसीयू भर्ना
कोभिड १९ संक्रमणले अवस्था गम्भीर भएपछि कलाकार मनोज गजुरेललाई आइसियूमा राखी उपचार शुरु गरिएको छ । गत बुधबार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका गजुरेलको स्वास्थ्यमा समस्या देखिन थालेपछि आइसियूमा राखी उपचार शुरु गरिएको हो । यो भन्दा अघि,...
-
२०७७ कार्तिक १३, बिहिबार
राजमति कुमति गीतको फिमेल भर्सन रिलिज भयो
नेपालभाषाको चर्चित लोक गीत राजमति कुमति को फिमेल भर्सन सार्वजनिक भएको छ । गायिका अगिना तण्डुकार शाहीको स्वरमा राजमति कुमतिको फिमेल भर्सन गीतको म्यूजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । म्यूजिक भिडियोमा गायिक अगिनाले पनि...
-
२०७७ कार्तिक १२, बुधबार
विराट नेपालभाषा साहित्य सम्मेलन भक्तपुरमा सम्पन्न
नेपालभाषा साहित्य क्षेत्रकै एक प्रतिष्ठित कार्यक्रमको रुपमा लिइने भक्तपुरको विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न भएको छ । विराट नेपालभाषा साहित्य सम्मेलन गुथिले आज भक्तपुरमा ५० औं बिराट नेपालभाषा साहित्य सम्मेलनको आयोजना गरेको हो । विश्वभरी...
-
२०७७ कार्तिक ११, मंगलबार
राजमति कुमतिको लेडिज भर्सन सार्वजनिक हुँदै
नेपालभाषाको लोकगीत ‘राजमति कुमति’ नसुन्ने नेवारमात्र होइन, नेपाली नै शायदै कोही होला । सयौं वर्ष पुरानो यो लोकगीत प्राय पुरानोदेखि नयाँ पुस्तासम्म सबैले सुनेकै छ । यो गीतलाई त कैयनले नेपालको पहिला राष्ट्रिय गीत समेत भन्ने गरेका छन् । जंगबहादुर राणा...
-
२०७७ कार्तिक ८, शनिबार
यमनको आवाजमा नयाँ गीत सार्वजनिक हुँदै
यमन श्रेष्ठको आवाजमा नेपालभाषाको नयाँँ गीतको म्यूजिक भिडियो सार्वजनिक हुने भएको छ । श्याम प्रजापतिको रचना र अनिल तुलाधरको संगीतमा यमन श्रेष्ठले गाएको गीत ‘मलमल लासाय्’ को म्यूजिक भिडियो रिलिज हुन लागेको हो । गीतको रेकर्डिङको साथमा म्यूजिक भिडियोको...
-
२०७७ आश्विन २५, आइतबार
बुद्ध भजन प्रतिभाको खोजीमा अगिना र सुशील प्रथम
बुद्ध भजनको माध्यमबाट भइरहेको अनलाइन प्रतिभा खोजीको विजेताहरुको घोषणा भएको छ । बुद्ध शान्त पार्क अनलाइनले आयोजना गरेको अनलाईन प्रतिभाको खोजी अन्तर्गत विजेताहरुको घोषणा गरिएको हो । नेपाली बुद्ध भजन विधामा शनिबार काठमाडौंमा सम्पन्न अन्तिम...
-
२०७७ आश्विन १, बिहिबार
गायक तुलाधरको आमाप्रति समर्पित गीत सार्वजनिक
गायक सलिल सुन्दर तुलाधरको नेपालभाषाको गीत ‘यःमां’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै दिवंगत आमा रुपशोभा तुलाधरलाई समर्पण गर्दै गायक तुलाधरले तयार गरेको गीतको म्यूजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यस...
-
२०७७ भाद्र २३, मंगलबार
धारणाको भावना
नदी शान्त छ, छ तलाउ पोखरी शान्त हरिणको चाल छ उस्तै छ उस्तै मृगको नयन हावाले सुसेली हाल्दैछ बतासले बहेली पानीको कलकल ध्वनिले प्रकृति गुन्जायमान छ रूखमा पलाएका आँकुराहरुले वन शोभायमन छ छोडेका छैनन् फूलहरु फुल्न अनि भवंरा त्यसमा डुल्न कोईलीको...
-
२०७७ भाद्र १९, शुक्रबार
नेपाली श्रृजना अन्तर्राष्ट्रिय बजारमा लान नौलो डिजिटलको शुरुवात
अमेरिकामा रहँदै आएका नेपालीहरुको प्रयासमा नौलो डिजिटल नामक एउटा डिजिटल प्लेटफर्मको शुरुवात गरिएको छ । विशेषगरी युट्युबमार्फत संचार प्रविधि यात्रा थालनी गरेको नौलो डिजिटलका सुनिल माथेमा प्रधानले कुनै पनि किसिमको श्रव्यदृश्य सिर्जनालाई विश्वभर...
-
२०७७ श्रावण ३२, आइतबार
रहेनन् वरिष्ठ चित्रकार प्रेममान
नेपालको चित्रकला क्षेत्रका वरिष्ठ पौभाः कलाकार साथै साहित्यकार प्रेममान चित्रकारको निधन भएको छ । लामो समयदेखि दमको रोगले पिडित चित्रकारको आज दिउँसो उपचारको क्रममा कलंकीस्थित नेशनल हस्पिटलमा निधन भएको हो । उनको आजै पशुपतिमा अन्तिम संस्कार गरिएको छ ।...




