arin enterprises

पेजथ्री

  • २०७८ आषाढ ५, शनिबार

    विष्णुमायाको गीत ‘जितः ख्वयेकाः’ को म्यूजिक भिडियो सार्वजनिक

    कोभिड महामारी नियन्त्रणमा लिन निषेधाज्ञा जारी रहेको अवस्थामा मनोरन्जन क्षत्रेको अन्य क्षेत्र ठप्प रहँदा म्यूजिक भिडियो क्षेत्र भने गतिशिल देखिएको छ । दिनहुँ जसो युट्युबमार्फत नयाँ नयाँ गीतको लिरिकलको साथै अफिसियल म्यूजिक भिडियोहरुसमेत सार्वजनिक...

  • २०७८ आषाढ २, बुधबार

    अभिनेत्री निशाको सहयोगको लागि संरक्षण कोश स्थापना

    अभिनेत्री निशा घिमिरेको सहयोगको लागि निशा घिमिरे संरक्षण कोश स्थापना गरिएको छ । दुई वर्ष अगाडी सडक दुर्घटनामा परी गम्भीर घाइते भई हालसम्म पनि उपचाररत अभिनेत्री निशाको पालनपोषणलगायत जीवनलाई सुचारू गर्नकालागि कोष स्थापना गरिएको हो । निशाको उपचार...

  • २०७८ जेठ २९, शनिबार

    उजंको ‘मतिना’ सार्वजनिक

    उजं शाक्य, यो नाम अहिले नेपाली पप संगीत क्षेत्रमा नौलो नभईसक्यो । ‘मैंचा’ गीत गाउँदै युवा ढुकढुकी बनिसकेका उजंको नयाँ गीत ‘मतिना’ हालै सार्वजनिक भएको छ । ‘मैंचा’ गीत सार्वजनिक भएको एक वर्ष हुनै लाग्दा शुक्रबार उजंले युट्युबमार्फत ‘मतिना’ गीतको...

  • २०७८ जेठ २२, शनिबार

    सिंगिंग स्टार प्रतियोगीताको क्वाटर फाइनलिस्ट घोषणा

    संसार अनलाइन सिंगिंग स्टार प्रतियोगीताको क्वाटर फाइनलिस्टको नाम सार्वजनिक भएको छ । संसार क्रिएशन नेपालले आयोजना प्रतियोगीतामा क्वाटर फाइनल पुग्न सफल २६ प्रतियोगीको नाम आज सार्वजनिक गरिएको हो । प्रतियोगीताको पाँचौं चरणमा आएर क्वाटर फाइनलिस्टहरु छनौट...

  • २०७८ जेठ २२, शनिबार

    लकडाउनमा म्युजिक सिंगिंग स्टार प्रतियोगीता हुँदै

    लकडाउनको समयलाई सदुपयोग गर्दै आफ्नो साँगितिक प्रतिभा उजागर गर्न आव्हान गर्दै गायन प्रतियोगीताको आयोजना भएको छ । ज्योति म्युजिकले ज्योति सिंगिंग स्टार कन्टेस्ट नामबाट साँंगितिक प्रतियोगीताको आयोजना गरेको हो । नेपालभाषा र नेपाली भाषाको गीतको अलग अलग...

  • २०७८ जेठ २०, बिहिबार

    अमेरिकाबाट आयो अधुरो सपना

    अमेरिकाको क्यान्सस् राज्यबाट गीतकार रीमा श्रेष्ठको पहिलो गीति एल्बम् ‘अधुरो सपना’ सार्वजनिक भएको छ । क्यान्ससमै आयोजित एक कार्यक्रमका बीच क्यान्ससमा रहेका नेपाली समाजसेवी, र गीतकार श्रेष्ठकै परिवारको उपस्थितीमा एल्बम सार्वजनिक गरिएको थियो ।...

  • २०७८ जेठ १९, बुधबार

    अनलाइनबाटै बेली डान्स सिकाउँदै बिनु

    बेली डान्सरको रुपमा स्थापित कलाकार तथा मोडल बिनु शाक्यले अनलाइनमार्फत एक हप्तासम्म बेली डान्स सिकाउने भएको छ । बिनुले अनलाइनमार्फत सात दिने बेली डान्स कार्यशाला सञ्चालन गर्न लागेकी हुन् । दर्शकहरुमाझ बेली रानीको उपनामले समेत परिचित बिनुले दर्जनौं...

  • २०७८ जेठ १९, बुधबार

    प्रेमध्वज प्रधान कभर प्रतियोगीताका अन्तिम १२ को नाम घोषणा

    कला स्टार अनलाइन प्रतिभा प्रतियोगीताका अन्तिम १२ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । गोल्डन भ्वाइस प्रेमध्वज प्रधानलाई श्रद्धान्जली स्वरुप आयोजना गरिएको प्रतियोगीताको दोश्रो चरणमा छनौट भएका टप ३० का बीचबाट टप १२ को छनौट गर्दै नाम घोषणा गरिएको हो । अब...

  • २०७८ जेठ १८, मंगलबार

    कोरोना नियन्त्रणलाई प्राथमिकता दिन मदनकृष्णको सरकारलाई आग्रह

    हास्य सम्राटसमेत भनिने वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफुले कोरोनारुपी विषलाई मज्जाले पचाएको बताएका छन् । कोरोना संक्रमित भएपछि उपचाररत वरिष्ठ कलाकार श्रेष्ठले आफ्नो फेसबुक पेजमा स्टाटस अपडेट गर्दै यद्यपि आफ्नो कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ भने...

  • २०७८ जेठ १८, मंगलबार

    भीम तुलाधरको ‘दोष’ बाहिरियो

    नेपालको पप संगीत क्षेत्रमा वरिष्ठ गायक भीम तुलाधरको गीत ‘दोष’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आज जुममार्फत गरिएको भर्च्युअल कार्यक्रममा नेपालका पप सम्राट भनिने वरिष्ठ गायक ओमविक्रम विष्टले गीतको लोकार्पण गर्नुभयो । कार्यक्रममा नेपालमै पहिलो पटक...

  • २०७८ जेठ १७, सोमबार

    भीम तुलाधरको ‘दोष’ भोलि सार्वजनिक हुँदै

    नेपालका चर्चित पप गायक भीम तुलाधरको नयाँ म्यूजिक भिडियो ‘दोष’ भोलि सार्वजनिक हुने भएको छ । गायक तुलाधरले आफ्नो फेसबुक वालमार्फत भोलि म्यूजिक भिडियो सार्वजनिक गर्न लागिएको घोषणा गरेका हुन् । भोलि जुममार्फत भर्च्युअल कार्यक्रम गर्दै गीत सार्वजनिक गर्न...

  • २०७८ जेठ १५, शनिबार

    स्वयम्भुराजकाे गीत कभर प्रतियोगीता हुने

    गत मंगलबार निधन हुने वरिष्ठ गायक स्वयम्भुराज शाक्यको गीत कभर प्रतियोगीता हुने भएको छ । उनलाई श्रद्धान्जलीस्वरुप उनकै गीतको कभर प्रतियोगीता हुन लागेको हो । लहना मिडियाले प्रतियोगीताको आयोजना गर्न लागेको बुझिएको छ । प्रतियोगीताको मिति भने घोषणा गरिएको...

  • २०७८ जेठ १२, बुधबार

    अमेरीकाबाट रीमाको ‘निष्ठुरी नसम्झ’ सार्वजनिक

    अमेरिकाबाट गीतकार रीमा श्रेष्ठको नयाँ गीत ‘निस्ठुरी नसम्झ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक कर्ण वीरले गाउनुभएको गीतको म्यूजिक भिडियो अमेरीकाबाट सन्चालन भइरहेको युट्युब च्यानल ‘नौलो डिजिटल’ मार्फत गीत सार्वजनिक गरिएको हो । गीतमा दर्जनौं...

  • २०७८ जेठ १२, बुधबार

    वरिष्ठ गायक स्वयम्भूराज शाक्य रहेनन्

    वरिष्ठ गायक स्वयम्भूराज शाक्यको निधन भएको छ । ६४ बर्षीय शाक्यको उपचारको क्रममा वसुन्धरास्थित विपि स्मृति अस्पतालमा निधन भएको हो । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि गत वैशाख २६ गतेदेखि विपि स्मृति अस्पताल भर्ना भई उपचाररत थिए । कोरोना संक्रमण...

  • २०७८ जेठ १२, बुधबार

    स्ट्यान्ड अप कमेडियन आदर्श मिश्रलाई पितृशोक

    अहिलेका चर्चित स्ट्यान्ड अप कमेडियन आदर्श मिश्रका पिता विनोद मिश्रको निधन भएको छ । लामो समयदेखि मृगौला रोगले पिडिट विनोदको मंगलबार बिहान चितवनस्थित भरतपुर अस्पतालमा निधन भएको हो । नारायणी अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार...

  • २०७८ जेठ १०, सोमबार

    एक्टिङ प्रतियोगीता अपडेट : बालबालिकादेखि अनुभवी कलाकारसम्मको सहभागीता

    ‘जि नं एक्टिङ याये सः’ एक्टिङ प्रतियोगीतामा सहभागीता जनाउनका लागि अब केही दिनमात्रै बाँकि छ । प्रतियोगीतामा भाग लिन भिडियो दर्ता गर्ने अन्तिम मिति जेठ १५ यहि आउँदो शनिबार हो । प्रतियोगीतामा सहभागी हुन इच्छुकले यहि शनिबारभित्र आफ्नो भिडियो ईमेलमार्फत...

Pages